//

मनोरञ्जन

अन्डरवर्ल्डबाट छुट्कारा दिलाएकी थिइन् यी महिलाले

२०७७ श्रावण २७ मंगलबार, त्यतिबेला २५ प्रतिशतभन्दा बढी फिल्मको निर्माण बजारबाट ब्याजमा रुपमा पैसा लिएर गरिने गरिएको थियो । ब्याजदर पनि ३६ देखि ४० प्रतिशत हुने गथ्र्यो । ७० प्रतिशत फिल्ममा कुनै व्यवसायीको पैसा हुन्थ्यो । जसमा बिल्डर, ज्वेलर्स र व्यापारी पनि हुने गर्थे । ... बाँकी अंश»

'सीरियल स्कर्ट चेजर' रणबीरलाई बलात्कारी, दीपिकालाई साइको र बोक्सी भन्दैनन् : कंगना रनौत

२०७७ श्रावण २६ सोमबार, केहि दिन अघि कंगनाको एक बयानले सनसनी फैलाएको थियो। कंगनाले ट्वीटमा भनेकी थिइन कि यदि म घरमा झुण्डिएको भेटिए भने बुझ्नु कि मैले आत्महत्या गरेको होइन। ... बाँकी अंश»

सालको पातको टपरीको रेकर्ड

२०७७ श्रावण २६ सोमबार, लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । ... बाँकी अंश»

यस्तो छ महेश बाबुको एकदमै आलिशान भ्यानिटी भ्यान

२०७७ श्रावण २५ आइतबार, महेश बाबुको भ्यानिटी भ्यानमा दुई बेडरूम छन्। भ्यानिटी भ्यानमा लगाइएको टिभी सेट पनि सामान्य छैन। भ्यानमा भएको स्याटेलाइट टेलिभिजन हो । जसमार्फत कहीं पनि इन्टरनेट चलाउन सकिन्छ र कुनै पनि देशको च्यानलहरू हेर्न सकिन्छ। यो टेलिभिजन महेश बाबूको विशेष मागमा राखिएको हो । ... बाँकी अंश»

देविका बन्दनाको आयो तीज गीत, अभित्रेत्री शर्मिला मल्लले गरिन् ‘छम छम’ 

२०७७ श्रावण २५ आइतबार, बरिष्ठ गायिका देविका बन्दनाको स्वरमा सजिएको तीज गीत ‘छम छम बजाउँदै चुरा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ... बाँकी अंश»

संजय दत्त आइसीयूमा 

२०७७ श्रावण २५ आइतबार, बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि लीलावती अस्पतालमा भर्ना भएका हुन् ।  ... बाँकी अंश»

‘आईटम’ गीत लिएर आउँदै लक्ष्मी

२०७७ श्रावण २३ शुक्रबार, शुक्रबार मात्रै उनको आफ्नै शब्द संगीतमा ‘डोयट आईटम सङ’ ‘‘दिन पनि रातसँग…’’को रेकर्ड भएको छ । रेकर्ड भएको यो गीत म्युजिक भिडियोसहित चाँडै बजारमा आउँदै छ । यो गीतमा ‘फिमेल’ भोकल लक्ष्मी आफैँले रेकर्ड गराएकी छन् भने ‘मेल’ भोकल रक पपमा दरिएका गायक सपन श्रेष्ठले दिएका छन् । ... बाँकी अंश»

अमिताभमाथि लगाइएको प्रतिबन्ध हट्यो !

२०७७ श्रावण २३ शुक्रबार, कोरोना संक्रमणका कारण मुम्बईमा फिल्महरू, धारावाहिकहरू र वेब सिरीजको शुटिङ करिब सय दिनसम्म बन्द रहेको थियो । चलचित्र संस्थाहरूको सिफारिसको आधारमा महाराष्ट्र सरकारले ६५ बर्ष भन्दा माथिका कलाकारहरूका लागि काम नगर्न निर्देशन पनि जारी गरेको थियो । तर कलाकार र मजदुर संगठनहरू यसमा सहमत भएनन्। ... बाँकी अंश»

अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

२०७७ श्रावण २२ बिहिबार, अमिताभ र जयाको हाल ४६० करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ। ... बाँकी अंश»

प्रतिभाकी धनी गरिमाले निकालिन् अमेरिकाबाट सुरक्षित तीज गीत [भिडियोसहित]

