मनोरञ्जन

महेश भट्टसँग परामर्श लिन्थिइन् सुशान्तकी प्रेमिका रिया

२०७७ असार १५ सोमबार, मुकेश भट्टले केही समय अघि सुशान्तलाई भेट्दा उनको मानसिक अवस्था सन्तुलनमा नरहेको बताएर सबैलाई चकित पारेका थिए । यी सबै बीचमा महेश भट्टको कार्यालयमा कार्यरत उनकी सहायक सुहारीता दासले फेसबुकमा पोष्ट लेखेर रिया चक्रवर्तीसँग सम्बन्धित धेरै खुलासे गरेकी छन्। ... बाँकी अंश»

यी ९ चलचित्र जसले शाहरुखलाई बढ्दो उचाइबाट झारे

२०७७ असार १४ आइतबार, शाहरुख खान एकपटक फेरि अनुष्का शर्मासँग देखिएका थिए । फिल्म बक्स अफिसमा यो फिल्म पनि फ्लप बनेको थियो । यसको निर्देशन इम्तियाज अलीले गरेका थिए । ... बाँकी अंश»

जब टीभी होस्टले मलाइकालाई आँखा लगाएपछि

२०७७ असार १२ शुक्रबार, यससँगै उनीहरुको सम्बन्ध निकै गहिरो बन्दै गएको छ । यसको प्रमाणको रुपमा उनीहरुले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोलाई लिन सकिन्छ । यस्तै भिडियोमा एक टीभी होस्टले मलाइकासँग गरेको फ्लर्टलाई अर्जुनले सहन सकेनन् । उनले तत्कालै प्रतिक्रिया दिँदै मलाइकाबाट टाढै बस्न चेतावनी दिए । ... बाँकी अंश»

१४० किलोका अर्जुनलाई सलमानले बनाएका थिए फिट, बुहारीले बिग्रियो सम्बन्ध

२०७७ असार १२ शुक्रबार, फिल्ममा देखापर्नु भन्दा पहिले अर्जुनको तौल १४० किलोग्राम थियो। यस्तो अवस्थामा उसले नायकको रूपमा काम गर्ने सोच समेत राख्न सकेनन्। पछि उनले आफूलाई सलमान खानको निर्देशनमा फिट गरे। सलमानले अर्जुनलाई आफ्नै जिममा कसरत गराएका थिए । ... बाँकी अंश»

धम्कीपछि टिकटक स्टार सियाले आत्महत्या गरेको आशंका, प्रहरीले नियन्त्रणमा लियो कागजात

२०७७ असार १२ शुक्रबार, भारतीय सञ्‍चार माध्‍यमका अनुसार परिवारसँगै बस्ने सियाको कुनै सुसाइट नोट भेटिएको छैन । साथै आत्महत्याको कारण अझै थाहा हुन सकेको छैन। सियाको शव पोष्टमार्टम गरी परिवारलाई शुक्रबार हस्तान्तरण गरिएको छ । ... बाँकी अंश»

पहिलो रोजाइमा थिएनन् शाहरुख, निर्देशक हैरान भएर पाए चलचित्र

२०७७ असार ११ बिहिबार, फिल्ममा शाहरुख मध्यान्तरपछि आउँछन्। त्यो भन्दा पहिले ऋषि कपूर र दिव्य भारती मात्र स्क्रिनमा हावी छन्।  दिव्या भारतीको भूमिका माधुरी दीक्षितलाई पहिले दिइएको थियो तर व्यस्त तालिकाका कारण उनले यो फिल्म गर्न सकिनन्। शाहरुख खानले यस फिल्मको लागि फिल्मफेयरमा सर्वश्रेष्ठ डेब्यू अवर्ड प्राप्त गरे। सोही समयमा दिव्या भारतीलाई फिल्ममा सेंसेशनल डेब्यू बाट सम्मानित गरियो। ... बाँकी अंश»

