मनोरञ्जन

ग्यालेक्सी अपार्टमेन्ट अगाडि भाइ सोहेलले खाए कुटाइ, बचाए सलमानले

२०७६ पौष ४ शुक्रबार, त्यहि समयमा सलमान खान भाइलाई कुटपिट गरेको देखेर तुरुन्तै बाहिर निस्कन्छन् । सलमानलाई देखेपछि सबै भाग्छन् र आफ्नो भाइलाई उनीहरूबाट बचाउछन् । यसपछि प्रहरी घटनास्थलमा पुगी ती सबैलाई हिरासतमा लिए। ... बाँकी अंश»

करीनाले थुकिन् अक्षयको अनुहार, नङमा आमाले हाल्थिन् खुर्सानीको धुलो

२०७६ पौष ४ शुक्रबार, काठमाडौं । बलिउड अभिनेत्री करीना कपूले अक्षय कुमारको अनुहारमा पटकपटक थुकेकि छन् । फिल्म 'गुड न्यूज' को सुटिङका क्रममा करीनाले अक्षयलाई थुकेकि हुन् । ... बाँकी अंश»

छोरासँग राज कपूरको चिसिएको सम्बन्ध, बुवाको अन्तिम संस्कारमा पनि गएनन् राजीव

२०७६ पौष ३ बिहिबार, राजीव कपूर आफ्ना बुवा राज कपूरले अर्को एक फिल्म बनाउन् र त्यसमा आफूलाई हिरोको रुपमा प्रस्तुत गरेर आफूलार्य स्टार बन्न सहयोग गरुन् भन्ने चाहन्थे । राजीव कपूरले त्यस्तो चाहना गरे पनि राज कपूरले उनको चाहना पूरा गरेनन् । त्यसपछि उनले राजीवलाई एक सहयोगीको भूमिकामा राखिदिए । ... बाँकी अंश»

सलमानकी बहिनीसँग सम्बन्धविच्छेद गरेका पुलकित गरिरहेछन् यी अभिनेत्रीसँग डेट

२०७६ पौष ३ बिहिबार, सलमानले दुबैको विवाहमा आशिष दिएका थिए। दुबैको केही वर्षमा नै सम्बन्धविच्छेद भएको थियो । यस सम्बन्धविच्छेदसँगै सलमान खान धेरै रिसाए र यसपछि पुलकितले ठूला ब्यानर फिल्महरूमा काम पाउन छोडे । उनी फिल्महरुमा देखिन छाडे। ... बाँकी अंश»

जब अजयले धोका दिएपछि आत्महत्या गर्न खोजेकि रविनालाई अक्षयले लत्याए

२०७६ पौष २ बुधबार, मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनले आफु प्रेममा डुबेर आत्महत्या गर्न खोजेकि थिइन् । ‘तु चिज बढी है मस्तमस्त’ गर्लका रुपमा चिनिएकी रविना टण्डनले २३ वर्षअघि सो सोच आएको बताइन् । एक कार्यक्रममा उनले आफूले प्रेममा धोका भएपछि आत्महत्याको प्रयास गरेको खुलासा गरेकी थिइन् । ... बाँकी अंश»

नेपाल आइडलको प्रायोजकमा डिसहोम

२०७६ पौष २ बुधबार, काठमाडौं। संगीतका पारखीहरुले रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ को प्रायोजकमा डिसहोम समेत जोडिएको छ। नेपाल आइडल कार्यक्रमको प्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिसहोमको च्यानलबाट पुनः प्रसारण गरिने डिसहोमले जनाएको छ। डिसहोम नेपाल आइडल सीजन ३ सँग पावर बाई श्रेणीमा आवद्ध भएको छ। ... बाँकी अंश»

