अर्थ

अदुवाको अनुदानमा आर्थिक अनियमिता, अख्तियारले बढायो छानविन प्रक्रिया

२०७६ जेठ ८ बुधबार, स्याङ्जा । एक जिल्ला एक उत्पादन अन्तर्गत स्याङ्जामा आएको अदुवा प्रशोधन केन्द्र यतीबेला अख्तियारको निगरानीमा छ । जिल्लालाई अदुवा खेतीमा आत्मनिर्भर बनाउने उदेश्यले दिएको अनुदान रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको हो । ... बाँकी अंश»

हुण्डी चलाउने चिनियाँ रेष्टुरेन्टहरुलाई कारबाही गर्ने बाटो खुल्यो, हुनसक्छ ४ वर्षसम्म कैद

२०७६ जेठ ८ बुधबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वी च्याट र अलि पे मार्फत् भईरहेको भुक्तानीलाई गैरकानूनी ठहर गरेसँगै सरकारलाई ठमेल, बौद्ध, धुलिखेल र पोखरा लगायत देशका विभिन्न ... बाँकी अंश»

३० प्रतिशत खोकनावासीले लिए मुआब्जा

२०७६ जेठ ८ बुधबार, ललितपुर । ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केवल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन् । सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछ । ... बाँकी अंश»

प्राकृतिक स्रोतको अव्यावहारिक दोहनले जैबिक बिबिधतामा चुनौति थपिदै

२०७६ जेठ ८ बुधबार, काठमाडौं। जैविक विविधताले भरिपूर्ण देश नेपालमा वनसंगै वनस्पति, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षणमा पछिल्लो समय चुनौती थपिदै गएको छ। वनक्षेत्रको खण्डीकरणसँगै देखिएका विविध चुनौतीले बाघ, गैंडालगायतका वन्यजन्तुको संरक्षणमा चुनौती थपिएका वन विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए। ... बाँकी अंश»

कालीगण्डकी डाईभर्सनविरुद्ध खनिए स्थानीय तह

२०७६ जेठ ८ बुधबार, पाल्पा । राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । ... बाँकी अंश»

ट्याक्सी भाडा बढ्यो

२०७६ जेठ ८ बुधबार, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । ... बाँकी अंश»

६ अर्बको ऋणपत्र बिक्री हुँदै

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो । ... बाँकी अंश»

सरकारको प्रस्ताव : राजश्व चुहावटमा सहयोगी कर्मचारीलाई सामान्य कारबाहीबाटै उन्मुक्ति

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । खोजपत्रकारितालाई बन्द गराउन सहज हुनेगरी संविधानमा उल्लेख भएको व्यवस्था विपरित मिडिया काउन्सिल सम्बन्धी विधेयकहरु संसदमा दर्ता गराएको सरकारले ... बाँकी अंश»

योजना आयोगका उपाध्यक्ष भन्छन्, 'अब त विदेशीले सरकारलाई पत्याउनै छाडिसके'

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले बैदेशिक लगानी र सहयोग खर्च गर्न नसक्दा विदेशीहरुले नेपाल सरकारलाई पत्याउनै छाडेको बताएका छन् । ... बाँकी अंश»

जमिन खण्डिकरणको विपक्षमा उभिए विनोद चौधरी

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमि सम्वन्धी आठौँ संसोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए । ... बाँकी अंश»

लक्ष्मी बैंकको १०४ औँ र १०५ औँ शाखा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा

२०७६ जेठ ७ मंगलबार, काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा आफ्नो १०४ औँ र १०५ औँ शाखा संचालनमा ल्याएको छ । यी सँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । ... बाँकी अंश»

५७ करोड महसुल उठाउन बाँकी

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रले ग्राहकसँग ५७ करोड महसुल उठाउन बाँकी रहेको छ । प्राधिकरणले ५७ हजार ८६५ ग्राहकसँग चालू आव २०७५-७६ को चैत मसान्तसम्म उक्त महसुल उठाउन बाँकी रहेको छ । ... बाँकी अंश»

आरोही ‘किङ्ग’ कामिरिताको अर्को सफलता, २४ पटक सगरमाथाको चुचुरोमा

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । गत जेठ १ गते २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने कीर्तिमान बनाएका आरोही कामिरिता शेर्पाले एक हप्ता नबित्दै नयाँ कीर्तिमान बनाएका छन् । ... बाँकी अंश»

‘समान कामका लागि सामान व्यवहार’ मा मन्त्री विष्टको जोड

२०७६ जेठ ७ मंगलबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

विच्याट र अलिपे मार्फत् भुक्तानी तत्काल रोक्न राष्ट्र बैंकको निर्देशन 

२०७६ जेठ ६ सोमबार, काठमाडौं । ठमेलमा रहेका चीनियाँ रेस्टुरेन्टहरुमा मौलाउँदो हुण्डी कारोबार रोक्नको लागि सरकारी निकायले सक्रियता देखाएको छ । ... बाँकी अंश»

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

२०७६ जेठ ६ सोमबार, काठमाडौं । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानूनी समस्या देखिएको हो । ... बाँकी अंश»

आकाशियो तरकारीको मुल्य

२०७६ जेठ ६ सोमबार, बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा एक हप्ताको अन्तरमा तरकारी तथा फलफुलको मूल्य आकाशिएको छ । जसका कारण उपभोक्ताहरु प्रतक्ष मारमा परेका छन् । देशभर संगै बुटवलमा पनि फलफुल तथा तरकारीको मुल्यमा एकाएक बृद्वि भएको हो । ... बाँकी अंश»

पत्रकारको मुख बन्द गराउन खोज्ने सरकारद्वारा राजश्व चुहावटमा कारबाही घटाउन प्रस्ताव 

२०७६ जेठ ६ सोमबार, काठमाडौं । पत्रकारहरुको मुख बन्द गराउनको लागि विभिन्न असंवैधानिक विधेयकहरु संसदमा दर्ता गराएको सरकारले राजश्व चुहावटको शीर्षकमा भने ... बाँकी अंश»

मानसरोवर जाने मार्ग अब नेपालगञ्ज

२०७६ जेठ ६ सोमबार, नेपालगञ्ज । कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ । ... बाँकी अंश»

भ्याट नतिर्ने २१ सहित २६ कम्पनीलाई कर कार्यालयको ७ दिने अल्टिमेटम(नामावली)

२०७६ जेठ ६ सोमबार, काठमाडौं । सरकारले कर नतिर्ने २६ ठेकदार कम्पनीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी ... बाँकी अंश»

नयाँ