अर्थ

तपाईंले तेल किन्दा किन सनफ्लावर नै किन्नु हुन्छ, बुझेर किन्ने गर्नुभएको छ ?

२०७३ मङ्सिर १९ आइतबार, काठमाडौं । अहिले बजारमा सोयाविनको भन्दापनि सनफ्लावरको तेल बढी खपत हुने गरेको छ । बजारमा खतप हुने तेलको परिणाममा सोयाविनको भन्दा सन फ्लावरको हिस्सा बढी रहेको व्यवसायीहरु बताउँछन् । तर तेलको आयात र खपतको हिस्सालाई हेर्ने हो भने सन फ्लावरको भन्दा सोयाविनको हिस्सा बढी खपत भईरहेको छ ।    यसरी तालमेल नमिलिरहेको अवस्था नेपाली बजारमा रहेको छ । तर सोयाविन नै किन बढी खपत भईरहेको छ त ? यो प्रश्न सबैका लागि चासोको विषय बन्न सक्छ । भट्टमास र सोयाविन प्रशोधन ... बाँकी अंश»

तस्करीको १० किलो सुन बरामद

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौँ । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ । गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो सुन भेटिएको हो । मोटरसाइकलमा सवार अभियुक्त र मोटरसाइकल धनीको स ... बाँकी अंश»

इम्प्रेसनको विशेष साधारण सभा सम्पन्न

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौं । इम्प्रेसन नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको विशेष सधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सहकारीले विशेष साधारण सभा मार्फत् नयाँ नेतृत्व चयन गरेको हो ।    यस अघि नेपाल उद्योग वाणिज्य महासंघको तदर्थ समितिका एक मात्रै जीवित सदस्यको रुपमा रहेका मोहनसिंह ऐतवालले नेतृत्व गरिरहेको उक्त संस्थालाई अझ चूस्त र प्रभावकारी रुपमा अगाडि बढाउनको लागि विशेष साधारण सभा मार्फत् नयाँ नेतृत्व चयन गरिएको सहका ... बाँकी अंश»

जलविद्युत् आयोजना निर्माणः ठूला ठप्प, साना तीव्रगतिमा

२०७३ मङ्सिर १८ शनिबार, बेनी (म्याग्दी)। म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।    विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम म्याग्दीको दरवाङमा २५ मेघावाट क्षमताको कालिका हाइड्रो र अपर कालीगण्डकीलगायत ठूला मानिएका जलविद्युत्को निर्माणकार्य सुस्त गतिमा रहेको छ । तर उत् ... बाँकी अंश»

साताको सेयर पाँच अर्ब बढीको कारोबार

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौँ । धितोपत्र बजारमा यस साता ५ अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ ।    कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत बढेको छ । गत साता १५२ कम्पनीको कारोबार भई  ५ अर्ब ७ करोड ७ लाख ६६ हजार बराबरका ७३ लाख ३५ हजार ३६० कित्ता सेयर खरिद ब ... बाँकी अंश»

सहकारी ऐन चाँडो ल्याइन्छः मन्त्री थानी

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौँ । सहकारी तथा गरिबी निबारणमन्त्री हृदयराम थानीले सहकारी ऐन चाँडो ल्याउन लागिएको बताएका छन् ।    राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १३ औँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै थानीले व्यवस्थापिका संसद्को अर्थ समितिअन्तर्गत उपसमितिमा सो सम्बन्धी विधेयक छलफलको क्रममा रहेको जानकारी दिए ।    स्वास्थ्य सहकारी सङ्घका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी क्षेत्रले देशमा निष्क्रिय पुँजी सङ्कलन गरी विभन्न क्षेत्रमा गरेको लगानी ... बाँकी अंश»

महिला उद्यमीले बिना धितो कर्जा पाउने

२०७३ मङ्सिर १८ शनिबार, लिबाङ(रोल्पा) ।  घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाले उद्यमी महिलाहरुलाई बिना धितो सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउनका लागि विभागमा सिफारिस गर्ने तयारी भइरहको जनाएको छ ।    नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विभाग तथा महिला उद्यम शीलता विकास कोष मार्फत जिल्ला भित्रका उद्यमी महिलाहरुलाई विना धितो  १ लाख देखि ५ लाख सम्म वार्षिक ६ प्रतिशत सहुलियत ब्याज दरमा कर्जा प्रबाहका लागि यसअघि निवेदन आह्वान गरिस ... बाँकी अंश»

