अर्थ

म्यानपावरको बदमासी, साउदीमा १७ युवा अलपत्र

२०७४ असार ७ बुधबार, गाईघाट । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । ... बाँकी अंश»

युवा स्वरोजगार कोष लथालिंग, उपाध्यक्षले गरे कोषको दुरुपयोग

२०७४ असार ६ मंगलबार, काठमाडौं । अर्थमन्त्रालयको गेटबाट करिब ४ सय मीटर पूर्वपट्टि सिंहदरबारको गेटबाहिर यसै मातहत रहने एक कार्यालय छ, युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय । कोषको कार्यकारी उपाध्यक्ष छन, योजना आयोगका पूर्व सदस्य तथा एमालेका खर्राट कार्यकर्ता डा. प्रेमप्रसाद दंगाल । ... बाँकी अंश»

नेपालमै पहिलोपल्ट पेमेन्ट गेटवे कम्पनीमा इ-सेवाले पायो लाइसेन्स

२०७४ असार ६ मंगलबार, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्र बैंकले लाइसेन्स् प्रदान गरेको  प्रा लिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले जानकारी दिए ।  ... बाँकी अंश»

एक लाख २५ हजार घुस सहित इन्जिनियर रंगेहात पक्राउ

२०७४ असार ६ मंगलबार, पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका करार सव इन्जिनियर मनोज कुमार यादव एक लाख २५ हजार रुपैंयाँ घुस लिंदै गर्दा मंगलबार रङ्गेहात पक्राउ परेका छन् । कार्यालय खुलेपछि घुस लिँदै गर्दा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।  ... बाँकी अंश»

नियमित विजुली दिन प्रम देउवा र कुलमान घिसिङलाई अदालतको आदेश

२०७४ असार ५ सोमबार, ओखलढुंगा । उच्च अदालत विराटनगर, अस्थायी इजलाश ओखलढुंगाले प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियमित विद्युत प्रवाह गर्न र विद्युत ऐन २०४९ कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ । वरिष्ठतम् न्यायधीश टेकराज नेपाल र न्यायधीश दिपेन्द्रबहादुर बमको इजलाशले सोमबार यस्तो आदेश दिएको हो । ... बाँकी अंश»

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत  

२०७४ असार ५ सोमबार, काठमाडौं। ग्लोबल आइएमई बैंकले यहीँ असार ५ गतेदेखि फिदिम एक्सटेन्सन काउण्टरलाई आफ्नो शाखामा परिणत गरेको छ। पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो। ... बाँकी अंश»

एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै

२०७४ असार ५ सोमबार, काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएको छ। दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन ... बाँकी अंश»

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

२०७४ असार ५ सोमबार, पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ। विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो ... बाँकी अंश»

किसानलाई गुणस्तरीय दाना बनाउने तालिम

२०७४ असार ५ सोमबार, स्याङ्जा। स्याङ्जाका व्यावसायीक किसानलाई तिन दिने दानाको गुणस्तरीयता तालिम प्रदान गरिएको छ । लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला ललितपुरको आयोजनामा जिल्लाका अगुवा किसानलाई दानाको गुणस्तर तालिम प्रदान गरिएको हो। ... बाँकी अंश»

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि

२०७४ असार ५ सोमबार, काठमाडौं। वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ। ... बाँकी अंश»

पाँच वर्षमा भ्याटको ननफाईलर करदाता झनै बढे, सुधारका लागि यस्ता हुनसक्छन् विकल्प

२०७४ असार ५ सोमबार, काठमाडौं। सरकारले राजश्व संकलन तथा यस क्षेत्रको सर्वाङ्गिण सुधारका लागि २०६९ सालमा ५ वर्षे रणनीतिक योजना तयार गर्‍यो। आन्तरिक राजश्व विभागमा तत्कालीन महानिर्देशक टंकमणि शर्माको कार्यकालमा तयार पारिएको यो योजनाले राजश्व क्षेत्रमा भोग्नुपरेका समस्याहरुको सुधार ... बाँकी अंश»

मुआब्जा तत्काल वितरण नगरे, बुढीगण्डकी आयोजना फिर्ता गरे हुन्छ : चीनकाजी श्रेष्ठ

२०७४ असार ४ आइतबार, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित जनताहरूलाई असारभित्र मुआब्जा वितरण गर्न सरकारलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

विमानस्थल भन्सारमा थपिँदै नयाँ प्रविधि, डेढ महिनामा 'रिमार्केवल चेन्च'

