अर्थ

हजारलाई विद्युत् मिटर बक्स

२०७६ श्रावण ११ शनिबार, भद्रपुर। नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण शाखाले आर्थिक वर्ष २०७५-७६ मा अतिविपन्न परिवारका एक हजार ३१५ लाई निःशुल्क मिटर बक्स वितरण गरेको जनाएको छ। यस कार्यलय मातहतमा रहेका भद्रपुर नगरपालिका, मेची नगरपालिका, कचनकवल, बुद्धशान्ति र हल्दिबारी गाउँपालिकाका अतिविपन्न परिवारलाई विद्युत्को मिटर बक्स वितरण गरिएको कार्यालयका प्रमुख रामउद्गार साहले बताए। ... बाँकी अंश»

वित्तीय क्षेत्रमा नेतृत्वको सम्भावना भएकाहरुलाई फियुनले दियो तालिम

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय क्षेत्रमा कार्यरत रही कर्मचारीहरुको नेतृत्व गर्नसक्ने सम्भावना रहेकाहरुलाई दुईदिने तालिम दिएको छ । ... बाँकी अंश»

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको छ । शुक्रबार मानव संशाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीद्वारा ... बाँकी अंश»

राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । ... बाँकी अंश»

‘विप्रेषण आयले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन’

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं । विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । ... बाँकी अंश»

एनआईसी एशिया ग्रोथ फण्डको नगद लाभांश घोषणा

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रवार बसेको संचालक समितिको ६१औं बैठकले आर्थिक वर्ष २०७५/०७६ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना “एनआईसी एशिया ग्रोथ फण्ड”  का शेयरधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३५ लाख २० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

भर्खरै खुलेको तातोपानी नाकाबाट ५३ लाख राजश्व सङ्कलन

२०७६ श्रावण १० शुक्रबार, काठमाडौै । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । ... बाँकी अंश»

गोर्खा ब्रुअरीसँग ८८ करोड असुल गर्न बाटो खुल्यो

२०७६ श्रावण ९ बिहिबार, ती दुई वर्षमा ब्रुअरीले जर्ती बढी कटाएपछि कार्यालयले कर निर्धारण गरेको हो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि ‘फ्लोमिटर’ बिग्रिएको भन्दै ब्रुअरीले धेरै जर्ती कटाएपछि राजस्व कार्यालयले सो को कर निर्धारण गरेको जनाएको थियो । ... बाँकी अंश»

रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं । सरकारले उत्पादित विद्युत्लाई माग भएको स्थानमा पुर्‍याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षका लागि तयार पारेको वार्षिक विकास कार्यक्रमअनुसार अन्तरदेशीय प्रसारण लाइनसहित आन्तरिक प्रसारण लाइनलाई समेत प्रमुख प्राथमिकतामा राखेको हो । ... बाँकी अंश»

पुरुषोत्तम खनाल भए प्राधिकरणको अध्यक्ष

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त भएका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकले खनाललाई अध्यक्षमा नियुक्त गरेको हो । ... बाँकी अंश»

नरबहादुर थापाको नजरमा यी हुन् मौद्रिक नीतिका राम्रा प्रावधानहरु

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिहरुले केही नीतिगत विषयमा र केही व्यवहारिक विषयमा पनि राम्रा पक्षहरु समेटेको छ। एकातर्फ नीतिगत विषयहरुले पनि राज्यको लक्ष्य र दीर्घकालीन विकास लक्ष्यलाई पूरा गर्नको लागि भूमिका खेल्ने देखिएको छ भने अर्को तर्फ केही नीतिगत विषयहरु बैंकका साधारण सेवाग्राहरुहरुको लागि पनि केही राम्रा व्यवस्थाहरु कायम गरेको छ।  ... बाँकी अंश»

झण्डै एक खर्बको शोधनान्तर घाटालाई बेवास्ता गरेको मौद्रिक नीति 

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं। सरकारले ल्याएको बजेटलाई सहयोग गर्नेगरी राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। बुधबार राजधानीमा आयोजित भए कार्यक्रमकाबीच सरकारले वित्तीय क्षेत्रको स्थायित्व भन्दा पनि सरकारको आर्थिक विकासको लक्ष्यलाई नै केन्द्रीत गरेर मौद्रिक नीति  सार्वजनिक गरेको हो। ... बाँकी अंश»

कार्ड वा ई-पेमेन्ट प्रयोग गर्नेको बैंक खातामा भ्याटको १० प्रतिशत सोझै जम्मा हुने

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीलाई प्रोत्साहन गर्नको लागि यस्ता माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई पुरस्कृत गर्ने नीति ल्याएको छ । ... बाँकी अंश»

बैंकबाट पीडित भएका सेवाग्राहीहरुलाई राहत, बैंकविरुद्धको गुनासो सुन्न छुट्टै ईकाई

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा कुनै ग्राहक मैत्री त कुनै बैंक तथा वित्तीय संस्था मैत्री व्यवस्थाहरु लागू गरिएको छ । ... बाँकी अंश»

मौद्रिक नीतिले बैंक र बीमा कम्पनीको सम्बन्ध टाढिने, यसरी गुमाउँदैछन् बैंकहरुले करोडौं कमिसन

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । मौद्रिक नीतिमा गरिएको बीमा सम्बन्धी व्यवस्थाका कारण बैंक र बीमा कम्पनीहरुको सम्बन्ध टाढिने भएको छ । ... बाँकी अंश»

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको पूर्ण पाठ

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत् बैंकहरुको मर्जर प्रक्रिया सहित केही विषयमा सहुलियतको ... बाँकी अंश»

हाम्रा मागहरु अधिकांश समेटिए, हामी खुशी छौं : बैंकर

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिप्रति नेपाल बैंकर्स संघले सकारात्मक प्रतिक्रिया दिएको छ । ... बाँकी अंश»

केरूङ पास लिने १० हजार नाघे

२०७६ श्रावण ८ बुधबार, केरूङ । नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । ... बाँकी अंश»

मर्जमा जाने बैंक लघुवित्त मध्ये कसलाई धेरै सुविधा ? यस्ता छन् पाँचवटा सुविधाहरु 

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । ठूला वाणिज्य बैंकहरुको मर्जरको बारेमा विशेष व्यवस्था गर्ने भनेर चर्चा र आलोचनामा रहेको नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय ... बाँकी अंश»

अब बैंकहरुले एटिएम जस्तै पैसा जम्मा गर्ने मेसिन राख्नै पर्ने

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम मेसिन जस्तै पैसा जम्मा गर्ने मेसिन समेत राख्नै पर्ने नीति लिएको छ । ... बाँकी अंश»

नयाँ