अर्थ

उवासंघ रोल्पाको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

२०७५ बैशाख ४ मंगलबार, लिबाङ (रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वकुमार चन्द निर्विरोध निर्वाचित भएका छन् । संघको भर्खरै सम्पन्न १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्ष पदका लागि वाणिज्य उपाध्यक्षमा रामचन्द्र थापा र उद्योग उपाध्यक्षमा केशव कुमार आचार्य निर्वाचित भएका छन् । ... बाँकी अंश»

आठ ग्यास उद्योगले मात्र लिए नेपाल गुणस्तर चिह्न

२०७५ बैशाख ४ मंगलबार, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । ... बाँकी अंश»

नाडाका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

२०७५ बैशाख ४ मंगलबार, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका निर्वाचित पदाधिकारी तथा सदस्यहरु सपथ लिएका छन् । सोमवार नाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् । ... बाँकी अंश»

सरकारले बढायो पेट्रोलियम पदार्थको भाउ

२०७५ बैशाख ४ मंगलबार, काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।  ... बाँकी अंश»

आपूर्ति व्यवस्थापनका विषयमा छलफल

२०७५ बैशाख ३ सोमबार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानीमैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गरेका छन् । ... बाँकी अंश»

ट्यांकर चालक कुटेको विरोधमा वीरगन्ज नाकाबाट इन्धन ढुवानी अवरुद्ध

२०७५ बैशाख ३ सोमबार, वीरगन्ज । भारतबाट नेपालका लागि वीरगन्ज नाका प्रयोग गरी हुने इन्धनको आयात सोमवार विहान देखी अवरुद्ध भएको छ । शान्ति सुरक्षाको मांग गर्दै ट्यांकर चालकहरुले सिमावर्ती भारतीय सहर रक्सौल र बरौनि डिपोबाट इन्धनको ढुवानी नगरेपछि आयाता अवरुद्ध भएको हो । ... बाँकी अंश»

चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

२०७५ बैशाख ३ सोमबार, खोटाङ । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ... बाँकी अंश»

उद्योग विभागमा कति छन् उद्योग दर्ता ? बढ्दै विदेशी लगानीका

२०७५ बैशाख ३ सोमबार, काठमाडौँ । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।  ... बाँकी अंश»

आपूर्ति मन्त्रीले कर्मचारीलाई मन्त्रालयमै पढाए पाठ, ‘बदमासी गरे ठेगान लगाउँछु’

२०७५ बैशाख २ आइतबार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनबारे कर्मचारीहरुलाई प्रश्न गरेका छन् । ... बाँकी अंश»

नारायणहिटी सङ्ग्रहालयले दियो राज्यलाई २३ करोड

२०७५ बैशाख २ आइतबार, काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । ... बाँकी अंश»

बाहिरी मुलुक लैजान लागिएका ५० गोरु नियन्त्रणमा

२०७५ बैशाख २ आइतबार, खजुरा । बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

भारतसंगको ब्यापार घाटा कम गर्न यसो गर्नुपर्छ भन्छन् झलनाथ खनाल 

२०७५ बैशाख २ आइतबार, विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन ... बाँकी अंश»

पहिलाे राष्ट्रिय आर्थिक गणना सुरु

२०७५ बैशाख १ शनिबार, काठमाडौँ । प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ शनिबारबाट सुरु भएको छ । ... बाँकी अंश»

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

२०७४ चैत ३० शुक्रबार, काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ ।सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ । ... बाँकी अंश»

बन्दुकबाट पिल्सिएका थबाङबासी कुटो, कोदालो बोकेर कृषि क्रान्तिमा होमिए

२०७४ चैत २८ बुधबार, लिबाङ, रोल्पा । सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । ... बाँकी अंश»

नेपालको आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

२०७४ चैत २८ बुधबार, काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । ... बाँकी अंश»

माछा मार्न नपाएपछि आन्दोलन 

२०७४ चैत २८ बुधबार, नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  ... बाँकी अंश»

मेलम्चीको सुरुङ छिचोलियो, दशैँ अगावै धारामा पानी

२०७४ चैत २७ मंगलबार, काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ । ... बाँकी अंश»

एनआईसी एशियाको नयाँ शाखा कांग्रेस चोकमा

२०७४ चैत २७ मंगलबार, गैडाकोटा । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोट स्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । ... बाँकी अंश»

अर्थमन्त्री खतिवडाकै कारण राज्यकोष धरापमा – डा शेखर कोइराला

२०७४ चैत २७ मंगलबार, चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अर्थमन्त्री युवराज खतिवडाकै कारण आर्थिक अनुशासन तोडिएको बताउँदै राज्यकोष धरासयी बन्नुमा खतिवडाकै प्रमुख हात रहेको बताएका छन्।  ... बाँकी अंश»

नयाँ