बिशेष

क्लिंकर विवाद : नेपालका १३ वटा सिमेन्ट उद्योग तत्काल बन्द हुँदैछन् (अन्तर्वार्ता)

२०७४ पौष १२ बुधबार, नेपालको सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिंकरलगायत अन्य कच्चा पदार्थ आयातमा देखिएको समस्या थप जटिल बन्दै गएको छ । ... बाँकी अंश»

सन्तानको शिक्षासंग जोडिएको एक भरियाको कथा

२०७४ पौष १२ बुधबार, पाल्पा। हिउँदको जाडो वा बर्खाको झरी। केहीको प्रवाह नगरी दिन रात मजदुरी गरिरहेकाछन् दिनराज दनाई। लमजुङ जिल्लाको परेवा डाडाँबाट आई १४ वर्ष देखी तानसेनका गल्लीहरुमा टाउकोमा नाम्लो राखी भारी बोक्दै उकाली ओराली गर्दै आएका उनको हत्केला र पैताला पटपटी फुटेको छ ... बाँकी अंश»

प्रचण्ड भित्राएर ओलीलाई ठेगान लगाउन सक्लान् माधव कमरेडले ? के होला एकता ? 

२०७४ पौष १२ बुधबार, काठमाडौं । ‘नेपालका कम्युनिष्टहरु जति छिटो टाँसिन्छन् त्यति नै छिटो मासिन्छन्’ भन्ने भनाइ नौलो हैन । २००६ सालदेखि नेपालमा स्थापित कम्युनिष्ट पार्टीले आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । ... बाँकी अंश»

काठमाडाै‌ महानगरका मेयरलाई उपमेयरकाे प्रश्न- मेयर सा'वले गर्न खाेजेकाे के? (अन्तर्वार्ता)

२०७४ पौष ११ मंगलबार, काठमाडाै‌ महानगरकी उपमेयर हरिप्रभा खड्कीले महानगरका हरेक गतिविधिमा मेयर विद्यासुन्दर शाक्यले आफूखुशी गर्ने गरेको आरोप लगाएकी छन् । ... बाँकी अंश»

हामीले यस्तो आग्रह पूर्वाग्रह राख्ने राष्ट्रपति बनाउनु हुँदैन : भट्टराई (अन्तर्वार्ता)

२०७४ पौष ११ मंगलबार, वामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि सरकार गठनमा विभिन्न किसिमको तगारो देखिएको छ । ... बाँकी अंश»

जैविक इन्धन रित्तिने कथा

२०७४ पौष १० सोमबार, ब्रसेल्स। विश्वमा ऊर्जा कसरी उपयोग हुन्छ भन्ने कुरा पृथ्वीको तापक्रम वृद्धिका विषयमा प्रमुख शीर्षक बनेको छ र प्रदुषण तथा स्रोतको कमीका त्रासले ऊर्जा प्रभावकारिता रणनीतिमा कृत्रिम प्रतिस्पर्धा गराएको छ। युरोपेली युनियनदेखि चीनसम्मका अर्थतन्त्रले प्राविधिक खोज तथा कानुनी संशोधनको सहयोगमा आफ्नो ऊर्जाको सघनतालाई कम गर्ने दृढता व्यक्त गरेका छन्। ... बाँकी अंश»

प्रदेशकाे राजधानीका लागि नयाँ ठाउँ चाहिन्छ, भइरहेको शहरलाई नतोकौं (अन्तर्वार्ता)

२०७४ पौष ९ आइतबार, संघीयता कार्यान्वयनको चरणमा गएसँगै स्थानीय सरकार सञ्चालनमा विभिन्न विवादहरु आउन थालेका छन् । ... बाँकी अंश»

सरकारमा जान एमालेसँग छलफल भएको, किन ढाँट्नु : राजेन्द्र श्रेष्ठ (अन्तर्वार्ता)

२०७४ पौष ९ आइतबार, एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउन लागेको भन्दै बाम गठबन्धनको महत्वपूर्ण साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । ... बाँकी अंश»

लोडसेडिङ हटाएका कुलमानले सुधार्न नसकेको प्राधिकरणका बेथितीहरु 

२०७४ पौष ८ शनिबार, काठमाडौं । उज्यालो  अभियानमा सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ... बाँकी अंश»

हनुमानको कथा र नेपालको राजनीति 

२०७४ पौष ८ शनिबार, काठमाडौं ।  नेपाली राजनीतिमा हनुमान शब्द निकै प्रचलनमा आएको शब्द हो । कसैले कुनै नेताको राम्रो भन्यो भने ... बाँकी अंश»

