मनोरञ्जन

टाइटानिकका हिरोले फिर्ता गरे ओस्कार अवार्ड

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । हलिउडका चर्चित अभिनेता लियोनार्दो डिकाप्रियोले उपहारमा पाएको ओस्कार अवार्ड फिर्ता गरेका छन् । सो उपहार उनको लागि एक फरक किसिमको एकेडेमी अवार्ड थियो । जसलाई दिवंगत अभिनेता मर्लन ब्रेन्डोले फिल्म ‘अन द वाटर फ्रन्ट’का लागि जितेका थिए । ... बाँकी अंश»

यी अभिनेत्रीको अगाडि पर्दा राजकुमार र धमेन्द्रलाई आउँथ्यो पसिना

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । ५० को दशकका भारतीय चलचित्रहरुमा एक निकै राम्री अभिनेत्री हुने गर्थिन् । ... बाँकी अंश»

मदन पुरस्कार बिजेता कृति ‘जीवन काडा कि फूल’ चलचित्रमा

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । ... बाँकी अंश»

बलिउडका दिग्गज स्टारका अगाडि यसरी भयो अम्बानीको छोरीको विवाह (तस्बिर सहित)

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । ईशा अम्बानी र आनन्द पीरामलको विवाह मुम्बईको एन्टीलियामा सम्पन्न भएको छ । सो भव्य विवाह समारोहमा व्यापारी , राजनीतिज्ञ र खेल जगतका कयौ दिग्गज व्यक्तिहरु सहभागी भए । ... बाँकी अंश»

जरीन खानको कार दुर्घटना , एक युवकको मृत्यु

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । बलिउड अभिनेत्री जरीन खानको कार गोवामा दुर्घटना भएको छ । जरीनको कार रोकेको अवस्थामा एक मोटरसाइकलमा सवार व्याक्तिले अचानक कारमा ठक्कर दिएको छ । ठक्करपछि उक्त व्यक्ति घायल भए । जरीन र उनको टोलीले घायल मोटरसाइकल चालकलाई तत्काल अस्पताल पुर्‍याए। ... बाँकी अंश»

शाहरुखका छोरा आर्यनको जीवनशैली राजकुमारलाई बिर्‍साउने

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । सेलिब्रेटीका छोरा छोरीलाई लिएर मानिसहरुको मनमा प्राय जिज्ञासा उब्जने गरेको छ । कि उनिहरु के खान्छ, कसरी बस्छ कहा पढ्छ र कति खर्च गर्छ आदि । बलिउडका किंग खान शाहरुख खानका छोरा हुन् आर्यन। आर्यन पछिल्लो समय निकै चर्चामा रहेका छन् । आर्यनका बिषयमा जान्न चहान्छन् उनको फ्यान । ... बाँकी अंश»

यी बलिउड सुपरहिट चलचित्र, जसलाई ऐश्वर्याले त्यागेकी थिइन्

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको आज ४५औ जन्मदिन हो । ऐश्वर्या सन् १९७३ नेभेम्बर १ मा भारतको कर्नाटकामा जन्मिएकी हुन् । ... बाँकी अंश»

मधुमासमा रमाउँदै प्रियंका र निक

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको मधुमासको तस्बिर समाजिक सञ्जालमा बाहिरिएको छ । प्रियंका श्रीमान् निकसँग हनिमून मनाइ रहेकी छन् । दुवै ओमानमा हनिमून मनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ... बाँकी अंश»

ओमान घुम्दै प्रियंका र निक : दोस्रो हनिमूनको तयारी

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । मुकेश अम्बानीको छोरी ईशा अम्बानीको विवाह पुर्वको समारोहमा सहभागी भएपछि प्रियंका चोपडा श्रीमान् निक जोनससँग हनिमून मनाइ रहेकी छन् । दुवै ओमानमा हनिमून मनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ... बाँकी अंश»

प्रहरी इन्सपेक्टर पाण्डेको  ‘बिते कति रात....’ 

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । एपिक नेपालले एक समारोहका बीच “एपिक नेपाल म्युजिक अवार्ड २०७५ अन्तर्गत नेपाली सांगितिक क्षेत्रका विविध ६६ वटा विधामा नोमिनेशनमा परेका गीतका श्रष्टालाई अवार्ड वितरण गरेको छ । हरेक बिधाबाट उत्कृष्ट ५–५ गीतका सांगितिक श्रष्टालाई प्रमाण पत्र वितरण गरेको एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठले बताए । ... बाँकी अंश»

जुन केटीले फोटो खिचायो, उसैलाई बितायो !

