अर्थ

भारतको गाजियावादमा नेपाली कृषकलाई अर्गानिक खेती सम्बन्धी तालिम 

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौं। भारतको गाजियावादमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुले अर्गानिक खेति सम्बन्धी तालिम लिइरहेका छन्। भारतमा प्राङ्गारिक खेतिको तालिम लिईदै ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले यस्तो तालिम लिएका हुन्। ... बाँकी अंश»

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् । ... बाँकी अंश»

जताजता आरबिआई, उता उतै एनआरबी !

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौं । नेपालमा पछिल्लो समय बैंकको व्याजदरको विषयले अर्थतन्त्रमा हलचल मच्चाईरहेको छ । ... बाँकी अंश»

धमाधम थपिँदै सवस्टेशन

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ । बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो मधुरो बिजुली पनि निभ्थ्यो । ... बाँकी अंश»

कोरला नाका : पूर्वाधार निर्माणमा सुस्तता

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मार्ग मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ । ... बाँकी अंश»

पेप्सीकोला– सल्लाघारी सडक विस्तार अघि बढेन

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ ।पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । ... बाँकी अंश»

पेट्रोलियम पदार्थमा तत्काल मूल्य बढ्दैन भन्नु पछाडिको रहस्य के हुन सक्छ ?

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।  ... बाँकी अंश»

‘कहाँ खोज्न जाने केन्द्रीय बैंकको अटोनोमी ?’ 

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा ... बाँकी अंश»

पञ्चासे केबलकार निर्माण चरणमा

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौँ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ । ... बाँकी अंश»

प्राथमिकता क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भएन

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौँ । वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । ... बाँकी अंश»

२५ प्रतिशत छुट पाएसँगै महिलाका नाममा जग्गा लिने बढे

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौँ ।मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ । ... बाँकी अंश»

बैंकहरुले लिने ब्याज बाहेकका सबै शुल्कमा कडाई गर्ने तयारीमा राष्ट्र बैंक 

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समस्यालाई समाधानको लागि बैंक तथा वित्तीय संस्थाहरुले लिने सेवा शुल्क लगायका विभिन्न शीर्षकहरुमा कडाई गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

मौद्रिक नीतिको समीक्षा अनुसार व्याजदर घटाए वित्तीय समस्या निम्तने संघको निष्कर्ष

२०७५ फाल्गुण ८ बुधबार, काठमाडौं । बैंकर्स संघले मौद्रीक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख गरिएबमोजिम बैंकहरुको व्याजदर घटाउने हो भने ... बाँकी अंश»

माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

२०७५ फाल्गुण ८ बुधबार, काठमाडौं। माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईराला तथा चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे। ... बाँकी अंश»

आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

२०७५ फाल्गुण ८ बुधबार, भरतपुर । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । ... बाँकी अंश»

योगेशले उद्घाटन गरेको छाया सेन्टरको विवाद चर्किँदै, पोखरी हडपेर कम्प्लेक्स बनाएको आरोप 

२०७५ फाल्गुण ८ बुधबार, काठमाडौँ । सार्वजनिक पोखरी हडपेर गगनचुम्बी महल बनाइको आरोप लागेको काठमाडौं ठमेलको छाया सेन्टरले मंगलबार एउटा पत्रकार सम्मेलन गरेर यो आरोपको खण्डन गर्ने प्रयास गरेको छ । ... बाँकी अंश»

बर्साद अगावै मेलम्चीको पानी ल्याउन माग

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौँ । मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ । ... बाँकी अंश»

दृष्यचित्र सम्मिलित बार्षिक पुस्तक “फ्याक्ट्स अफ नेपाल २०१९” सार्वजनिक

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौं। नेपालका विभिन्न क्षेत्रहरुको जानकारी एवं तथ्याङ्क संकलन गरि तयार पारिएको बार्षिक पुस्तक 'फ्याक्ट्स अफ नेपाल:२०१९' संस्करण सार्वजनिक भएको छ। ... बाँकी अंश»

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले युकेबाट पनि रेमिटान्स सेवा शुरु गरेको छ। नेपालका एजेन्ट मार्फत सिधैं भुक्तानी लिन सकिने तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : केही नीति बदलिए, केही उस्तै (पूर्ण पाठ)

२०७५ फाल्गुण ६ सोमबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सोमबार राति सार्वजनिक सो समीक्षामा केही नीतिहरु थप गरिएको छ ... बाँकी अंश»

नयाँ