अर्थ

दशैँमा इन्धनको अभाव नहुने निगमको दावी

२०७६ असोज १७ शुक्रबार, काठमाडौं। नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । ... बाँकी अंश»

चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध

२०७६ असोज १७ शुक्रबार, पोखरा। चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ । प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । ... बाँकी अंश»

भक्तपुरमा कुहिएको मासु भेटिएपछि अनुगमन तिव्र

२०७६ असोज १७ शुक्रबार, भक्तपुर। भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपुर्‍याई सञ्चालन गरेको पाइएको छ । ... बाँकी अंश»

छिरीङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त

२०७६ असोज १७ शुक्रबार, काठमाडौं। लामो समय देखि नेपालको पर्यटनलाइ विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा  मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो ।  शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन । ... बाँकी अंश»

सिटिजन्स बैंक इन्टरनेसनलको दुई नयाँ शाखा विस्तार

२०७६ असोज १५ बुधबार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  काठमाडौंको सिनामंगल र लामबगरमा शाखा विस्तार गरेको हो।  ... बाँकी अंश»

हुलाक सेवालाई नुनदेखि सुनसम्म व्यापार गर्ने संस्था बनाइने

२०७६ असोज १५ बुधबार, मन्त्री बाँस्कोटाले हुलाकलाई प्राधिकरणमा लैजाने गरी नयाँ कानूनको तयारी भइरहेको भन्दै कार्यालयलाई देशैभरि रहेका प्रत्येक वडा कार्यालयमा हुलाक कार्यालय स्थापना गरेर सेवालाई नागरिकप्रति उत्तरदायी बनाउने तयारी गरिएको जानकारी दिए । प्राधिकरणमा लगेपछि सेवाको दायरा फराकिलो गर्दै प्रभाव र पँहुच क्षेत्रसमेत थप विस्तार हुने उनको भनाइ थियो । ... बाँकी अंश»

दशैँमा ठगिँदै यात्रु : टिकटको मुल्य एक, लिने अर्को

२०७६ असोज १५ बुधबार, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए । उनले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गरे तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् । ... बाँकी अंश»

सुनको मूल्य तोलाको छ सयले बढ्यो

२०७६ असोज १५ बुधबार, छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । ... बाँकी अंश»

भेरी बबई कम्पनी ढाँचामा, कर्णाली सरकारको लगानी

२०७६ असोज १४ मंगलबार, काठमाडौं । सरकारले बहुउद्देश्यीय भेरी बबई डाइभर्सन आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाइ नेपाली जनताको लगानीसमेत सुरक्षित गर्ने भएको छ । सुर्खेत र बर्दियामा पर्ने सो आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ । ... बाँकी अंश»

भृकुटीमण्डप ठूलो चौरको जुत्ता चप्पल मेलामा सकिनै लाग्दा अझै भीड

२०७६ असोज १४ मंगलबार, काठमाडौं। दशै तिहारको अवसर पारेर नेपालका नाम चलेका ठुला जुत्ता चप्पल कम्पनीहरुले काठमाडौको भृकुटीमण्डपको ठूलो चौरमा आयोजना गरेको मेला सकिनै लाग्दा अझै भीड देखिएको छ। मेला सकिने र दशैं नजिकिने सँगै हुँदा मेलामा ग्राहकको चाप अझै बढेको हो।   ... बाँकी अंश»

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

२०७६ असोज १४ मंगलबार, भक्तपुर। सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मान ग्रहण गरेका थिए। ... बाँकी अंश»

‘दशैंमा मासुको अभाव नहुने’

२०७६ असोज १३ सोमबार, काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने जिकिर गरेका छन्। आज आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी दिए। ... बाँकी अंश»

मूल्य नतोक्दा खसी, बोका बिक्री हुन सकेन    

२०७६ असोज १३ सोमबार, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । ... बाँकी अंश»

भृकुटीमण्डप खुला चौरको जुत्ता चप्पल मेलामा अचम्मको अफर, भीड पनि अचम्मकै

२०७६ असोज १३ सोमबार, काठमाडौ । दशै तिहारको अवसर पारेर नेपालका नाम चलेका ठुला जुत्ता चप्पल कम्पनीहरुले काठमाडौको भृकुटीमण्डपको ठूलो चौरमा आयोजना गरेको मेलामा दशै नजिकिदै गर्दा  ग्राहकहरुको भीड बढेको छ।  ... बाँकी अंश»

बिना मगरले सिनोसंग सम्झौता गरेपछि फेरि गरिन् पुरानै प्रतिवद्धता 

२०७६ असोज १२ आइतबार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता भएको छ । ... बाँकी अंश»

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

२०७६ असोज १२ आइतबार, क सय ९३ देशका झण्डैं दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरेका छन् । उनले भ्रमण वर्ष सफल पार्न सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय गरिएको कार्यक्रम फलदायी बनेको बताएका छन् । ... बाँकी अंश»

बेइजिङ लगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स

२०७६ असोज १२ आइतबार, काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । ... बाँकी अंश»

घट्यो सुनको भाउ

२०७६ असोज १२ आइतबार, यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो । ... बाँकी अंश»

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन, इन्जिनीयरको गुनासो- जश पाइएन

२०७६ असोज १२ आइतबार, यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आउनुभएका इन्जिनीयर हरिकुमार ठकुरी बताउनुहुन्छ । साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउनुहुन्छ । ... बाँकी अंश»

फियन माछापुच्छ्रे बैंक कर्मचारी संघमा पुन:विकास श्रेष्ठ

२०७६ असोज १२ आइतबार, पोखरा। नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) माछापुच्छ्रे बैंकको दोस्रो महाधिवेशनबाट विकास श्रेष्ठलाई पुन अध्यक्षतामा चयन गरेको छ । ... बाँकी अंश»

नयाँ