बैंकले मनपरी ब्याज लिएको भन्दै सेवाग्राही आक्रोशित

२०७३ मङ्सिर १८ शनिबार, पाँचथर।  ब्याजदर घट्दा समेत पाँचथर जिल्लाका बेंकहरुले रिणीहरुलाई ब्याजदर समायोजन नगरेको तथा चर्को ब्याजदरमा कर्जा उपल्ब्ध गराउने हुँदा निम्न वर्गका आयस्रोत हुने रिणीहरु मर्कोमा पर्ने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।   पाँचथरको फिदिममा शनिबार नेपाल राष्ट्र बेंक अनुसन्धान विभाग काठमाडौँले सरोकारवाला पक्षसित गरेको अन्तर्क्रिया कार्यक्रममा वोल्नै सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् ।   फिदिम ब्यवसाय गर्दे आएका अर्जुनद ... बाँकी अंश»

वसाई सराईले गाउँको विकास शुन्य

२०७३ मङ्सिर १८ शनिबार, गुल्मी । गुल्मीको वामी गाविसको वडा नं. ९ मा २०६९  सालको जनगणना अनुसार २ सय २० घरधुरी रहेको थियो ।  वडामा अहिले करिव ३ सय घरधुरी भई सकेका छन् । त्यति बाक्लो वस्ती हुँदा पनि जम्मा दुई वटा प्रा.वि. मात्रै छन् । स्वाथ्यचौकी पनि छैन् , भित्रि मोटरबाटाहरु पनि पुरै स्थानमा  पुगेको छैन् ।     त्यति धेरै वैदेशिक रोजगारबाट रेमिट्यान्स भित्रिने अवथा हुदा पनि त्यो तित्तर वितर भएर गाउँको विकास हुन नसके पछि  वामी ९ का युवाहरुले अन्तराष्ट्रिय सम्पर्क समिति ग ... बाँकी अंश»

मेलम्चीको सुनजस्तो बस्तु पहिचान हुन अझै केही दिन लाग्ने

२०७३ मङ्सिर १८ शनिबार, काठमाडौं । बिहीबार उत्खनन् गर्ने क्रममा सुन जस्तै धातु भेटिएको विषयमा थप जानकारी आउन अझै केही दिन लाग्ने भएको छ । मेलम्ची आयोजनाको सुरूङ मार्ग खन्ने क्रममा सुन जस्तै एउटा धातु भेटिएपछि आयोजनाको काम तत्कालको लागि बिहीबार देखि नै रोकिएको थियो ।    सो विषयमा आयोजनाले स्याम्पल यथार्थ पहिचानको लागि खानी तथा भूगर्भ विभागमा पठाईएको भनिएपनि खानी तथा भूगर्भ विभागले भने यस विषयमा आफूलाई केहीपनि जानकारी प्राप्त नभएको जनाएको छ । विभागका निमित्त महानिर ... बाँकी अंश»

आठ लघुजलविद्युत् आयोजना बन्द

२०७३ मङ्सिर १८ शनिबार, फलेवास (पर्वत) । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् ।    हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत गाउँमा विद्युतीकरण लाइन पुगेपछि लघु जलविद्युत् आयोजना धमा ... बाँकी अंश»

लोडसेडिङ कम गर्न अवरोध गरेका प्राधिकरण सञ्चालक उर्जाको कारबाहीमा

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यले पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।    प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गरेको तथा विद्युत्भार कटौती अन्त्य गर्ने काममा समेत लगातार अवरोध गरेको पाइएपछि सञ्चालक समितिका सदस्यहरु मनोजकुमार मिश्रा, लक्ष्मणकुमार अग्रवाल र सुरज लामिछानेलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।    प्राधिकरणको बोर्ड बैठकको माइन्युटमा लामो समयसम्म ह ... बाँकी अंश»

