अर्थ

सुपरमाई हाइड्रोलाई लिएर इलामका स्थानीय आन्दोलित

२०७७ श्रावण १३ मंगलबार, परियोजनाको मुख्य पानीको स्रोत माईखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ तर हाइड्रोले ससाना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि बस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरुको जिकिर छ । माईखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरुले बताएका छन् । ... बाँकी अंश»

संक्रमण फैलने त्रास, जंगलमै कुहियो यार्सा

२०७७ श्रावण १३ मंगलबार, जिल्लावासीसहित बाहिरी जिल्लाबाट जंगली जडीबुटी खोज्न जाँदा कोभिडको संक्रमण फैलन सक्ने त्रासले रोक लगाउँदा जिल्लाको आयस्रोत नै घटेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशमा बन्दाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो । ... बाँकी अंश»

४ दिनमा २४ सयले बढ्यो सुन

२०७७ श्रावण १३ मंगलबार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । ... बाँकी अंश»

दिनप्रतिदिन संक्रमण बढ्दै : बिहीबारदेखि होटल, पर्यटन खुल्दैछ, कस्तो छ स्वास्थ्य सुरक्षा

२०७७ श्रावण १३ मंगलबार, कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ । ... बाँकी अंश»

शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण 

२०७७ श्रावण १३ मंगलबार, नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ सोमबार जारी गरेको एकीकृत निर्देशिका अनुसार शेयर प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने व्यवस्था गरेको हो । ... बाँकी अंश»

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

२०७७ श्रावण १२ सोमबार, पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन् । ... बाँकी अंश»

राष्ट्र बैंकद्धारा कोभिड प्रभावित व्यवसाय वर्गीकरण, पर्यटन व्यवसाय अतिप्रभावितमा

२०७७ श्रावण १२ सोमबार, काठमाडौं। चालु आर्थिक वर्ष २०७७-०७८मो मौद्रिक नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गरर्न-गराउन निर्देशन दिएको हो। ... बाँकी अंश»

प्राधिकरणले अनुदान दिनुपर्नेलाई नदिएको र दिन नपर्नेलाई दिएको उजुरी, सुनुवाइ शुरु

२०७७ श्रावण १२ सोमबार, समितिमा दर्ता भएकामध्ये धेरैजसो उजुरी प्राधिकरणले अनुदान दिनुपर्नेलाई अनुदान नदिएको र दिन नपर्नेलाई दिएको, पुनःनिर्माण अनुदान प्राप्त गर्न पर्नेले प्रवलीकरणको अनुदान प्राप्त गर्ने निर्णय भएकोसँग सम्बन्धित छन् । ... बाँकी अंश»

राजश्वका सुब्बालाई पनि देखियो कोरोना

२०७७ श्रावण १२ सोमबार, नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत सुब्बामा पनि कोरोना पुष्टि भएको छ । प्युठान मल्लारानीका २९ वर्षीय ती पुरुषमा संक्रमण पुष्टि भएको हो । यसअघि त्यहाँ कार्यरत अधिकृतमा कोरोना देखिएपछि हिजो त्यहाँबाट ६४ जनाको स्वाब लिइएको थियो । अरुको रिपोर्ट आउन बाँकि छ । हिजो यातायात कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर महिलामा पनि कोरोना पुष्टि भएको थियो ।त्यस्तै आजै बाँकेको राप्तीसोनारी गाउँपालिका ८ का एक पुरुष र महिलामा कोरोना संक्रमण फेला परेको छ। यो कोरोना संक्रमणले बाँकेमा कोरोना समुदायमा गएको प्रष्ट देखिन्छ। ... बाँकी अंश»

नाकाबन्दीको बेलाको भन्दा पनि घट्यो सवारी साधनको आयात

२०७७ श्रावण १२ सोमबार, काठमाडौं। कोरोना भाइरसका कारण प्रभावित भएको वैदेशिक व्यापार अन्तरगत सवारी सधानको आयात ह्वात्तै घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६-०७७मा सवारी साधनको आयात अघिल्ला आर्थिक वर्षहरुको तुलनामा ह्वात्तै घटेको हो। ... बाँकी अंश»

