अर्थ

जेट एयर काठमाडौँ नआएपछि निगमले दिल्ली उडान थप्यो

२०७६ बैशाख ८ आइतबार, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । ... बाँकी अंश»

विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै

२०७६ बैशाख ७ शनिबार, काठमाडौं। पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ। शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ।  ... बाँकी अंश»

नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तक्र्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो । ... बाँकी अंश»

मनीषा कोइरालाको पुरा भयो बालापनको इच्छा

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौँ । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले आफ्नो बालापनको इच्छा पूरा भएको बताएकी छन् । ... बाँकी अंश»

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट इन्स्योरेन्स कम्पनीको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायतका सम्पूर्ण बीमा सम्बन्धी सेवा लिन सक्नेछन्। ... बाँकी अंश»

अब मलेसियाबाट पनि मेगा रेमिटमार्फत रकम पठाउन सकिने

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं। मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीयान्स कारोबारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको जनाएको। ... बाँकी अंश»

कृति अवार्डसको टाइटल स्पोन्सरमा नेपाल आइस

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं। नेपाल विज्ञापन संघले आयोजना गर्ने कृति अवार्डसको टाइटल स्पोन्सर नेपाल आइसले गर्ने भएको छ। साथै उक्त कार्यक्रमको प्रस्तोता सिजी सिमेन्ट हुनेछ। यहि भाद्र ६ गते आयोजना गर्न लागेको एघारौ कृति अवार्डसको सहकार्यका लागि चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालबीच ... बाँकी अंश»

स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक

२०७६ बैशाख ५ बिहिबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ । विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर आज कामपाले उक्त गुरुयोजना सार्वजनिक गरेको हो । गुरुयोजनामा हनुमानढोकादेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दूशैली र परम्परालाई बुझ्नका लागि पदयात्राको प्रवद्र्धन गरिएको कामपाले जनाएको छ । ... बाँकी अंश»

काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन : खानेपानी मन्त्री

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताएकी हुन् । ... बाँकी अंश»

पाँचथरका तीन जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा जोडिदै

२०७६ बैशाख ५ बिहिबार, पाँचथर । पाँचथर जिल्लाका तीन जलविद्युत आयोजना विद्युत उत्पादनको चरणमा पुगेका छन् । ५७ मेघावटका यी आयोजनाको आन्तरीक अन्तिम टेष्टको काम भईरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन् । ... बाँकी अंश»

‘बिआरआई नेपालको समृद्धिमा’

२०७६ बैशाख ४ बुधबार, काठमाडौँ ।चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न मद्दत गर्ने बताए । ... बाँकी अंश»

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

२०७६ बैशाख ४ बुधबार, काठमाडौँ ।लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ... बाँकी अंश»

एनएमबि बैंकले ल्यायो ‘एनएमबि सबैको सहारा बचत खाता’

२०७६ बैशाख ४ बुधबार, काठमाडौं। खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । ‘सबैका लागि बचत, सधैंकालागि साहरा’ नारा राखिएको उक्त योजना आफ्नो ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गर्दै बैंकले यो योजना ल्याएको हो। ... बाँकी अंश»

७ दिन भित्र ३९ अर्ब रुपैयाँ कर बुझाउन ठूलाकरदाताको एनसेललाई सूचना

२०७६ बैशाख ३ मंगलबार, काठमाडौं । ठूला करदाता सेवा कार्यालयले सात दिन भित्र ३९ अर्ब भन्दा बढी कर तिर्न एनसेलको नाममा सूचना जारी गरेको छ । ... बाँकी अंश»

बुद्ध एयरले भन्यो, 'सञ्चारमन्त्रीलाई कुरेको भए सबैलाई भैरहवामा राख्न पर्ने सम्भावना थियो' 

२०७६ बैशाख ३ मंगलबार, काठमाडौं । बुद्ध एयरले सोमबार भैरहवाबाट काठमाडौं आउने क्रममा ३० मिनेट उडान स्थगित गर्न नसक्नुको कारण पेश गरेको छ । ... बाँकी अंश»

यूनाइटेड सिमेन्ट्स आइएसओ ९००१ः२०१५ र ९००१ः २०१५ द्वारा प्रमाणित

२०७६ बैशाख ३ मंगलबार, काठमाडौं। यूनाइटेड सिमेन्ट्सले इन्टरनेश्नल सर्टिफाइट सर्भिस प्रालि(आइसिएस)बाट आइएसओ ९००१ः२०१५ तथा क्वालिटी म्यानेजमेन्ट र आइएसओ १४००ः२०१५ वातावरणिय व्यवस्थापनको प्रमाणपत्र प्राप्त गरेको छ।  ... बाँकी अंश»

धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला

२०७६ बैशाख ३ मंगलबार, काठमाडौँ । तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । ... बाँकी अंश»

क्यासिनोले २८ करोड बक्यौता तिरेनन्

२०७६ बैशाख ३ मंगलबार, काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ । ... बाँकी अंश»

सुशिल ‘दा’को एउटा सपना पुरा हुँदै, शिलान्यास सुशिलबाट ब्रेक थ्रु ओलीले

२०७६ बैशाख ३ मंगलबार, काठमाडौं। मध्य पश्चिमको भेरीको पानीलाई १२ किलोमिटर लामो सुरुङ मार्फत बबईमा खसालेर ४६ दशमलव ८ मेघावाट बिजुली निकाल्ने र बाँके–बर्दियामा ५१ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशिल कोइरालाको एउटा सपना पुरा हुने संघारमा आइपुगेको छ। ... बाँकी अंश»

विमानस्थल २० दिन बन्द हुने     

२०७६ बैशाख ३ मंगलबार, जुम्ला । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । ... बाँकी अंश»

नयाँ