मनोरञ्जन

शाहरुखका बुबा दिलीप कुमारको आँखामा कृतज्ञताको आँसु

२०७६ मङ्सिर २५ बुधबार, दिलीप कुमारको ट्वीटर उनकी पत्नी सायरा बानो चलाउछिन् । उनी प्रायः दिलीप कुमारको स्वास्थ्य अपडेट गर्दछिन्। दिलीप कुमार लामो समयदेखि बिरामी छन् । उनको शरिरमा पानीको कमिले मृगौलामा समस्याको कारण स्वास्थ्यमा अचानक खराबि आएको थियो । यस्तो अवस्थामा सायराले उनीहरूको पूरा ध्यान राख्छिन्। ... बाँकी अंश»

सलमानले सधै लगाउने बालाको रहस्य

२०७६ मङ्सिर २४ मंगलबार, सलमान खान कहिले पनि आफ्नो बाला (ब्रासलेट) फुकाल्दैनन् । आफ्नो फिल्मको सुटिङमा पनि उनी त्यसलाई फुकाल्दैनन् । सलमानको उक्त ब्रासलेट एक विशेष रत्नबाट बनेको छ । यसको चौडाइ १ दशमलव ७५ सेन्टिमिटरको छ र यसको करिब एक सय ग्राम रहेको छ । सञ्चारमाध्यममा बताइएअनुसार उनलाई सो ब्रासलेट उनका बाबुले दिएका हुन् । ... बाँकी अंश»

दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

२०७६ मङ्सिर २३ सोमबार, एटलान्टा।  एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । ... बाँकी अंश»

अक्षयको नागिन नाचले बलिउड हल्लायो, १ दिन नबित्दै हेरियो १ करोड पटक

२०७६ मङ्सिर १८ बुधबार, अक्षय कुमारले भने, 'म एउटा विवाहको भिडियो हेरिरहेको थिएँ, जसमा एउटा मान्छे दुलहीको सामुन्ने घोडामा नागिन नाच्दै बसिरहेका थिए । उनी र मबीचको भिन्नता यो हो कि उनी पिएर नाच्दै थिए भने मैले पिइन। भिडियोमा मैले देखें कि उनले एक मान्छेको घोडीमा बसेर एक रुपैयाँ खोसिरहेका थिए । मसँग त्यो भिडियो अझै छ। त्यो हेरेपछि मलाई लाग्यो कि मैले 'सौदा खरा खरा' गीतमा त्यस्तै केही गर्नुपर्नेछ।' ... बाँकी अंश»

अक्षय कुमार र रोहित शेट्टीले किन गरे फिल्म सेटमै झगडा, खुल्यो रहस्य

२०७६ मङ्सिर १८ बुधबार, हालसालै मिडियामा अक्षय कुमार र रोहित शेट्टीबिच 'सूर्यवंशी' को सेटमा 'हातपात” भएको समाचार फैलियो। अब अक्षय कुमारले सो विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। ... बाँकी अंश»

फिल्म फ्लप भएपछि मुम्बई छाड्न लागेका अमिताभलाई रोके मनोजले, शाहरुखसँग यसरी असन्तुष्ट

२०७६ मङ्सिर १७ मंगलबार, फिल्म शहीदमा उनले भगत सिंहको भूमिका निर्वाह गरेका थिए । यो फिल्मले उनलाई फिल्ममा निकै ठूलो सफलता मिलेको थियो । यस्तोमा लगातार फ्लप भइरहेका फिल्मको कारण अमिताभ बच्चन मुम्बई छाडेर दिल्ली जाने तरखरमा थिए । यस्तोमा मनोज कुमारलाई रोकेका थिए । साथै उनलाई ‘रोटी, कपडा और मकान’ फिल्ममा मौका दिएका थिए । ... बाँकी अंश»

नेपाली चलचित्रका तीन हस्ती शिव, राजेश र भुवन एकै स्टेजमा

२०७६ मङ्सिर १७ मंगलबार, समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल हुनुभएको थियो।स्मरण रहोस् नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन केसी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए। ... बाँकी अंश»