मानिसमा कमजोरी हुन्छन् त्यसलाई स्वीकार गरौं

२०७४ पौष ८ शनिबार, हामीमध्ये केहीमा एउटा रोग छँदैछ । त्यो हो, विरोध गर्न नदिएर जनतालाई आतंकित पारेपछि उनीहरूसंग डराउने र उनीहरूको पछि लाग्ने र गल्तिको विरोध गर्न पाइने भएमा गल्तिको विरोध गर्ने र गल्ति नभए पनि विरोध खोजिरहने । ... बाँकी अंश»

मेहनतले नाप्नु पर्छ सगरमाथाकाे उचाई ‍(अन्तर्वार्ता)

२०७४ पौष ७ शुक्रबार, नेपाल सरकारले सगरमाथाको उचाई नाप्ने घोषणा गरेको छ । ... बाँकी अंश»

किसुनजीको ‘बर्थडे’ मा ओली प्रमुख अतिथि, अमिताले भनिन् ‘काँग्रेस नेतालाई पनि निम्ता पठाइदेको छु’

२०७४ पौष ७ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ । ... बाँकी अंश»

के अब सडकबाट प्रधानमन्त्री छान्ने हो ? : बालकृष्ण खाँण (अन्तर्वार्ता)

२०७४ पौष ६ बिहिबार, काँग्रेस नेता बालकृष्ण खाँणले राष्ट्रिय सभाको निर्वाचनपछि मात्र सामानुपातिकको नतिजा सार्वजनिक हुने बताए । ... बाँकी अंश»

काँग्रेसको सांगठनिक र सैद्धान्तिक पुनर्संरचनाको लागि हाम्रो अभियान : चन्द्र भण्डारी (अन्तर्वार्ता)

२०७४ पौष ६ बिहिबार, काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा काँग्रेस कमजोर देखिएपछि काँग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन : निर्माण अभियानमा जुटेका छन् । उनीहरुले छलफल आरम्भ गरिसकेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा एकसाथ देखिए । त्यसैगरी, नेताहरु बद्री पाण्डे, प्रदीप पौडेल, गुरु घिमिरे, महादेव गुरुङ,जीवन परियार, टेकराज पौडेल लगायत पनि एकाकार भए । उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकालेका छन् । ... बाँकी अंश»

सरकार गठन भन्दा पहिले पार्टी एकता नभए भाेलि जे पनि हुनसक्छ : युवराज ज्ञवाली (अन्तर्वार्ता)

२०७४ पौष ५ बुधबार, एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सरकार गठन हुनुअघि नै पार्टी एकता हुनुपर्ने बताएका छन् । ... बाँकी अंश»

बुढीगण्डकी बनाउन विदेशीकाे मुख ताक्नु पर्दैन, नेपालमै जुटेकाे लगानीले पुग्छ(अन्तर्वार्ता)

२०७४ पौष ४ मंगलबार, बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण विद्युत प्राधिकरणमार्फत् बनाउने मन्त्रिपरिषद्को मसिर ८ को निर्णयअनुसार लगानीको खाका तयार गर्न गठित समितिले प्रतिवेदन उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई बुझाएको छ । ... बाँकी अंश»

प्रदेश ३ काे मुख्यमन्त्री मै हुँ : राजेन्द्र पाण्डे(अन्तर्वार्ता)

२०७४ पौष ४ मंगलबार, प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ । ... बाँकी अंश»

आर्थिक समृद्धि र विकासको आगामी अभिभारा

२०७४ पौष ४ मंगलबार, काठमाडौं । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भइसकेकाले यति बेला सरकार निर्माणका बारेमा विभिन्न खाले बहस र छलफल भइरहेका छन् । दुई मुख्य कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरु मिलेर बनेको वामगठबन्धन साना शक्तिहरु मिलाएर कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनसामु प्रत्यक्षतर्फको निर्वाचनमा हावी देखिनु अस्वभाविक होइन । प्रत्यक्ष तर्फको निर्वाचनबाट एमाले ठूलो दल र माओवादी दोस्रो ठूलो बन्दै गर्दा नेपाली कांग्रेस तेस्रो ठूलो दलमा खुम्चिनुपरेपनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमाले र नेपाली कांग्रेसले प्राप्त गरेको मत भने झण्डै बराबरी नै छ । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धनको कमालः बग्दै उत्तरबाट हावा, आउँदै चिनियाँ राष्ट्रपति 

२०७४ पौष ४ मंगलबार, काठमाडौं । कम्युनिष्ट गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेपछि दक्षिणी हावा मन्द छ भने उत्तरी हावाको बेग बढ्दो छ । यही बेगले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि नेपाल तान्दैछ । ... बाँकी अंश»

नयाँ