२०७४ असार ४ आइतबार, काठमाडौं । अबको करिब डेढ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा केही नयाँ प्रविधिहरु थपिने भएको छ । तस्करीको मुख्य अखडा बनेको भन्ने आरोप लागिरहने भन्सार विभाग अन्तर्गत्को सो अड्डाका लागि भनेर होल बडी स्क्यानर सहित मेटल स्कयानर मेसिन पनि अबको डेढ महिनाभित्र जडान गरिसक्ने तयारी भईरहेको छ ।  ... बाँकी अंश»

यती कार्पेटमा आगलागी, डेढ अर्ब क्षतिको दावी

२०७४ असार ४ आइतबार, भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । ... बाँकी अंश»

'शिखर शु मेला' मा ग्राहकको भिड, जुत्ता-चप्पलमा ८५ प्रतिशतसम्म छुट

२०७४ असार ४ आइतबार, काठमाडौं। स्वदेशी छाला जुत्ताको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले शिखर शुले काठमाडौंको भृकुटी मण्डपमा शुरु गरेको ‘शिखर शु मेला’मा छाला जुत्ता तथा छालाजन्य वस्तुका पारखीहरुको उल्लेख्य भिड लागेको छ । ... बाँकी अंश»

नियम विपरीत सञ्चालित फ्रेस हाउस सिलबन्दी, यातायातमा भाडा बढी लिएपछि कार्वाही

२०७४ असार ३ शनिबार, काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमा रहेको हाम्रो फ्रेस हाउस मासु पसलमा सिलबन्दी गरिएको छ । ... बाँकी अंश»

कसको चाहनामा रोकियो कार्गो भवनको ठेक्का प्रक्रिया ?

२०७४ असार २ शुक्रबार, काठमाडौं । पटकपटक अदालतले दिएको आदेशसमेत पालना नगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गाे भवनको ठेक्का प्रक्रिया साढे दुई वर्षसम्म पूरा नहुँदा यस प्रक्रिया माथि धेरैको चासो बढ्न थालेको छ । भवन व्यवस्थापनको लागि भनेर नेपाल नागरिक उड्ययन प्राधिकरणले पहिलो पटक २०७१ माघ १३ गते ग्लोवल टेण्डर आह्वान गरेको भएपनि अहिलेसम्म न त सो प्रक्रिया रद्द गरिएको छ न त सो प्रक्रिया टुंगोमा पुर्याईएको छ । बरु प्राधिकरणले नै अदालतमा मुद्दा दायर गरेर सो प्रक्रिया लम्ब्याउने बाटो अपनाएको छ ।  ... बाँकी अंश»

भारतमा अब दैनिक पेट्रोलियम पदार्थको मुल्य समायोजन, नेपालमा १५ दिनमा मात्रै

२०७४ असार २ शुक्रबार, काठमाडौं । भारतमा अब दैनिक रुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने भएको छ । प्रत्येक दिन पेट्रोल तथा डिजेलको मूल्य समायोजन हुने प्रक्रिया शुक्रबारदेखि नै लागू गरिएको छ ।  ... बाँकी अंश»

पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत आयोजनाको सेयर खुल्यो

२०७४ असार २ शुक्रबार, पाँचथर । पाँचथर र ताप्लेजुङका लागि रिडी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रवर्द्धनमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निर्माणाधिन इवा खोला जलविद्युत आयोजनाको शेयर खुला गरिएको छ । ९.९ मेगावाटको इवा खोला आयोजना प्रभावितका लागि लागत पूँजीको दश प्रतिशत सेयर जेठ २५ देखि खुला गरिएको हो । दश प्रतिशत अर्थात रु. १०० प्रतिकित्ताका दरले छपन्न लाख कित्ताबाट हुन आउने रकम रु. पाँच करोड साठी लाख बराबरको शेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ । ... बाँकी अंश»

हिल्टन होटल सम्बन्धी मुद्दा फेरि व्यूँतियो, महानगरका कर्मचारी अख्तियारमा

२०७४ असार १ बिहिबार, काठमाडौं । गत पौष २४ गते आधा बाटो नै भत्काउने गरी जग भासिएको नक्सालको हिल्टन होटल सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि सक्रियता देखाएको छ । केही महिना साम्य बसेको अख्तियारले महानगरका सम्बन्धित कर्मचारीहरुलाई बोलाएर हिल्टन होटल निर्माण कम्पनी जगदम्बा हस्पिटालिटी माथिको कारवाही कहाँ पुग्यो भनेर ताकेता गरेपछि अख्तियारको सक्रियता देखिएको हो । ... बाँकी अंश»

नयाँ