२०७७ श्रावण २२ बिहिबार, कोरोना भाइरस (कोभिड–१९) को मारमा परेको विश्वलाई नै सचेत पारेर सुरक्षित रही सामाजिक दूरी कायम गरेर तीज मनाउन सन्देश दिँदै उनले तीज गीत गाएकी हुन् । ... बाँकी अंश»

चलचित्र क्षेत्र सुकेपछि दयाहाङ म्यूजिक भिडियोमा रमाउन वाध्य, लगाए रेबिकासंग ठुम्का

२०७७ श्रावण २१ बुधबार, कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ ।  ... बाँकी अंश»

यस्तो बीमा गराउने नेहा पहिलो भारतीय सेलिब्रेटी

२०७७ श्रावण २० मंगलबार, एजेन्सी। बलिउडमा सफल हुन नसकेपनि अभिनेत्री नेहा धूपियाले आफ्नो शरिरको पछिल्लो भाग 'हिप'को बीमा गराएकी छिन् । नेहा धूपियाले सन् २०१४ मा  'हिप'को बीमा गराएकी हुन् । ... बाँकी अंश»

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

२०७७ श्रावण १९ सोमबार, बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ । समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन् । सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो । ... बाँकी अंश»

बलिउडका ५ जोडी जसले श्रीमतीसँग छुटिएर पनि राखे मित्रता

२०७७ श्रावण १९ सोमबार, सुजैन खान र ऋतिक रोशनको सम्बन्ध सधैं चर्चामा रहँदै आएको छ । उनीहरु १४ वर्षसम्म सँगै रहेका थिए । सन् २००० मा विवाह गरेका उनीहरुले पछि सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले पनि यो जोडी आफ्ना बच्चाहरुको साथमा कहिले होलिडे, पार्टी, मूभी डेट र लन्च डिनरमा सामेल हुने गरेका छन् । ... बाँकी अंश»

अमिताभ बच्चनले कोरोनालाई जीते, अस्पतालबाट डिस्चार्ज

२०७७ श्रावण १८ आइतबार, एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । कोरोना परीक्षण नेगेटिभ देखिएसँगै अमिताभ डिस्चार्ज भएका हुन् । ... बाँकी अंश»

कोरोनाले निराश पारेकालाई उत्प्रेरणा दिन ‘बाउन्स ब्याक’ (भिडियोसहित) 

२०७७ श्रावण १८ आइतबार, कोरोना भाइरसले निराश भएका नेपालीलाई उत्प्रेरणा दिने दावीसहित गायक सविन भट्टराई र बिमल गौतमले गीत ल्याएका छन् ।  ... बाँकी अंश»

सुशान्तको खातामा कहाँबाट आयो १५ करोड ?

२०७७ श्रावण १६ शुक्रबार, यसको अनुसन्धानका लागि प्रहरीले तीनवटा बैंक पुगेको हो । सुशान्तको खाता रहेको सबै बैंक स्टेटमेन्ट प्रहरीले संकलन गरेको छ । प्रवर्तन निदेशालयले पनि यस पक्षमा ध्यान दिइरहेको छ। साथै पटनामा प्रहरीले दर्ता गरेको एफआईआरको पनि एक प्रति मागिएको छ। यद्यपि यसका बारे सुशान्तको सीए भन्छन्- यदि खातामा धेरै पैसा थिएन भने, यो कसरी ट्रान्सफर गर्न सकिन्छ? ... बाँकी अंश»

अरुका कार गन्थे अक्षय कुमार, गोजीमा थिएन २ सय रुपैयाँ

२०७७ श्रावण १५ बिहिबार, उनले आफूले कहिलेकाँही आफू बस्ने भवनमुनि राखिएको कार गन्ने गरेको बताए । उनले कहिलेकाँही अफिसमा राखिएका सामग्री हेर्दै सपना देख्ने गरेको बताए । ... बाँकी अंश»

संचारकर्मी ईश्वरी बराल कोसंग भइन् जल्न तयार ? (भिडियोसहित) 

२०७७ श्रावण १४ बुधबार, यसपालि उनले प्रिये आउ मलाई लैजाउ तानितानी भन्दै सम्झिएर बिपनीमा भैछु पानीपानी भन्दै जल्न तयार रहेको बताएकी छिन् ।  ... बाँकी अंश»

सुशान्तको आत्महत्याबारे उनका बाबुको नयाँ खुलासा 

२०७७ श्रावण १४ बुधबार, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले दिनानुदिन नयाँ बहस र मोड जन्माइदिएको छ । सुशान्तले २०२० को १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्महत्या गरेका थिए । ... बाँकी अंश»

नयाँ