अर्थ

बाढीपीडितलाई ३२ करोड बाँडियो, ४७ परिवार पालमै

२०७३ चैत ३० बुधबार, बर्दिया । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन ।  विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोबास गरिरहेका ४७ घरपरिवारका करिब ३०० जना नागरिक विस्थापित भएका हुन् ।  अरबौँ रुपैयाँ राहत बाँडिए पनि बाढीबाट घरबारविहीन भई शिविरमा बसेका पीडितको व्यथा उस्तै छ ।  त्यतिबेला आएको विनाशकारी बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएक ... बाँकी अंश»

महासंघमा गोल्छा अहिलेलाई बरिष्ठ, भवानीपछि अध्यक्ष

२०७३ चैत ३० बुधबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । अध्यक्षमा भवानी राणाको कार्यकालपछि भने गोल्छा स्वत अध्यक्ष हुनेछन्।  महासङ्घको ५१ औं वार्षिक साधारणसभाको दोस्रो दिन भएको चुनावमा किशोर कुमार प्रधानलाई पराजित गर्दै गोल्छा बरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । शेखरले जिल्ला तथा नगरबाट ६१ मत प्राप्त गरे भने किशोर प्रधानले जिल्ला नगरबाट ४२ मत प्राप्त गरे । त्यस्तै वस्तुगत तर्फ गोल्छा समुहले ४८ मत ल्याए ... बाँकी अंश»

प्रधानमन्त्रीले आफै गरे कोटेश्वर–कलङ्की सडकखण्डको स्थलगत निरीक्षण

२०७३ चैत २९ मंगलबार, काठमाडौँ । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो जनाएका छन् । निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्य सम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो राखेका हुन् । प्रधानमन्त्रीले सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल निर ... बाँकी अंश»

चुनावपछि विकासले गति लिन्छ : प्रधामन्त्री प्रचण्ड

२०७३ चैत २९ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन् । बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसो भनेका हुन् । प्रधानमन्त्री दाहालले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताए  । दाहालले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै मह ... बाँकी अंश»

बाह्य पर्यटक भित्रयाउने नयाँ फर्मुला, ‘अतिथि देवो भवः’ अभियान संचालन

२०७३ चैत २९ मंगलबार, रत्ननगर । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।  नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत ... बाँकी अंश»

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा सुरु, मंगलबार निर्वाचन

२०७३ चैत २८ सोमबार, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा काठमाडौंमा सुरु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  महासंघको ५१ औं साधारण सभाको उद्घाटन गरेका हुन् ।   व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको उद्योग वाणिज्य महासंघले यही साधारणसभा पछि नयाँ नेतृत्व पनि पाउँदैछ । गत कात्तिक महिनामा भएको विधान संशोधन पछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकोले मंगलबारदेखि अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बन्ने ... बाँकी अंश»

प्रधानमन्त्री व्यवसायीलाई भन्छन् –ढुक्क भएर लगानी गर्नुस् 

२०७३ चैत २८ सोमबार, काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कमलादीमा भएको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संवोधनका क्रममा प्रधानमनत्री प्रचण्डले सरकारले उद्योगीहरुलाई सुरक्षा प्रदान गर्ने र लगानी खेर जान नदिने भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी, व्यापारीहरुलाई आग्रह गरेका हुन् ।  उनले गाउँगाउँमा उद्योगहरु छिनुपर्ने धारणासमेत राखेका छन् । उनले ग्रामिण क्ष ... बाँकी अंश»

२०७३ मा वैदेशिक रोजगार : समस्याको पहिचान भयो तर समाधान खोजिएन

२०७३ चैत २७ आइतबार, काठमाडौँ। वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि सरकारले कारबाही गर्न सकेन । समस्याको पहिच ... बाँकी अंश»

उद्योगमन्त्रीले मनाए सिमेन्ट उत्पादकहरुलाई, मूल्यबृद्धि फिर्ता लिन सहमत

२०७३ चैत २७ आइतबार, काठमाडौं । नेपाली सिमेन्टहरुमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतवार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरुसँगको छलफलमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भर्खरै शुरु भएकाले यो समयमा न्युनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीहरुलाई आग्रह गरेपछि उद्योगीहरुका तर्पmबाट यस्तो प्रतिवद्धता आएक ... बाँकी अंश»

एेन कार्यान्वयनको सुरुवात आफैँबाट गरे उद्योग मन्त्रीले

२०७३ चैत २५ शुक्रबार, काठमाडौ । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी व्यवस्थालाई सरकारले आफुबाटै कार्यान्वयन गर्न शुरु गरेको छ । यसका लागि उद्योग मन्त्रालयले हेटौडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको विक्रिबाट प्राप्त रकम मध्ये प्रति वोरा १.५ रुपैया देखी २ रुपैंयाका दरले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न प्रकृया अगाडि बढाएको छ । उद्योग मन्त्रालयद्धारा शुक्रवार मन्त्रालयमा आयोजित औद्य ... बाँकी अंश»

