अर्थ

जलासयमा रमाउदै दर्शक र आयोजक, महोत्सवको पाँचौ दिन रत्यौली बन्यो आर्कषण

२०७५ माघ २१ सोमबार, स्याङ्जा । स्याङ्जाको वालिङमा जारी सातौ वालिङ महोत्सव २०७५ मा कृतिम जलासयमा दर्शक र आयोजक रमाउन थालेका छन् । हरेक दिन फरक फरक पहिचान दिन सफल भएको सातौ वालिङ महोत्सवमा परम्परागत रत्यौली पनि दर्शकको आर्कषण बनेको छ । ... बाँकी अंश»

शेयर बजार करीब नौ अङ्कले घट्यो

२०७५ माघ २१ सोमबार, काठमाडौं। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ। ... बाँकी अंश»

रेल खरीद प्रक्रिया सुरु

२०७५ माघ २१ सोमबार, काठमाडौँ ।जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । ... बाँकी अंश»

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : बाबुराम भट्टराई

२०७५ माघ २१ सोमबार, खोटाङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन् । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आएका डा भट्टराईले यस्तो बताएका हुन् । ... बाँकी अंश»

सुन्तला बिक्रीबाट ३८ करोड आम्दानी

२०७५ माघ २१ सोमबार, गोरखा। गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड आम्दानी भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। ... बाँकी अंश»

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

२०७५ माघ २१ सोमबार, नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ। यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशी न्यौपानेले जानकारी दिए। ... बाँकी अंश»

सीएमसीबाट नेपाली निर्माण व्यवसायीले भुक्तानी पाएनन्

२०७५ माघ २१ सोमबार, काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । ... बाँकी अंश»

२५० उद्योगका ३६९ वस्तुलाई एनएस चिह्न प्रदान

२०७५ माघ २१ सोमबार, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । ... बाँकी अंश»

राष्ट्र बैंकले दुई अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने

२०७५ माघ २० आइतबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ। बैंकले आज एक सूचनामार्फत २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ। ... बाँकी अंश»

सोमबार पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै

२०७५ माघ २० आइतबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। ... बाँकी अंश»

शेयर बजार आठ अङ्कले घट्यो

२०७५ माघ २० आइतबार, काठमाडौं। साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ। ... बाँकी अंश»

मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा उद्घाटन

२०७५ माघ २० आइतबार, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन्। ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो। जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन्। ... बाँकी अंश»

वालिङ महोत्सवमा झुमे दर्शक

२०७५ माघ २० आइतबार, स्याङ्जा ।— वालिङ उद्योग वाणिज्य संघले हरेक दुई-दुई बर्षमा आयोजना हुने वालिङ महोत्सव बिहिवारदेखि वालिङ खेल मैदानमा जारी छ । “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ जारी रहेको महोत्सवमा दर्शकहरुले झुमेका छन् । प्रदेश स्तरीय सातौ वालिङ महोत्सवले स्याङ्जाको आर्थिकरुपमा सवल बनाउने अपेक्षा सहित आयोजना गरिएको महोत्सवका मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले बताए । ... बाँकी अंश»

सरकारले पेट्रोलियम पदार्थको भाउ बढायो, एक अर्ब छ करोड अझै घाटा ? 

२०७५ माघ १९ शनिबार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  ... बाँकी अंश»

शिखरको एकल सेल मेलामा जुत्ता खरिद गर्दा क्यान इन्फोटेकको टिकट सित्तैमा

२०७५ माघ १९ शनिबार, काठमाडौं। शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जारी एकल सेल मेलामा १ हजार रुपैयाँभन्दा बढीको जुत्ताचप्पल किन्ने ग्राहकलाई क्यान इन्फोटेकको टिकट निशुल्क उपलब्ध गराउने भएको छ। ... बाँकी अंश»

कतारी लाहुरे हुनुभन्दा बारीमा तरकारी फलाउनु फाईदा  

२०७५ माघ १९ शनिबार, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकका गोमा कार्कीको परिवारको दैनिकी आजभोली फेरिएको छ । विगत केहि बर्षदेखि तरकारी खेती गर्दै आएका कार्की परिवारले मनग्य आम्दानी गर्न थालेपछि अहिले दम्पती नै खटिएर लागेका छन्। ... बाँकी अंश»

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुस्त

२०७५ माघ १९ शनिबार, काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन । सरकारले गोरखातर्फ कूल नौ हजार ३७२ रोपनी र धादिङतर्फ कूल दश हजार दुई रोपनी जग्गाको मुआब्जा निर्धारण गरिसकेको छ । तर निर्धारण भएका क्षेत्रको समेत जग्गाधनीलाई वितरण हुन सकेको छैन । ... बाँकी अंश»

सुगतरत्न बचाउन १२ भाइ कस्सिएः वाइडबडी खरिदको अनियमितता पुष्टि गर्न चुनौती

२०७५ माघ १९ शनिबार, काठमाडौं। नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे, आफ्नो फेसबुक वालमा। विज्ञप्ती, पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायीको तर्फबाट जारी गरिएको थियो, अघिल्लो दिनको मितिमा। ... बाँकी अंश»

बेरोजगारी हटाउछौँ भन्नेले किन बढायो व्यापार घाटा ? : राणा

२०७५ माघ १८ शुक्रबार, प्यूठान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले दुई तिहाईको नेकपा सरकारले बेरोजगारी अन्त्य गर्ने बताए पनि रोजगार सिर्जना गर्ने कुनै पनि योजनामा नलागेको बताएका छन् । ... बाँकी अंश»

आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

२०७५ माघ १८ शुक्रबार, वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । ... बाँकी अंश»

नयाँ