अनिल कपूरको नजरमा आमिर र सलमान ढोंगी, अरूलाई बहकाउने काम गर्छन्

२०७६ मङ्सिर १३ शुक्रबार, फिल्म महोत्सवको एक सेसनमा निर्देशक अनीज बज्मीको प्रश्नको जबफका क्रममा अनिल कपूरले बलिउडका दुई ठूला सुपरस्टारहरूको बारेमा खुलासा गरेका हुन् । अनिल कपूरले भने सलमान र आमिरले ढोंग गर्छन् र अरू कलाकारहरुलाई मूर्ख बनाउँछन्। ... बाँकी अंश»

कपिल रोकिए, सलमान र अमिताभ अटाएनन्, 'टीआरपी लिस्ट' अन्तर्गत भारतका मुख्य १० शो

२०७६ मङ्सिर १३ शुक्रबार, प्रसारण दर्शक अनुसन्धान परिषदले ४७ औं हप्ताको टीआरपी सूची जारी गरेको छ । शहरी दर्शकहरूले सबैभन्दा ज्यादा कार्यक्रम 'कुण्डली भाग्य' लाई मन पराएका छन्। शो फेरि एक नम्बरमा उक्लिएको छ। दोस्रो स्थानमा कलरको शो 'छोटा सरदारनी' छ। ... बाँकी अंश»

दाजु रणधिर र भाइ ऋषि कपूरकी छोरीहरुबीच पानी बाराबार

२०७६ मङ्सिर ११ बुधबार, करिश्मा कपूर रणधिर कपूरकी छोरी हुन् । ऋषि कपूर रणधिरका भाइ हुन् । करिश्मा र रिद्धिमा, काका बढाउको छोरी भए पनि एक अर्काबिच सम्बन्ध राम्रो छैन । दुवैबिच एक दशकदेखि कुनै बोलचाल छैन । जब दुई एक अर्काको विवाहमा पनि गएनन् तब दुईबीच मनमुटाबको चर्चा चल्यो । जबकि रिद्धिमाका भाई रणबीर आफ्ना दुवै दिदि करिश्मा र करीनासँग निकै नजिक छन् । ... बाँकी अंश»

वर्षकै सर्वाधिक सफल चलचित्र 'छ माया छपक्कै' डिशहोमबाट हेर्न सकिने

२०७६ मङ्सिर ८ आइतबार, काठमाडौं। हाँस्यकलाकार दिपकराजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि डिशहोमबाट हेर्न सकिने छ।डिशहोमले हल सम्मगएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु नाम दिएर उपलब्ध गराएको बताइएको छ। ... बाँकी अंश»

अमिताभको काखमा रहेकी यी बालिका को हुन् ?

२०७६ मङ्सिर ६ शुक्रबार, सो सादा तस्विरमा श्वेता बच्चन र करिश्मा कपूर पनि देखिन्छन्। अमिताभ बच्चनले केही समय अघि फिल्म 'पुकार' को सेटको पुरानो तस्वीर शेयर गरेका थिए। सो तस्विरमा पनि उनी करीना कपूरसँग देखिएका थिए। पुकारको सुटिङको क्रममा करीना आफ्नो बुबा रणधीर कपूरसँग फिल्मको सेटहरूमा जाने गर्थिइन्। ... बाँकी अंश»

नायक बन्न निस्किएका राजकुमार हिरानी बीचैमा कोर्स परिवर्तन गरेर बने निर्देशक

२०७६ मङ्सिर ४ बुधबार, काठमाडौं । राजकुमार हिरानी बलिउडका ती निर्देशकहरुमा पर्छन् जसले बनाएको प्रत्येक फिल्म ब्लकबस्टर साबित भएको छ । उनले अहिलेसम्म कूल पाँच वटा फिल्मको निर्देशन गरेका छन् । यी पाँच चलचित्रहरूले दर्शकहरूको मन मात्र जितेन, बक्स अफिसमा धेरै रेकर्डहरू पनि तोडे। राजकुमार हिरानीले धेरैलाई निर्देशनको परिभाषा सिकाए। ... बाँकी अंश»

२ अर्बको घर किनेकी प्रियंका सलमान र शाहरुखभन्दा माथि

२०७६ मङ्सिर ४ बुधबार, प्रियंका चोपडा र निक जोनसले हालै अमेरिकाको लस एन्जलसमा एउटा नयाँ घर किनेका थिए । जर्नलको रिपोर्ट अनुसार निक र उनकी श्रीमती प्रियंका चोपडाले अमेरिकाको लस एन्जलसमा २० हजार वर्ग फुटको सम्पत्ति जोडेका हुन् । सम्पत्तिको मूल्य (२० मिलियन डलर) २ अर्ब २९ करोड नेपाली रुपैयाँ भन्दा बढि छ । ... बाँकी अंश»