बलिउडमा शाहरुखको २८ बर्ष पुरा, यसरी पाए पहिलो चलचित्र

२०७७ असार ११ बिहिबार, बलिउडको 'बादशाह' भनेर चिनिने शाहरुख खानले आजभन्दा २८ वर्ष अगाडि डेब्यु गरेका थिए। उनको पहिलो फिल्म 'दीवाना' २५ जुन १९९२ मा ठूलो पर्दामा रिलीज भयो। दोस्रो लीड भएता पनि शाहरुखले सबैलाई आफ्नो 'दीवाना' बनाए। यो फिल्म ब्लकबस्टर साबित भयो र यसबाट फाइदा पनि भयो। यस फिल्ममा ऋषि कपूर र दिव्य भारतीले शाहरुख खानको साथ मुख्य भूमिकामा अभिनय गरेका थिए। ... बाँकी अंश»

सुशान्तको हत्या कि आत्महत्या ?, खुल्यो वास्तविकता

२०७७ असार ११ बिहिबार, सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या गरिएको परिवारले आशंका गरेका थिए। उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका थिए । राजपुतका मामा आरसी सिंहले उनको हत्या भएको बताएका थिए । भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको थियो । ... बाँकी अंश»

अमिताभ के भनेर सेभ गर्छन् श्रीमती जया बच्चनको नम्बर ?

२०७७ असार १० बुधबार, काठमाडौं ।  भारतीय अभिनेता अमिताभ बच्चन हसाउन माहिर छन् । यस्तै  एक 'कोन बनेगा करोडपति' को एपिसोडमा अमिताभले आफ्नो फोनमा श्रीमती जया बच्चनको नाम के भनेर सेभ गरेका छन् त्यस बारे सुनाएका थिए । ... बाँकी अंश»

बलिउडमा २० बर्ष पुरा गर्दै अभिषेक, धेरैलाई अनुरोध गरे तर कसैले पनि दिएनन् मौका

२०७७ असार ९ मंगलबार, धेरैलाई थाहा छैन १९९८ मा म र राकेश ओमप्रकाश मेहरासँगै आफ्नो क्यारियर सुरु गर्न चाहन्थ्यौं। उनी मलाई चलचित्र 'समझौता एक्सप्रेस' मा निर्देशित गर्न चाहान्थे, तर धेरै प्रयासका बाबजुद हामीले कुनै निर्माता फेला पार्न सकेनौं। मलाई याद छैन म कति निर्माताहरू र निर्देशकहरूसँग भेट गरे । उनीहरूलाई मौकाको लागि अनुरोध गरे, तर कसैले पनि मौका दिएनन् । ' ... बाँकी अंश»

सुशान्तको मृत्युपछि निशानामा सलमान, गरे यस्तो आग्रह

२०७७ असार ९ मंगलबार, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सलमान खान र उनको परिवारलाई निशाना बनाइएको छ। सुशान्तका फ्यानहरू र सोशल मिडिया प्रयोगकर्ताहरूले सलमानलगायत अरू धेरै अभिनेताहरूलाई बलिउडमा भतिजावाद बढाउन लागिपरेको  दोष लगाइरहेका छन्। ... बाँकी अंश»

मर्नु अघि रातभर नाचेका थिए माइकल ज्याक्सन

२०७७ असार ८ सोमबार, काठमाडौं । पप अफ किंगको रूपमा विश्वचर्चित बनेका माइकल ज्याक्सनले जुन २००९ मा संसारबट बिदा लिए । माइकल ज्याक्सन एक मात्र यस्ता गायक, गीतकार र पप डान्सर थिए जसको नाम रक एन्ड रोल हल अफ फेममा शामिल गरिएको थियो ।   ... बाँकी अंश»

तीज गीतः माइत जान पाइन 

२०७७ असार ८ सोमबार, तीजमा माइत जान नपाएका चेलीका गुनासो समेटेर गीत निकालिएको छ । ... बाँकी अंश»

