मनोरञ्जन

श्रीमान् भन्दा लोकप्रिय बलिउडका १० अभिनेत्री

२०७७ जेठ १३ मंगलबार, काठमाडौं । बलिउडमा अभिनेताको तुलनामा अभिनेत्रीसँग करियर बनाउने समय कम हुन्छ । साथै अभिनेता जुनै उमेरमा पनि बलिउडमा सफल हुन सक्छ । तर बलिउड उद्योगमा धेरै यस्ता अभिनेत्री छन् जो विवाहपछि अफ्नो पुरानो पहिचान नपाएर पारिवारिक जीवनमा व्यस्त भएका छन् । ... बाँकी अंश»

मिस इन्डिया बनेकी जूहीको उतारचढाव: भाइको मृत्युपछि शाहरुखले किने 'रेड चिलीज'

२०७७ जेठ ९ शुक्रबार, काठमाडौं ।  हिन्दी सिनेमामा पहिचान बनाएकी जुही चावलाले बंगाली, पंजाबी, मलयालम, तमिल, कन्नड र तेलगु फिल्महरूमा पनि काम गरेकी छन। जूहीले १९८४ मा मिस इन्डियाको उपाधि जितेकी थिइन। उनलाई उपाधिको ताज रेखाले लगाइ दिएकी थिइन् । त्यसपछि उनले हिन्दी चलचित्रहरूमा कदम राखिन्। ... बाँकी अंश»

होटलको कोठामा बिवेक ओबेरायले गरेको त्यो गल्ती, जसकारण ऐश्वर्या बनिन् बच्चन

२०७७ जेठ ८ बिहिबार, काठमाडौं । जब विवेक ओबेराय बलिउडमा प्रवेश गरे, उनी लामो दौडको घोडा मानिन्थ्यो। विवेकले आफ्नो क्यारियरमा एक से एक भुमिका निभाए , उनको फ्यान फलोईपनि राम्रो थियो तर केही गल्तीले उनको क्यारियरलाई डुबायो । ३ सेप्टेम्बर १९७६ मा जन्मिएका विवेकले २००२ मा फिल्म 'कम्पनी' बाट डेब्यू गरेका हुन् । विवेक एक राम्रो कलाकार भएता पनि फिल्म उद्योगमा धेरै नाम कमाउन सकेनन् । धेरैको विश्वास छ कि यसको पछाडि ऐश्वर्या रायसँगको सम्बन्ध र सलमान खानसँग दुश्मनी रहेको छ। ... बाँकी अंश»

अमिताभमाथि बज्रियो मुक्का, अन्तिम अवस्थामा पुगेर बाचे

२०७७ जेठ ७ बुधबार, यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए । अमिताभले अस्पतालमा लगभग २ महिना बिताउनुपरेको थियो। संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए । ... बाँकी अंश»

मृत्युको मुखमा परेर बाँचेका ६ बलिउड स्टार

२०७७ जेठ ७ बुधबार, काठमाडौं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै कठिन काम हो । उनीहरुले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्धारा सरकारलाई स्वास्थ्य सामग्री 

२०७७ जेठ ७ बुधबार, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई कलाकारको ज्ञापनपत्र

२०७७ जेठ ६ मंगलबार, कास्की । कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएका छन्। ... बाँकी अंश»

विवाह पार्टीमा यति पैसा दिए आउछन् यी ५ बलिउड स्टार

२०७७ जेठ ६ मंगलबार, काठमाडौं । विवाह तथा अन्य किसिमको पार्टी तथा भोज केही विशेष किसिमको होस् भन्ने धेरैको चाहना हुन्छ । यस्तोमा केही मानिसहरुलाई भने आफ्नो पार्टीमा बलिउडका स्टारहरुलाई पनि बोलाउने इच्छा हुन्छ । उनीहरुलाई आफ्नो पार्टीमा नचाउने र रमाइलो गर्ने योजना पनि केही मानिसको हुन्छ । ... बाँकी अंश»

कोपिला हेर्दा संकलन भएको १० प्रतिशत रकम स्वर्गिय बालिका निर्मला पन्तको परिवारलाई

२०७७ जेठ ५ सोमबार, बागलुङ । कोरोनाको विश्वव्यापी महामारीको असर चलचित्र क्षेत्रमा पनि परेको छ । देशमा लकडाउनका कारण सिनेमाहलहरु बन्द अवस्थामा छन् । ... बाँकी अंश»

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेपछि दिए डा चन्द्र भण्डारीले बधाई 

२०७७ जेठ ५ सोमबार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले दिवेश पोखरेललाई बधाई दिएका छन् । ... बाँकी अंश»

नेपाली शान दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप

२०७७ जेठ ५ सोमबार, दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।   ... बाँकी अंश»

नेपाली शान दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डमा

२०७७ जेठ ५ सोमबार, नेपाली शान गायक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । उनी शीर्ष पाँचमा पुगेका हुन् ।  ... बाँकी अंश»

ट्विंकलले खोलिन् राज - शाहरुख, सलमान र आमिरको भन्दा अक्षयको लामो !