मासु किन्दा दश पटक सोचौं, उपत्यकाका सबै बधस्थल अव्यवस्थित

२०७३ चैत २३ बुधबार, काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए ।    कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर टाँस गर्ने बताए ।    पशुपक्षी मन्त्रालयका सहसचिव डा ... बाँकी अंश»

नेपाल उद्योग बाणिज्य महासंघमा शेखर गोल्छा समूहले गर्‍यो उमेद्वारीको घोषणा

२०७३ चैत २२ मंगलबार, काठमाडौं ।  नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आउदो निर्वाचनका लागि शेखर गोल्छा समूहले मंगलबार उमेद्वारहरुको घोषणा गरेको छ ।     गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा,  जिल्ला नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले आफ्नो उमेद्वार रहेका छन् ।   कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले आफ्नो ने ... बाँकी अंश»

तौलिहवामा निर्माण ब्यवसायी संघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

२०७३ चैत २२ मंगलबार, कपिलवस्तु । हाल सम्म उपभोक्ता समितलाई ६० लाख बराबरको काम गर्ने अधिकार रहेकोमा सरकारले यसलाई वढाएर १ करोड बनाएकोमा निर्माण व्यवसायिले विरोध जनाएका छन । सार्वजनिक खरिद निमयमावली २०६४ को पाचौ संशोधनबाट उपभोक्ता समितिलाई दिईएको १ करोड सम्मको कामको सीमाको निर्णय तत्कालै खारेज हुन पर्ने माग गरेका छन् ।    नियमावलीको चौथो संशोधनमा उपभोक्ताहरुलाई ६० लाख सम्मको काम गर्न  पाउने अधिकार दिईएको थियो ।    पाचौ सांशोधनमा त्यसको सीमा बाढएर १ करोड सम्म ... बाँकी अंश»

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

२०७३ चैत २२ मंगलबार, रामपुर (पाल्पा)। रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्छन् ।    भण्डारी अहिले तरकारी बेचेर मासिक १ लाख ५० हजार बराबरको आम्दानी लिन सफल भएका छन्  । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् ।    “जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उनले भने– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसाय ... बाँकी अंश»

उपभोक्ताविरुद्ध निर्माण व्यवसायी संघ, संशोधन फिर्ता लिन माग

२०७३ चैत २२ मंगलबार, विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सार्वजनिक खरिद नियामावली  २०६४ को पाँचौ संशोधनको विरोध गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी संघले नियामावली संशोधनको विरोध गरेको हो ।  २०७३ साल फाल्गुन २६ गते नेपाल सरकारले सार्वजनिक खरिद नियमावली २०६४ संसोधन गरी उपभोक्ता समितिबाट गरिने निर्माण कार्यको हद ६० लाखबाट वृद्धी गरी १ करोड बनाएको र निर्माण कार्य गर्दा उपभोक्ताले ठूला औजार पनि प्रयोग गर्न सक्ने संशोधनमा व्यवस्था गरेकाले त्यसको घोर आपत्ति ग ... बाँकी अंश»

एनसेलको कर छलीबारे प्रधानमन्त्री प्रचण्ड लेखा समितिमा जवाफ दिन तयार

२०७३ चैत २२ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिने भएका छन् ।     समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।    सभापति उपाध्यायले समितिको अघिल्लो बै ... बाँकी अंश»

इलामको फिक्कलमा दुई दिने सडक महोत्सव हुने

२०७३ चैत २१ सोमबार, इलाम । इलामको   स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले फिक्कलमा चैत्र २९ देखि दुई दिने सडक महोत्सव हुने भएको छ ।  एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको सो महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने आयोजकले बताए।    सुर्योदय हेटल व्यवसायी संघको आयोजनामा हुने महोत्सवमा पुर्वी इलाममा रहेका धार्मीक, सास्कृती पर्यटकीय सम्भावनाहरुको प्रचार प्रशार गर्ने उदश्य राखेको स ... बाँकी अंश»

ग्लोबल आइएमई बैंकले बोनस शेयर वितरण गर्ने

२०७३ चैत २१ सोमबार, काठमाडौं ।  ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । बैकको साधारण सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट  सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ ।    साथै सभाले  शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको ... बाँकी अंश»

नेपाल उद्योग वाणिज्य महासंघका दुई प्यानलबीच प्रतिस्पर्धा

२०७३ चैत २१ सोमबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष लगायतका विभिन्न पदहरुमा दुई पक्षबीच भीडन्त हुने भएको छ । सोमबार उम्मेदवारी दर्ता गराउने अन्तिम समयसम्म महासंघमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । एशोसिएट्स उपाध्यक्षमा भने चन्द्र ढकाल सर्वसम्मत उपाध्यक्ष बन्ने पक्कापक्की भएको छ ।    महासंघका एशोसिएट्स उपाध्यक्षले आईतबार आफू सहित आफ्नो प्यानलका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका थिए । उनको प्यानलबाट अहिलेका वस्त ... बाँकी अंश»

मुसहर बस्तीलाई पुग्यो पैसा, एउटैले दियो २ करोड

२०७३ चैत २१ सोमबार, काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पछाडी पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प ... बाँकी अंश»

नयाँ