उपल्लो मादीको २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिदै

२०७३ मङ्सिर १७ शुक्रबार, पोखरा । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।    आयोजना स्थलमा शुक्रबार गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए ।    आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानका ... बाँकी अंश»

मुआब्जा पुनरावलोकन गर्न स्थानीयवासीको माग

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको उचित मुआब्जा दिनुपर्ने र जग्गाको अवैज्ञानिक वर्गीकरण खारेज गर्नुपर्ने माग गरेका छन् ।    बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आफूहरु आयोजना बिथोल्ने पक्षमा नरहेको बताउँदै आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको माग सम्बोधन गर्नसमेत आग्रह गरे।    गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टको संयोजकत्वमा गठित मुआब्जा ... बाँकी अंश»

संयुक्त आन्दोलनमा मध्यस्तकर्ता बन्यो जिल्ला उद्योग वाणिज्य संघ

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संशोधनको सम्वन्धमा असन्तुष्टि जनाउँदै अहिले ५ नं प्रदेश तनावमा छ । मंगलबार राती व्यवस्थापिका संसद्मा संशोधन प्रस्ताव दर्ता भएसँगै पश्चिमका रूपन्देही, बुटवल, पाल्पा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लामा अहिले व्यापक आन्दोलन चलिरहेको छ ।    उक्त आन्दोलनमा विभिन्न राजनीतिक दल, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, पत्रकार विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरु ... बाँकी अंश»

सेयर बजार ओरालो लाग्यो

२०७३ मङ्सिर १६ बिहिबार, काठमाडौँ। धितोपत्र बजारमा नेप्से परिसूचक बिहिबार पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको बिहिबार अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८८ बिन्दुले परिवर्तन भएको छ ।    विकास बैंक, उत्पादन समूह र अन्य समूहले मात्रै बजार धान्दा अन्य समूह ओरालो लागेका हुन् । लगातार घट्दै आएको बजार पछिल्लो दुई दिन ... बाँकी अंश»

बूढीगण्डकी आयोजना : कार्यालयमा ताला लगाउन खोज्दा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२०७३ मङ्सिर १६ बिहिबार, गोरखा। गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि बिहिबार झडप भएको छ  । बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो ।    दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो । कार्य ... बाँकी अंश»

विद्युत्भार कटौतीमुक्त योजना ल्याउन ऊर्जाको निर्देशन

२०७३ मङ्सिर १६ बिहिबार, काठमाडौँ। ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।    गत दसैँबाट सुरु भएको विद्युत्भार कटौतीमुक्त अभियान अगाडि बढिरहेको सन्दर्भमा आगामी दिनमा पनि त्यसलाई थप प्रभावकारी बनाउन तथा मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने विषयमा ऊर्जाले प्राधिकरणसँग ... बाँकी अंश»

मासिक चार करोड रेमिट्यान्स एउटै वडामा

२०७३ मङ्सिर १६ बिहिबार, गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सवै भन्दा बढि रेमिट्यान्स भित्राउने गाविस मध्यमा पर्दछ । गाविसको एउटै वडाका  विभिन्न मुलकको वैदेशिक रोजगारीको लागि ४ सय जना भन्दा बढि युवाहरु रहेको पुष्टी भएको छ । उनीहरुबाट ति मुलुकमा हुने गरेको न्यूनतम तलव आम्दानी जोड्दा पनि झण्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलकमा रहेका वामी ९ का युवाहरुको संख्या  ५ सय ४५ जना नि ... बाँकी अंश»

सिन्धुलीमा सुरु भयो ‘प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना’

२०७३ मङ्सिर १६ बिहिबार, सिन्धुली। दिगो विकास, आत्मनिर्भर तथा व्यवसायीक कृषिको विकास गर्न सरकारले सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा आफ्नो काम सुरु गरेको छ । परियोजनाले यसै साता जिल्ला कार्यान्वयन इकाइ कार्यालयको स्थापना गरी काम सुरु गरेको हो ।    परियोजना अन्तर्गत चालु आर्थिक वर्षमा रतनचुरा, बासेश्वर र तिनकन्या गाविसमा जुनार बालिको व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(जोन) विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जुनार क्षेत्रक ... बाँकी अंश»

नयाँ