मनोरञ्जन

दीपिकाको 'डिप्रेशन' अब किताबमा

२०७५ पौष २९ आइतबार, काठमाडौं‌ । बलिउड अभिनेत्री दीपिका पादुकोणको डिप्रेशन कथा किताबमा प्रकाशित हुने भएको छ । डिप्रेशनसँग दीपिकाको संघर्षको कथा एक किताबमा छापिने भएको हो । ... बाँकी अंश»

दीपिकालाई सुपरस्टार बनाउन कट्रिनाको हात

२०७५ पौष २९ आइतबार, काठमाडौं । दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १४ देखि १५ करोड भारु लिने गर्छिन् । यद्यपि उनी कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् । ... बाँकी अंश»

कट्रिनाको यी गल्तीले दीपिका बनिन् सुपरस्टार

२०७५ पौष २७ शुक्रबार, काठमाडौं । दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १४ देखि १५ करोड भारु लिने गर्छिन् । यद्यपि उनी कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् । ... बाँकी अंश»

चलचित्र ‘गोपी’माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

२०७५ पौष २७ शुक्रबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् ।  ... बाँकी अंश»

सलमान, आमिर र शाहरुखको गिर्दो शाख

२०७५ पौष २६ बिहिबार, काठमाडौं । बलिउडमा सन् २०१८ निकै राम्रो रह्यो । यसै बर्ष चर्चित कलाकारहरु विवाह बन्धनमा बाधिए । साथै नयाँ कलाकारहरुको अभिनयले कम बजटको चलचित्रहरु पनि बक्स अफिसमा सफल भए । तर यस बर्ष तीन खानका लागि भने राम्रो हुन सकेन । बलिउडमा खान अभिनेताहरुको क्रेज शायद अब अन्त्यको दिशामा लागेको छ । उनिहरुको स्थान युवा कलाकारले लिने संभावना बढेको देखिन्छ । ... बाँकी अंश»

मनमोहन सिंहको जीवनमा बनेको चलचित्रका १४ जना बिरुद्ध मुद्दा

२०७५ पौष २५ बुधबार, काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनमा आधारित चलचित्र विवादमा तानिएको छ । सो चलचित्रबारे अभिनेता अनुपम खेरको समस्या बढेको छ । ... बाँकी अंश»

ऋतिकका बुवा निर्देशक राकेश रोशनलाई क्यान्सर

२०७५ पौष २५ बुधबार, काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनका बुबा तथा निर्देशक राकेश रोशन घाँटीको क्यान्सर भएको छ । सो कुराको जानकारी ऋतिकले आफ्नो सामाजिक सञ्जालमा दिएका छन् । ... बाँकी अंश»

‘मिस नेपाल कि मिस क्रिश्चियन ?’ 

२०७५ पौष २५ बुधबार, काठमाडौं । होली वाइन प्रकरणमा मुछिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वपंक्ति त्यसबाट उम्कन सकेको छैन । नेपालमा कम्युनिष्टहरुले नै क्रिश्चियन धर्मलाई बढावा दिने गरेको आशंकालाई यसले थप मलजलसमेत गरेको छ । ... बाँकी अंश»

यी हुन् विश्वका सबैभन्दा सुन्दर महिलाहरु

२०७५ पौष २३ सोमबार, काठमाडौं । सन् २०१९ को लागि विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा आत्मविश्वास, बुद्धिमान, लोकप्रियता, आकर्षक र सफल महिलालाई समावेश गरिएको छ । ... बाँकी अंश»

युवतीको यस्तो फिगर, जसको फोटोले मच्चायो इन्स्टाग्राममा सनसनी

२०७५ पौष २२ आइतबार, काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय एक सुन्दर युवतीको तस्बिर भाइल भएको छ । एक सुन्दरीको तस्बिर आजकल सामाजिक सञ्जालमा तहलका मचाइ रहेको छ , जसको सुन्दरता देखेर मानिसहरु पागल बनेका छन् ... बाँकी अंश»

पुजन प्रधानले निकाले गाउँमै बसेर ६ वटा एल्बम

२०७५ पौष २२ आइतबार, काठमाडौं । पुजन प्रधान गीत लेख्छन, संगीत भर्छन अनि आफ्नै स्वरमा गीत रेकर्ड गर्छन् । कहिले काठमाडौं, कहिले धरान, कहिले दार्जिलिङको म्यूजिक स्टुडियोमा पुगेर गीतलाई रेकर्ड गराउछन । अनि आधुनिक सांगीतिक गीति एल्बम लिएर बजारमा आइपुग्छन् । ... बाँकी अंश»

के सलमानले विवाह गर्न ७२ वर्षसम्म नै कुर्लान् त ?

