मनोरञ्जन

प्रेमीको धोका सहन नसकी २१ वर्षे नायिकाले गरिन् आत्महत्या

२०७५ माघ २४ बिहिबार, काठमाडौं । प्रेमीले धोका दिएपछि एक नायिकाले आत्महत्या गरेकी छिन् । भारतको तेलुगु टीभी नायिका नागा झाँसीले बुधबार आत्महत्या गरेकी हुन् ।  ... बाँकी अंश»

स्टेजबाटै हाम फाले बलिउड अभिनेता रणवीर, फ्यान घाइते

२०७५ माघ २३ बुधबार, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह आफ्नो आगामी चलचित्र 'गल्ली ब्वाय' को प्रचारमा रहेका छन् । हाई एनर्जी भएका रणवीर स्टेजबाटै हाम फालेपछि फ्यानहरुलाई भारी परेको छ ... बाँकी अंश»

हार्दिक पाण्डेय, केएल राहुल र करण जोहरविरुद्ध मुद्दा

२०७५ माघ २३ बुधबार, काठमाडौं । भारतीय क्रिकेट टिमका खेलाडीहरु हार्दिक पाण्डेय, केएल राहुल र फिल्मका निर्माता करण जोहरविरुद्ध भारतको एक लुणी प्रहरीचौकीमा मुदा दर्ता भएको छ । करण जोहरको टक शो ‘कफी विद करण’मा महिलाविरुद्ध गरिएको टीप्पणीलाई लिएर यो मुद्दा दायर गरिएको हो । ... बाँकी अंश»

आमिर र आलियामाथि खनिइन् कंगना

२०७५ माघ २२ मंगलबार, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ अहिले प्रदर्शनको क्रममा छ र यसले राम्रो सफलता पनि पाइरहेको छ । सो चलचित्रले पछिल्लो १० दिनमा ७६ करोड ६५ लाख भारतीय रुपयाको व्यापार गरेको छ । ... बाँकी अंश»

कट्रिनासँग सलमानको विवाह !

२०७५ माघ २१ सोमबार, काठमाडौं । भारतीय अभिनेता सलमान खानले अभिनय गरेको ‘भारत’ फिल्म आउने भएको छ । केही दिनमा शुटिङ शुरु हुने यो फिल्ममा कट्रिना कैफ मुख्य नायिका रहनेछिन् । ... बाँकी अंश»

'सूर्यवंशी' मा अक्षय कुमार

२०७५ माघ २० आइतबार, काठमाडौं । रोहित शेट्टीको नयाँ चलचित्र 'सूर्यवंशी'को शुटिङ सुरु भएको छ । उनले सामाजिक सञ्जालमार्फत् चलचित्रको सुटिङ शुरु भएको जानकारी दिएका हुन् । सो चलचित्रको प्रमुख भूमिकामा अक्षयकुमार रहेका छन् । ... बाँकी अंश»

रोहित शेट्टीको चलचित्रमा यस्तो भूमिकामा आउँदैछन् अक्षय

२०७५ माघ २० आइतबार, काठमाडौं । बलिउड निर्देशक रोहित शेट्टीको नयाँ चलचित्र सूर्यवंशीको शुटिङ सुरु भएको छ । उनले सामाजिक सञ्जालमार्फत् यो चलचित्रको सुटिङ शुरु भएको जानकारी दिएका हुन् । सो चलचित्रको प्रमुख भूमिकामा अक्षयकुमार रहेका छन् । ... बाँकी अंश»

४३ वर्षमा सरोगेसीबाट आमा बनिन् एकता कपुर

२०७५ माघ १८ शुक्रबार, काठमाडौं । टेलिभिजन क्वीन नामले चिनिने चर्चित भारतीय निर्मात्री एकता कपुर सोरोगेसीको माध्यमबाट आमा बनेकी छिन् । समाचारमा बताइएअनुसार एकताको छोराको जन्म जनवरी २७ मा भएको हो । उनको अहिलेसम्म विवाह भएको छैन र उनी अविवाहित आमा बनेकी हुन् । ... बाँकी अंश»

सेतो बाघका चर्चित कलाकार बिएस राणाको निधन

२०७५ माघ १८ शुक्रबार, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको शुक्रबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए। ... बाँकी अंश»

राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको चलचित्र ‘तुलसी’ को गीत सार्वजनिक

२०७५ माघ १७ बिहिबार, काठमाडौं। लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र 'तुलसी' प्रदर्शन हुने भएको छ। बोढी एचडि तथा ८८४८ मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो। ... बाँकी अंश»

आरएसएसका नेताको आरोप – आमिर, नसीरुद्दिन र सिद्धू गद्धार

२०७५ माघ १५ मंगलबार, काठमाडौं । भारतको आरएसएस पार्टीका नेता इन्द्रेश कुमारले पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धू, अभिनेता आमिर खान र नसीरुद्धिन शाहलाई गद्धार रहेको आरोप लगाएका छन् । उनले जयचन्द्र र मीर जाफरसँग उनीहरुको तुलना गर्दै उनीहरुलाई गद्धार भनेका छन् । ... बाँकी अंश»