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । हग हफनरको मृत्यु २०१७ को सेप्टेम्बर २७ मा अमेरिकाको लसएन्जल्समा भएको हो । उनी विश्वभरमा चर्चित पुरुष पत्रिका ‘प्लेब्वाई’का मालिक थिए । ९१ वर्षको उमेरमा निधन भएका उनले एकपटक अनौँठो अभिव्यक्ति दिएका थिए जसको कारण उनी चर्चित छन् । ... बाँकी अंश»

सैफ - करिनाका छोराको सुसारेलाई मोदीको जति तलब

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमुरलाई हेर्दा हुन्छ । पछिल्लो समय उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ । यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमुरको स्याहार गर्ने महिलाको सुविधाहरु । ... बाँकी अंश»

बलिउडमा प्रेमी-प्रेमीका बनेर प्रेम र दाजु-बहिनी बनेर आँशु बाढेका कलाकार

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । हुन त चलचित्रमा देखाइएको सम्बन्धको बास्तविक जीवनमा कुनै अर्थ राख्दैन । चलचित्रको चरित्र फिल्मको स्क्रिप्टमा निर्भर हुन्छ । ... बाँकी अंश»

बलिउडमा प्रेमी-प्रेमीका बनेर रोमान्स र दाजु-बहिनी बनेर आँशु निकालेका कलाकार

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । हुन त चलचित्रमा देखाइएको सम्बन्धको बास्तविक जीवनमा कुनै अर्थ राख्दैन । चलचित्रको चरित्र फिल्मको स्क्रिप्टमा निर्भर हुन्छ । ... बाँकी अंश»

कपिलको विवाहमा बलिउडका दुई स्टारलाई मात्र निम्तो

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । पछिल्लो केही समययता भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ । उनको विवाहको निमन्त्रणा कार्ड, भेन्युलगायतका कुराहरुको चर्चा जारी छ । उनको विवाहको महत्वपूर्ण पक्ष के छ भने उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ । ... बाँकी अंश»

अम्बानीको छोरीको विवाहमा सलमान खान 'ब्याकग्राउण्ड डान्सर'

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । भारतीय अर्वपति मुकेश अम्बानी र नीता अम्बानीको छोरी ईशा अम्बानीको विवाह पुर्वको समारोहमा देश-विदेशबाट चर्चित व्यक्तिहरु आउने क्रम जारी छ । ... बाँकी अंश»

कपिल शर्माको विवाहमा बलिउडबाट सलमान खान र अमिताभ बच्चनलाई मात्र निम्तो

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । पछिल्लो केही समययता भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ । उनको विवाहको निमन्त्रणा कार्ड, भेन्युलगायतका कुराहरुको चर्चा जारी छ । उनको विवाहको महत्वपूर्ण पक्ष के छ भने उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ । ... बाँकी अंश»

विवाहले जुरायो संयोग, अम्बानीको छोरीको विवाहमा हिलारी

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । भारतीय अर्वपति मुकेश अम्बानी र नीता अम्बानीको छोरी ईशा अम्बानी विवाहको तयारी शुरू भइ सकेको छ । नीता अम्बानीको आनन्द पीरामलसँग मुम्बईमा १२ डिसेम्बरमा विवाह हुदैछ । ... बाँकी अंश»

शाहिद कपुरको पेटमा क्यान्सर ! परिवारले जारी गर्‍यो प्रतिक्रिया

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । बलिउड अभिनेता शाहिद कपुरको पेटमा क्यान्सर भएको समाचार केहि दिनदेखि बाहिरिएको छ । जस कारण शाहिदका फ्यान निराश बनेका छन् । ... बाँकी अंश»

श्रृङ्खला मिस वर्ल्डको उत्कृष्ट १२ मा सीमित 

२०७५ मङ्सिर २२ शनिबार, काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्डको उत्कृष्ट १२ मा सीमित भएकी छिन् । पहिलो चरणमा प्रतियोगीबाट उत्कृष्ट १२मा ... बाँकी अंश»

नयाँ