२०७७ जेठ ४ आइतबार, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारकी श्रीमति ट्विंकल खन्नाले केहि समय पहिले अनौठो खुलासा गरेकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार करण जोहरको शोमा करणले ट्विंकललाई उनको श्रीमान्  अक्षय कुमारसँग के छ ? जुन बलिउड कलाकार शाहरुख , सलमान र आमिर खानसँग छैन भनेर प्रश्न गरेका थिए । ... बाँकी अंश»

१७ वर्षमा शाहिद कपूरले छाडे ५ सुपरहिट चलचित्र

२०७७ बैशाख ३१ बुधबार, शाहिदले केही हिट फिल्म पनि दिइसकेका छन् । जसमा 'पद्मावत', ‘चुप चुप के’, ‘जब वी मेट’, ‘विवाह’ जस्ता फिल्म सामेल छन् । २०१९ मा कबीर सिंह फिल्म रिलिज भएको थियो । यहाँ शाहिदले १७ वर्षमा छाडेका ५ सुपरहिट फिल्मको चर्चा गरिएको छ – ... बाँकी अंश»

बर्षौदेखिको दुश्मनी सिध्याउदै शाहरुख,१६ वर्षसम्म नबोलेका सनी देवललाई घरै पुगेर उपहार

२०७७ बैशाख ३० मंगलबार, शाहरुख खान, सनी देवल र जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । सो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । तर, यो फिल्मले शाहरुख र देवलको बीचमा लडाइँको अवस्था उत्पन्न गरेको थियो । यो फिल्मपछि सनी देवल १६ वर्षसम्म शाहरुख खानसँग बोलेनन्। ... बाँकी अंश»

छोरालाई आत्महत्याबाट रोक्न सकेनन् कबीर बेदीले, 'सुसाइड नोट' पढेपछि परे छक्क

२०७७ बैशाख २९ सोमबार, काठमाडौं । सम्भवतः संसारका कुनै बुबा आफ्ना छोराको शव बोक्न चाहँदैनन्। उसको मृत्यु चहादैनन् । तर  बलिउडका वरिष्ठ कलाकार तथा अभिनेता कबीर बेदीले आफुलाई उठाउने मान्छे गुमाए । उनले आफ्नो छोरालाई आत्महत्या गर्नबाट रोक्न सकेनन् । बुधबार कबीर बेदीको जन्मदिन हो। ... बाँकी अंश»

दिवेश पोखरेल पुगे अमेरिकन आइडलको उत्कृष्ट सातमा

२०७७ बैशाख २९ सोमबार, नेपाली गायक दिवेश पोखरेलले विश्वको उच्च सांगीतिक प्लेटफर्म अमेरिकन आइडलमा तहल्का मच्याएका छन् ।  ... बाँकी अंश»

गुड गोली मिस मोली गायक लिटिल रिचर्ड रहेनन् 

२०७७ बैशाख २८ आइतबार, चर्चित संगीतकार तथा गायककार लिटिल रिचर्डको मृत्यु भएको छ । ८७ वर्षको उमेरमा उनको शनिबार ज्यान गएको हो । ... बाँकी अंश»

जब सलमानले समाते शाहरुखको कठालो

२०७७ बैशाख २४ बुधबार, काठमाडौं । भारतीय स्टारहरु शाहरुख खान र सलमान खानको दोस्ती धेरैजसो पार्टी र फिल्महरुमा देख्न पाइन्छ । तर, कुनै समय यस्तो पनि थियो कि यी दुई हस्ती दुई भागमा विभाजित भएका थिए । ... बाँकी अंश»

संजय दत्तलाई अझै छैन ऋषि कपूरको मृत्युको विश्वास

२०७७ बैशाख २३ मंगलबार, यस अघि, रणबीर कपूरले बुबा ऋषि कपूरको अस्थि मुम्बईको बाणगंगामा विसर्जित गरेका थिए।सो अवसरमा रणबीर आफ्नी आमा नीतू कपूर, दिदी रिद्धिमा कपूर, आलिया भट्ट र अयान मुखर्जीसँग पुगेका थिए। ... बाँकी अंश»

नयाँ