स्कटल्याण्डकी कमला श्रेष्ठको 'सेतै कपास'

२०७६ मङ्सिर ४ बुधबार, काठमाडौं । स्कटल्याण्डकी कमला श्रेष्ठको पहिलो म्युजिक भिडियो 'सेतै कपास' सार्वजनीक भएको छ । परदेशमा अझ बढी स्वदेश अनि आफ्नो गीत संस्कृतिलाइ बढी मिस गरिन्छ। एकजना सामाजिक अभियन्ता आफ्नो ब्यबसाय र सामाजिक कार्य संगसंगै अगाडी बढाउदै आफ्नो सोखको रुपमा रहेको गायन क्षेत्रमा पनि आफुलाई स्थापित गर्दै छिन। ... बाँकी अंश»

दाह्रीजुँगामा लडे अक्षय र आमिरका फ्यान

२०७६ मङ्सिर ३ मंगलबार, प्रयोगकर्ताहरुले टिप्पणी गर्दै आमिरले वास्तवमै आफ्नो चरित्रको लागि दाह्री बनाएको बताएका छन् । एक प्रशंसकले ट्वीटमा लेखेका छन्, "वास्तविक दाह्री बढानु चरित्रमाथि न्याय गर्नु हो र देशभक्तिको नाममा मानिसहरूलाई मूर्ख बनाउनु गलत हो।" ... बाँकी अंश»

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी (भिडियोसहित) 

२०७६ मङ्सिर २ सोमबार, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहले राजधानीको नाइट क्लबमा पुगेर उन्मादपूर्ण तरिकाले नाच्न भ्याएका छन् । ... बाँकी अंश»

जसका कारण बिग्रयो रानु मण्डलको अनुहार

२०७६ मङ्सिर २ सोमबार, मिडिया रिपोर्ट अनुसार, रनु मण्डललाई उत्तर प्रदेशको कानपुरमा ब्यूटी पार्लरको कार्यक्रममा बोलाइएको थियो। त्यहीकी स्थानीय मेकअप आर्टिस्टले उनको मेकअप गरेकि थिइन् । मेकअप गर्ने कलाकारको नाम संध्या रहेको बताइएको छ । मेकअप आर्टिस्टले रानुको अनुहार यति ज्यादा मेकप गरिन् की उनको अनुहार चिन्न सक्ने अवस्थामा थिएन । उनको श्रृंगार मानिसहरुलाई खास मनपरेन । यसपछि, सामाजिक मिडियामा हास्यास्पद टिप्पणीहरू र मेम्सको बाढी लाग्यो। ... बाँकी अंश»

'मेकअप' ले बिग्रियो रानु मण्डलको अनुहार, प्रयोगकर्ताले उडाए खिल्ली

२०७६ मङ्सिर १ आइतबार, हालै रानु मण्डलका केही नयाँ तस्वीरहरू बाहिरिएका छन्। उनी सुन्दर लेहंगामा देखिन्छिन्, तर उनको अनुहारमा श्रृंगार सुहाएको देखिदैन ।श्रृंगारले राम्रो देखाउँनुको सट्टा उनको लुक खराब गरिरहेको देखिन्छ। यस विषयलाई लिएर प्रयोगकर्ताहरूले सोशल मीडियामा खिल्ली उडाइरहेका छन्। ... बाँकी अंश»

'शाहरुख र सलमानको फिल्म हेरेर सीटी बजाउनेले मेरो फिल्म नहेर्नु '

२०७६ कार्तिक २९ शुक्रबार, नसीरुद्दीन शाहले आफ्नो बयानमा भनेका थिए चलचित्रका दुई तरिकाहरू छन्। त्यस्तै प्रकारले, चलचित्रमा दर्शकहरू पनि दुई प्रकारका छन्। मसलादार फिल्मले दर्शकहरूलाई बढी आकर्षित गर्दछ। जबकि गम्भीर फिल्महरूले दर्शक प्राप्त गर्दैनन्। उनको भनाइले यो स्पष्ट पार्दछ कि गम्भीर मुद्दाहरू भएको चलचित्रहरू बक्स अफिसमा टिक्दैनन्। ... बाँकी अंश»

नयाँ