२०७५ पौष २२ आइतबार, काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको विवाहको विषयमा धेरैजसो स्थानमा प्रश्न गरिने गरिन्छ । भारतीय कमेडियन कपिल शर्माको सो ‘द कपिल शर्मा शो’मा पुगेका उनलाई पनि यस विषयमा प्रश्नको वर्षा भएको छ । ... बाँकी अंश»

बलिउडका १० अभिनेत्री जो बने श्रीमान् भन्दा लोकप्रिय

२०७५ पौष २० शुक्रबार, काठमाडौं । बलिउडमा अभिनेताको तुलनामा अभिनेत्रीसँग करियर बनाउने समय कम हुन्छ । साथै अभिनेता जुनै उमेरमा पनि बलिउडमा सफल हुन सक्छ । तर बलिउड उद्योगमा धेरै यस्ता अभिनेत्री छन् जो विवाहपछि अफ्नो पुरानो पहिचान नपाएर पारिवारिक जीवनमा व्यस्त भएका छन् । ... बाँकी अंश»

अन्तिम स्वाससम्म अमिताभलाई सम्झिरहे कादर खान, छोराले भने बलिउड उद्योगलाई निर्दयी

२०७५ पौष २० शुक्रबार, काठमाडौं । बलिउडका चर्चित कलाकार कादर खानको सोमवार क्यानडामा मृत्यु भयो । बुधवार राति कादर खानको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिइयो । बलिउडका तमाम कलाकारले कादर खानको निधनमा शोक जताए। यसै बिच कादर खानका छोरा सरफराजले बलिउड उद्योगका मानिसहरुलाई निर्दयी भनेका छन् । ... बाँकी अंश»

चलाउन रोक लगाइएका हेर्न आवश्यक भारतीय चलचित्रहरु

२०७५ पौष १९ बिहिबार, काठमाडौं । बलिउडमा चलचित्र र विवादको सम्बन्ध पुरानो नै हो । सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतले चलचित्र क्षेत्रमा तहल्का पिट्यो । विवादपछि चलचित्र ‘ पद्मावत’ रिलज भयो । बलिउडमा पद्मावत जस्तै थुप्रै चलचित्रहरू छन् जो विवादको कारण गर्दा सेन्सर बोर्डले रिलिज गर्न अनुमति दिएको थिएन् । साथै कति चलचित्रलाई रिलिज पछि प्रतिबन्ध समेत लगाइएको थियो । ... बाँकी अंश»

सञ्जय दत्तको कारण अहिलेसम्म अविवाहित छन् सलमान खान

२०७५ पौष १८ बुधबार, काठमाडौं । बलिउड स्टार सलमान खानको विवाहको चर्चा उनको जन्मदिन तथा नयाँ वर्षको शुरुवातसँगै चुलिने गरेको छ । यसपटक पनि सलमान खानको विवाहको चर्चा चुलिएको छ । यसपटक भने उनले विवाह नगर्नुको कारण सार्वजनिक भएको छ । ... बाँकी अंश»

चर्चित भारतीय अभिनेता कादर खानको निधन 

२०७५ पौष १७ मंगलबार, काठमाडौं । चर्चित भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार उनको क्यानडाको अस्पतालमा निधन भएको हो । ... बाँकी अंश»

श्रीशान्तलाई पछार्दै दीपिका बनिन् बिग बोस १२ को विजेता 

२०७५ पौष १६ सोमबार, काठमाडौं । भारतीय टेलिजिभन कलर्सबाट प्रशारण भएको बिग बोस १२ औँ संस्करणको विजेता अभिनेत्री दीपिका कक्कड बनेकी छिन् । ... बाँकी अंश»

सलमान खानको जन्मदिनमा आमाले मागिन् यस्तो उपहार

२०७५ पौष १२ बिहिबार, काठमाडौं । सलमान खान बिहिबार आफ्नो ५३ औँ जन्मदिन मनाएका छन् । यो विशेष अवसर सम्झनलायक बनाउन सलमानले आफ्नो पनवेल फार्म हाउसलाई रोजे । जहाँ सलमानले आफ्नो परिवार र मित्रहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । ... बाँकी अंश»

चुरीफुरी डटकमको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

२०७५ पौष ११ बुधबार, काठमाडौं। चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज चुरीफुरी डटकमू को ट्रेलर सार्वजनिक भएको छ। ... बाँकी अंश»

नयाँ