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा निर्माण हुने

२०७७ श्रावण १२ सोमबार, हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । ‘हेडवक्र्स’ तथा विद्युत् गृह निर्माण शुरु भएको छ । आर्थिक वर्ष २०७९/८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री पुनले बताउनुभयो । आयोजना निर्माणको जिम्मेवारी मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागलाई दिइएको छ । ... बाँकी अंश»

लकडाउनपछि दुई पाङ्ग्रे सवारी : ग्राहक अनुसारका आर्थिक स्किमदेखि फ्री एसेसरिजसम्म

२०७७ श्रावण १२ सोमबार, काठमाडौं। कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन खुलेपछि दुई पाङ्ग्रे सवारी साधनको विक्रीमा अफरै अफरको होडबाजी चलेको छ। गत वर्ष देखि नै नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा गरेको कडाईका कारण खस्किएको अटो बजार कोरोना नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले झन खस्किएको थियो। ... बाँकी अंश»

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

२०७७ श्रावण १२ सोमबार, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेको छ । ... बाँकी अंश»

खुल्यो बजारः भएन व्यापार

२०७७ श्रावण १२ सोमबार, चितवन। लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो। तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन्। पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ। ... बाँकी अंश»

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

२०७७ श्रावण ११ आइतबार, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित गर्न मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो। ... बाँकी अंश»

लकडाउनपछि अटो बजार : दुई पाङ्ग्रेमा अफरको होडबाजी, १ रुपैयाँदेखि ग्राहकको रोजाई अनुसारका अफर

२०७७ श्रावण ११ आइतबार, काठमाडौं। कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन खुलेपछि दुई पाङ्ग्रे सवारी साधनको विक्रीमा अफरै अफरको होडबाजी चलेको छ। गत वर्षदेखि नै नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा गरेको कडाईका कारण खस्किएको अटो बजार कोरोना नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले झन खस्किएको थियो। ... बाँकी अंश»

सनराइजले ल्यायो सरल र सहज कर्जा योजना, ८ दशमलव ९५ प्रतिशतमै घर कर्जा

२०७७ श्रावण ११ आइतबार, काठमाडौं। सनराइज बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज ढंगले सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयर धितोमा कर्जा दिने जनाएको छ। सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसै गरी बैंकले शेयर धितो कर्जामा  ९.९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ। ... बाँकी अंश»

बढेको बढै सुनको मूल्य

२०७७ श्रावण ११ आइतबार, साउन १ गते एक तोला चाँदी रु एक हजार पाँचमा कारोवार भएकामा आइतबार सोही परिमााणको सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ । ... बाँकी अंश»

अधिकृतमा कोरोना देखिएपछि नेपालगञ्जको राजश्व कार्यालय बन्द

२०७७ श्रावण ११ आइतबार, नेपालगञ्ज। आफ्ना एकजना अधिकृतलाई कोरोना भएपछि आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले कामकाज बन्द गरेको छ। शनिबार जुम्ला घर भई आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत ३३ बर्षीय अधिकृतमा कोरोना पुष्टि भएपछि कार्यालयले सूचना निकालेर आज कार्यालय बन्द भएको जनाएको हो। ... बाँकी अंश»

सुशासनको धज्जी : ‘म भ्रष्टाचार गर्दिन्नँ’ को नारा सिंहदरबारका ढोकामै सीमित

२०७७ श्रावण ११ आइतबार, काठमाडौं। २०७४ फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै दुई तिहाईको बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले सुशासनका चर्का कुरा गर्दै आएको छ। कुरा मात्रै होइन प्रत्येक मन्त्रालय र मातहतका प्रत्येक सरकारी निकायका ढोकामा ‘म भ्रष्टाचार गर्दिन्नँ र हुन पनि दिन्नँ’ भन्ने नारा टाँसेको छ। तर, सुशासनका चर्का कुरा र ढोकामा टाँसेका ती नारा ढोकामै सिमति भएका वाइडबडी जहाज खरिद प्रकरण, गोकुल बाँस्कोटा प्रकरण र कोरोना महामारीको बीचमा स्वास्थ सामग्री खरिदमा भएको अनियमितता प्रकरणबाटै देखिन्थ्यो। ... बाँकी अंश»

नयाँ