अन्डरवर्ल्ड डन दाउदका कारण करियर डुबाएकी नायिका योग सिकाउदै, यस्तो छ कथा

२०७६ पौष २ बुधबार, फिल्ममा झर्नामुनि सेतो कपडा कपडा लगाएर भिजेको मन्दाकिनीको सिन निकै चर्चित भएको थियो । २२ वर्षकी मन्दाकिनीले पर्दामा बोल्ड सिन दिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । फिल्मलाई अश्लिल बताइए पनि यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्ड्समा बेस्ट एक्ट्रेसको मनोनयन पनि मिलेको थियो । ती दिनहरूमा राज कपूरको फिल्मको एक हिस्सा हुन पाउनु पनि गौरवको कुरा मानिन्थ्यो। मन्दाकिनीले साडी लगाएको र पानीमा नुहाउने दृश्यको कडा विरोध गरियो, तर पनि फिल्म सुपरहिट साबित भयो। ... बाँकी अंश»

भट्टराई र क्षेत्रीको सामूहिक अन्त्येष्टि

२०७६ मङ्सिर ३० सोमबार, सयौँको सङ्ख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए । जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जलि दिए । ... बाँकी अंश»

दुई दिनमा दुई प्रतिभावान् गुमायौँ : प्रधानमन्त्री

२०७६ मङ्सिर ३० सोमबार, कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको थियो । कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेका थिए । उनी श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो । ... बाँकी अंश»

विनोद खन्नासँगको यो सीन सम्झदा आज पनि लाग्छ माधुरीलाई पछुतो

२०७६ मङ्सिर ३० सोमबार, उक्त समय माधुरीको उमेर २१ बर्षको थियो भने विनोद खन्ना ४२ बर्ष पुगेका थिए । बलिउड उद्योगमा संघर्ष गरिरहेकी माधुरीले सो समय फिल्मको लागि तयार थिइन् तर हीरोको उमेरे निकै धेरै रहेको बताउथिन् । यसैबिच फिल्मको सुटिङ शुरू भयो । ... बाँकी अंश»

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

२०७६ मङ्सिर ३० सोमबार, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएको छ । उनको ५४ वर्षको उमेरमा निधन भएको हो । ... बाँकी अंश»

सलमान खानको घर बमले उडाउने धम्की पछि केके भए ?

२०७६ मङ्सिर २९ आइतबार, सलमान खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा क्षेत्रको ग्यालक्सी अपार्टमेन्टमा बस्छन्। यस्तो अवस्थामा बम डिटेक्टर र डिस्पोजल स्क्वाडसहित प्रहरी सलमानको घरमा पुग्यो। यद्यपि त्यसबेला सलमान खान घरमा थिएनन् , जसकारण प्रहरीले सलीम खान, आमा सल्मा र बहिनी अर्पितालाई सुरक्षित ठाउँमा लगेर सम्पूर्ण घरमा खोजतलासी गरे। खोजीपछि पनि प्रहरीले कुनै बम फेला पारेन। ... बाँकी अंश»

मलाइकासँग सम्बन्धविच्छेदपछि डेटमा अरबाज

२०७६ मङ्सिर २७ शुक्रबार, ४५ वर्षीय मलाइकाले अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । हालै मलाइकाले छोरा अरहानसँग एक तस्वीर शेयर गरेकी थिइन् जुन धेरै चर्चामा रह्यो । तस्विरलाई शेयर गर्दै मलाइकाले लेखेकी थिइन् - 'जब छोरा यति राम्रो बनेर आमाको ख्याल राख्छ ।' यसअघि अरहान मलाइकाको बर्थडे पार्टीमा पनि देखिएको थियो। विशेष कुरा यो हो कि यस पार्टीमा अर्जुन कपूर पनि थिए। ... बाँकी अंश»

करीनाले नलिएपछि कपीलको शोबाट प्याज ल्याएर अक्षयले दिए ट्विंकललाई उपहार

२०७६ मङ्सिर २७ शुक्रबार, प्याजको एयरिंग भने करीना कपूरलाई दिइएको थियो तर उनले एयरिंगमा खासै चासो नदेखाएपछि अक्षयले आफ्नी पत्नीका लागि सो एयरिंग ल्याएर दिए । ... बाँकी अंश»

मिस वर्ल्डको छिनोफानो शनिबार, अनुष्काले जितिन् ‘मल्टिमिडिया अवार्ड’