‘पुरानो बुलेट’ सँग पुराना यादहरु

२०७५ माघ १५ मंगलबार, काठमाडौं । एल्वममा थन्किएका तस्विर हेर्दा होस् वा बेला बेला पहिल्यै नै फेसबुकमा पोष्ट भएका तस्विर फेसबुकले देखाइदिंदा होस् उक्त तस्विर हेर्दा जो कसैलाई रमाइलो हुन्छ नै । अनायासै त्यो पल ताजा भइदिन्छ । रोमान्ञ्चित बनाइदिन्छ । पुरानो यादहरु वास्तवमै जो कसैलाई मिठो लाग्दछ । त्यही यादहरुलाई रमाईलो बनाउन हामीले यो प्रतियोगिता गरेका हौं । जहाँ तस्विरमा कैद भएका पुरानो पल र वर्तमान पलहरुलाई कैद गरेको दुई तस्विरलाई तुलनात्मकसँगै राख्दा झनै रमाईलो हुने नै भयो । यही पललाई चलचित्र ‘पुरानो बुलेट’ले तंपाईहरुसँग बाँड्न चाहन्छ । ... बाँकी अंश»

आफ्ना जति सबैले छोडेपछि ठाकरेले गरेका थिए सञ्जय दत्तको मद्दत

२०७५ माघ १४ सोमबार, काठमाडौं । बाल ठाकरेको जीवनमा आधारित फिल्म सार्वजनिक भएको छ । यसमा शिवसेना प्रमुख बालाजी साहेब ठाकरेको भूमिकामा अभिनेता नवाजुद्दीन सिद्दीकीले अभिनय गरेका छन् । यो फिल्मको ट्रेलर नै धेरै मानिसहरुले रुचाएका थिए । आफ्नो जीवनकालमा ठाकरेले आफ्नो क्षमताबाट सबैलाई प्रभावित बनाएजस्तै यो फिल्मलाई धेरैले रुचाएका छन् । ... बाँकी अंश»

विक्की कौशलले गरे शाहरुख खानलाई विस्थापित !

२०७५ माघ १३ आइतबार, काठमाडौं । बलिउडका अभिनेता विक्की कौशल आफ्नो फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’को अपार सफलतासँगै चर्चामा छन् । यसैबीच उनको विषयलाई लिएर महत्वूर्ण समाचार सार्वजनिक भएको छ । ... बाँकी अंश»

यी हुन्  ‘मिसेस व्यूटी क्वीन’

२०७५ माघ १३ आइतबार, काठमाडौँ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छिन् ।  ... बाँकी अंश»

बलिउिड अभिनेता गोबिन्दाका ३४ वर्षे भतिजा एवं निर्देशक मृत भेटिए

२०७५ माघ ११ शुक्रबार, काठमाडौं । बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजा मृत भेटिएका छन् । उनको ३४ वर्षको उमेरमै रहस्यमय मृत्यु भएको हो । उनी मुम्बईको यारी रोड एक्सटेन्शनमा भएको एक अपार्टमेन्टमा बस्दै आएका थिए ।  ... बाँकी अंश»

अमिताभ बच्चनलाई पनि शत्रु सम्झिन्थिन् यी नायिका

२०७५ माघ १० बिहिबार, काठमाडौं । बलिउडकी अभिनेत्री परवीन बाबी कुनै समयको बोल्ड नायिकाको रुपमा थिइन् । उनले आफ्नै तरिकाको सुन्दर जीवनशैली अपनाउने गरेकी थिइन् । यद्यपि उनको मृत्यु पनि निकै रहस्यमयी तरिकाले भएको थियो । ... बाँकी अंश»

आफ्नी छोरीबारे अजय देवगनले बताए यस्तो राज

२०७५ माघ ९ बुधबार, काठमाडौं । बलिउडका सिंघम भनेर चिनिने अजय देवगन र काजोलकी छोरी न्यासा सामाजिक सञ्जालमा चर्चित छिन् । यस्तोमा उनी पनि अब छिटै नै बलिउडमा आउनसक्ने समाचारहरु सार्वजनिक भइरहेका छन् । यो कुराको उनका बाबु अजय देवगनले पनि पुष्टि गरेका छन् । ... बाँकी अंश»

'खान' सँग काम गर्न चाहन्न भन्ने कङ्गनाको सलमान मोह

२०७५ माघ ७ सोमबार, काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावत सधैं आफ्नो स्पष्ट जवाफ र नारीवादी विचारका लागि परिचित छिन् । कङ्गना प्रायः त्यस्ता चलचित्रहरू मन पराउँछिन् जसमा उनको भूमिका महत्त्वपूर्ण हुन्छ। उनि कुनै पनि 'हीरोज्म' जस्ता चलित्रबाट जोगिदै आएकी छन् । ... बाँकी अंश»

भिक्टोरिया प्रयोग गर्छिन् आफ्नो रगतबाट बनेको क्रिम

२०७५ माघ ६ आइतबार, काठमाडौं । अहिलेसम्म तपाइँले विभिन्न किसिमका क्रिमको बारेमा सुन्नुभएको होला । छालाको लागि मोइस्टराइजर लगाउनु निकै जरुरी हुन्छ तर बजारमा निकै महँगा सौन्दर्य सामग्रीहरु आउन शुरु गरेका छन् । केही सौन्दर्य सामग्रीमा भने सुन र हीरासम्मको प्रयोग हुने गरेको छ । यद्यपि यी अन्तर्राष्ट्रिय सेलिब्रेटी तथा फेसन डिजाइनरको जस्तो क्रिमको प्रयोग सायदै कसैले गर्नसक्छन् । ... बाँकी अंश»

नयाँ