अर्थ

आलुखेतीमा आत्मनिर्भर बन्दै स्याङ्जा

२०७६ बैशाख ३० सोमबार, स्याङ्जा । कुनै बेला आलुको विऊका लागि भारतको भर पर्नु पर्ने अवस्था थियो स्याङ्जामा । मंसिर महिना लाग्ने वित्तिकै स्याङ्जाका किसानहरु आलुको विऊ खोज्न भारत सम्म पुग्नु पर्ने बाध्यतालाई सहज तुल्याईदै छ । स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहामा शितभण्डार संचालनमा आएपछि अब स्याङ्जा आलुखतीमा आत्मनिर्भर बन्ने छ । ... बाँकी अंश»

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

२०७६ बैशाख ३० सोमबार, आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने संकेत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । ... बाँकी अंश»

अण्डाको मूल्य बढ्यो

२०७६ बैशाख ३० सोमबार, अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । ... बाँकी अंश»

दुईपिप्लेमा एनसीसी बैंकको शाखा विस्तार

२०७६ बैशाख ३० सोमबार, काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।  ... बाँकी अंश»

रामपुरमा गाईभैँसी सुत्केरी खर्च वितरण

२०७६ बैशाख २९ आइतबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले सुत्केरी गाईभैँसीका लागि पोषण खर्चअन्तर्गतको रकम वितरण गरेको छ । कृषकले पालेका गाईभैँसी सुत्केरी भएमा त्यसको स्वास्थ्यको हेरचाह गर्दै खाना औषधिको व्यवस्थापनका निम्ति रकम वितरण गरेको संस्थाका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए। ... बाँकी अंश»

नेकपाका उम्मेद्वारलाई हराउदै दोलखा उद्योग बाणिज्य संघमा कांग्रेस निकट विजयी

२०७६ बैशाख २९ आइतबार, दोलखा । नेपाल कम्युनिष्ट पार्टीको गढ मानिएको दोलखाको उद्योग बाणिज्य संघमा भने नेपाली कांग्रेस निकट नेतृत्व विजयी भएको छ । शनिबार चरिकोटमा भएको निर्वाचनबाट लोकतान्त्रिक प्यानलका ईन्द्र बहादुर श्रेष्ठ विजयी भएका हुन् । ... बाँकी अंश»

पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

२०७६ बैशाख २९ आइतबार, तनहुँ । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् । ... बाँकी अंश»

गोल्छालाई टेलिफोनमा कुलमानले दिए चेतावनी - ठेक्का तोडेर कालोसूचीमा राख्छु

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको निर्माणस्थलबाटै भारतमा रहेका हुलासका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने चेतावनी दिएको प्राधिकरणले जनाएको छ । ... बाँकी अंश»

अनुकरणीय बन्दै आचार्यको व्यावसायिकता

२०७६ बैशाख २९ आइतबार, पोखरा । तीन रोपनी क्षेत्रफलको जग्गामा लगाएको फर्सी फल्न थालिसकेको छ । उता चार रोपनीमा लगाइएको घिरौंला, काँक्रा, फर्सी, भेन्टा कोही फल्न थालेको छ त कोही फुल्दैछ, गोठमा ६६ गाई पनि छन् । ... बाँकी अंश»

झलनाथ र सुवासको जिल्ला इलामको उद्योग बाणिज्य संघमा कांग्रेसको प्यानल नै बिजयी

२०७६ बैशाख २९ आइतबार, इलाम। इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । ... बाँकी अंश»

कृषिमन्त्रीको जिल्लामा मल किसानलाई कि उद्योगपतिलाई ? २६ सय ४० बोरा युरिया मल बरामद 

२०७६ बैशाख २९ आइतबार, कपिलबस्तु । किसानलाई खेती गर्नको लागि मलखादको चरम अभाव भएको बेला मिलोमतोमा उद्योगपतिलाई व्यवसायिक रुपमा मलखाद वितरण गरिएको रहस्य खुलेको छ । ... बाँकी अंश»

अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिक नियन्त्रणमा

२०७६ बैशाख २८ शनिबार, काठमाडौँ । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

बैङ्किङ कसुर सम्बन्धी ऐन संशोधन हुँदै, ५ वटा दफामा यस्तो हुँदैछ प्रस्ताव

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्ने प्रक्रिया सुरु गरेको छ । ... बाँकी अंश»

तिंकर सडक निर्माण तीव्र

२०७६ बैशाख २७ शुक्रबार, व्यास । व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिह धामी यो साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी हुनुभयो । तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी कन्सर्टक्सनका प्रतिनिधिलाई गाउँमै फुलमाला लगाएर भव्य स्वागत गर्नुभयो । खुसीयालीमा खसी काटिए । गाउँमा भोजको आयोजना गरियो । ... बाँकी अंश»

बजेट आउनै लाग्दा बजारमा चुरोटको कृतिम अभाव र कालोबजारी

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । बजेट आउन केही दिन मात्रै बाँकी रहँदा बजारमा सूर्तीजन्य पदार्थको कालोबजारी सुरु भएको छ । ... बाँकी अंश»

बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिशहोमको निशुल्क सेवा

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा दिएको छ । ... बाँकी अंश»

सत्ताधारी र प्रतिपक्षबीचको मनमुटावबीच प्रि–बजेटमा छलफल

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि विनियोजन हुने पूर्व बजेट (प्रि–बजेट) शुक्रबार दखि संसद्‌मा छलफल सुरु हुँदैछ । ... बाँकी अंश»

कार्यकारी निर्देशक बिदा बसेको भोलिपल्टै सरकारद्वारा आन्तरिक ऋण उठाउने प्रकृया सुरु

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक विदा बसेको भोलिपल्टै सरकारले आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकलाई पत्राचार गरेको छ । ... बाँकी अंश»

कृषिलाई प्राथमिकता दिने गरी बजेट ल्याउन सुझाव

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यले कृषि क्षेत्रलाई पहिलो प्राथमितामा राखेर सन्तुलित विकास गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभएका छन् । उहाँहरुले कृषिले मात्रै आर्थिक समृद्धिमा छिटो टेवा दिने भएकाले अनुदान र सहुलियतका कार्यक्रमसहित वैज्ञानिक कृषि प्रणाली, यन्त्रीकरण र आधुनिकीकरणमा बजेट जानुपर्नेमा जोड दिनुभएको थियो । ... बाँकी अंश»

ट्रङ्क लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी व्यवसायीले लिएका ६७ वटा ट्रङ्क लाइनको एक एक गरी अध्ययन गरी यर्थाथ पत्ता लगाउने भएको छ । उद्योगी व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको विद्युत्को महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेको छ । केही उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च र उच्च अदालतसमेत पुगेका छन् । केही उद्योगी तथा व्यवसायीलाई प्राधिकरणले तय गरेको महसुल तिर्न आदेश दिएको छ भने केहीको मुद्दा विचाराधिन अवस्थामा रहेको छ । ... बाँकी अंश»

नयाँ