२०७६ मङ्सिर २७ शुक्रबार, नेपालबाट अनुष्का श्रेष्ठले दरिलो उपस्थिति जनाएकी छिन् । उनले वाहीवाही पनि पाएकी छिन् । अनुष्काले मिस वर्ल्ड २०१९ को ‘मल्टिमिडिया अवार्ड’ जितेकी छिन् । ... बाँकी अंश»

अम्बानीको छोरीको बिहेमा अमिताभ, शाहरुख र आमिर थिए भान्से

२०७६ मङ्सिर २६ बिहिबार, ईशा अम्बानी र आनन्द पीरामलको विवाह मुम्बईको एन्टीलियामा सम्पन्न भएको थियो । सो भव्य विवाह समारोहमा व्यापारी , राजनीतिज्ञ र खेल जगतका कयौ दिग्गज व्यक्तिहरु सहभागी भए । ईशा अम्बानी र आनन्द पिरमल को विवाहमा बलिउडका स्टारको मेला नै लागेको थियो । करीना कपूर, सैफ अली खान, अनिल कपूर, आलिया भट्ट , रणवीर सिंह दीपिका पादुकोण, प्रियंका चोपडा, निक जोनास लगायत बलिउडका स्टार सो अवसरमा पुगेका थिए । ... बाँकी अंश»

'दबंग ३' रिलीज हुनुपूर्व खुल्यो सलमान खानको बिहेको रहस्य, कान्छो भाई अरबाजले बताए सत्य

२०७६ मङ्सिर २६ बिहिबार, 'दबंग ३' प्रभुदेवाले निर्देशित गरेका छन्। यो फिल्ममा अरबाज खान बटरचन्द पाण्डेको भूमिकामा देखा पर्नेछ। फिल्ममा सोनाक्षी र साई मांजरेकर मुख्य नायिका हुन्। फिल्ममा दक्षिण कलाकार किचा सुदीप खलनायकको भूमिकामा देखा पर्नेछन्। फिल्म २० डिसेम्बरमा रिलीज हुनेछ। ... बाँकी अंश»

नेहरूका रक्षामन्त्रीलाई हार्दै गरेको चुनाव जिताए दिलीप कुमारले

२०७६ मङ्सिर २५ बुधबार, काठमाडौं । भारतीय राजनीतिको बलिउड कनेक्शन सन् १९६२ को चुनावदेखि जारी छ । १९६२ को आम चुनावमा पहिलो पटक बलिउड सुपरस्टार दिलीप कुमारले चुनावको प्रचार गरेका थिए । ... बाँकी अंश»

सन्तान नभएपछि दिलीप कुमारले गरे दोस्रो विवाह, दोस्रीको श्रीमानसँग मिलेमतो थाहा पाएर फर्कीए घर

२०७६ मङ्सिर २५ बुधबार, सायरा बानो र दिलीप कुमारको विवाह भएको ५३ बर्ष भइसकेको छ तर एक समय उनिहरुको सम्बन्धमा दरार आएको थियो । सो समयमा सायरा कहिले पनि आमा बन्न नसक्ने बताइएको थियो । दिलीप कुमारले आफ्नो आत्मकथा 'द सबस्टन्स एण्ड द श्याडौ' मा भनेका थिए, 'सायरा बानू १९७२ मा पहिलो पटक गर्भवती भएकी थिइन, ८ महिनाको गर्भावस्था सायरामा रक्तचापको समस्या देखियो , जसमा शल्यक्रिया भ्रुण बचाउन सम्भव थिएन। र बच्चाको सास फेर्दै मृत्यु भयो। त्यो छोरा थियो भनेरपछि थाहा भयो। यस घटनापछि सायरा कहिल्यै गर्भवती हुन सकिनन्।' ... बाँकी अंश»

कहाँ छन् 'ट्रेजिडी किंग' दिलीप कुमार

२०७६ मङ्सिर २५ बुधबार, दिलीप कुमारलाई सन् १९९४ मा दादा साहब फाल्के अवार्डवाट सम्मानित गरिएको थियो । सन् २०१५ मा उनलाई पद्म विभूषण प्रदान गरियो । दिलीप कुमारले सन् १९४४ मा ज्वार भाटा चलचित्रवाट आफ्नो अभिनयको सुरुवात गरेका हुन् । ... बाँकी अंश»

नयाँ