अनुहार उस्तै भएका बलिउड कलाकार

२०७७ असार ७ आइतबार, काठमाडौं । विश्वमा कम्तीमा पनि ७ जनासँग एउटा मान्छेको अनुहार मिल्छ भन्ने गरिन्छ । धेरै मानिसले दाजुभाइ तथा दिदीबहिनीको अनुहार उस्तै देखिन्छ । यहाँ दाजुभाइ दिदीबहिनीको अनुहार उस्तै भएका पाँच भारतीय कलाकारको नाम उल्लेख गरिएको छ – ... बाँकी अंश»

फिल्म र विज्ञापन विनानै चलेको रेखाको जीवनशैली

२०७७ असार ४ बिहिबार, काठमाडौं । बलिउड अभिनेत्री रेखाले आफ्नो फिल्म करियरमा नामका साथै पैसा पनि कमाएकी छिन्। बहुमुखी प्रतिभाको कारण रेखा अन्य अभिनेत्रीहरू भन्दा बिलकुलै फरक छिन्। ४० वर्षको करियरमा, रेखाले १८० भन्दा बढी फिल्महरूमा काम गरिसकेकी छन्। ... बाँकी अंश»

सुशान्तको मृत्युपछि जिया आत्महत्या प्रकरण, आमाले लगाइन सलमान खानमाथि गम्भीर आरोप

२०७७ असार ४ बिहिबार, जिया त्यसबेला अभिनेता सूरज पञ्चोलीसँग रिलेसनमा थिइन् । जियाको आत्महत्यामा सूरज तानिने नै भयो । यद्यपी सूरजले आफुलाई निर्देश सावित गर्न अनेक यत्न गरे । सो घटनाले पुन अभिनेता सूरजमाथि औंला उठाएको छ । ... बाँकी अंश»

अन्डरवर्ल्ड डन दाउदको राजमा शाहरुख वेपत्ता !

२०७७ असार २ मंगलबार, अब्बास बर्मावाला र मस्ता बर्मावालालाई छनोट गरे । यी दाजु–भाइ अब्बास–मस्तानको नाममा संयुक्त रुपमा फिल्म निर्देशन गर्ने गर्थे । प्रहरीले सकिलको मोबाइलबाट हुने कल ट्यापिङ गरिरहेको रहेछ । ... बाँकी अंश»

लौ आयो ‘गोठपानी मेलामा’ भिडियोसहित 

२०७७ असार २ मंगलबार, असारे झरी सुरु भएसंगै नेपालीहरु खेतीपाती, मेला तथा गोठपानिमा रमाउने हुँदा समय सान्दर्भिक गित लिएर गायक मेलोडी दर्शक श्रोता माझ आएका छन् ।  ... बाँकी अंश»

पंचतत्वमा बिलय भए सुशान्त, अन्त्येष्टिमा थामिएन आँशु

२०७७ असार १ सोमबार, परिवारबाहेक सुशांत सिंह राजपूतको अन्त्येष्टिमा श्रद्धा कपूर, वरुण शर्मा र पत्नी केदारनाथ निर्देशक अभिषेक कपूर पुगेका थिए। साथै विवेक ओबेराय, रिया चक्रवर्ती, रणदीप हुड्डा, राजकुमार राव र अर्जुन बिजलानीलगायत थुप्रै कलाकारहरू उपस्थित थिए। ... बाँकी अंश»

जोखिम मोल्न सक्ने सुशान्तले कसरी गरे आत्महत्या ?

२०७७ असार १ सोमबार, सुशान्तको उत्कृष्ट गुण भनेको उनको जोखिम लिन सक्ने क्षमता थियो। जब हातमा केही थिएन, उसले ईन्जिनियरिंग छोडेर अभिनयमा होमिए र नादिरा बब्बरको मुम्बईको थिएटरमा आएर काम गरे। जब दोस्रो टिभी सीरियल ठूलो सफलता भएको थियो, उनले एकपटक सबैलाई चकित पारे, २०११ मामुख्य भूमिकाबाट दुई बर्षसम्म हराए ।   ... बाँकी अंश»

नयाँ