मनोरञ्जन

सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह 

२०७४ माघ २४ बुधबार, काठमाडौं । बलिउड स्टार सलमान खानले आफूलाई स्वागत गर्नका लागि सबै नेपालीलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

ट्याटु मास्टरले साम्राज्ञीसंग मागे माफी, जब साम्राज्ञीको नियतमै .....

२०७४ माघ २२ सोमबार, काठमाडौं । फिलिपिन्समा रहेकी नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको संवेदनशील अंगमा खोपेको ट्याटु सार्वजनिक गरेपछि उनका ट्याटु मास्टरले उनीसंग माफी मागेका छन् । ... बाँकी अंश»

नेपाली तारा सिजन ३ की जलजलालाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै 

२०७४ माघ २१ आइतबार, काठमाडौं । नेपाली तारा सिजन ३ बाट आफुलाई दर्शक माझ बढी लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकी धनी होनहार गायिका जलजला परियारको दुवै मिर्गौलाले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमाडौंका शिक्षण अस्पतालमा उपचाररत छिन् । ... बाँकी अंश»

किन यस्ती भा की नेपाली नायिका साम्राज्ञी ? 

२०७४ माघ २० शनिबार, काठमाडौं । नेपाली चलचित्रनगरी अर्थात् कलीउडकी बोल्ड नायिकाका रुपमा चिनिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पछिल्लो समय बिर्सनै नसकिने गरी उत्तेजक तस्वीर खिचेकी छिन् । ... बाँकी अंश»

अमिताभ, शाहरुख र सलमानलाई आमिरको चुनौती

२०७४ माघ १९ शुक्रबार, एजेन्सी । बलिउड अभिनेता अमिर खानले अमिताभ बच्चन, शाहरुख खान र सलमान खानलाई चुनौती दिएका छन् । शुक्रवार उनले हातमा सेनेटरी प्याड समातेको तस्विर ट्विटरमा पोष्ट गर्दै चुनौती दिएका हुन् । ... बाँकी अंश»

रुपको झट्काले घाईते भएको उजुरी परेपछि... (भिडियो)

२०७४ माघ १९ शुक्रबार, काठमाडौ‌ं । बैंशमा स्याल पनि घोर्ले भन्ने नेपाली उखानै छ । त्यसमाथि बिदेशीहरुको ओहिरो लाग्ने ‘ठमेल बजारमा’ सेक्सी नृत्य गरेर चर्चा कमाएकी एलिसा राईको रुप देखेर कुन युवा आकर्षित नहोलान् । ... बाँकी अंश»

पद्मावतको विजोगः ८ राज्यमा हिंसा, ४ राज्यमा चलचित्र नदेखाइने

२०७४ माघ ११ बिहिबार, काठमाडौं । बलिउड चलचित्र पद्मावतका कारण भारतमा हिंसा भड्केको छ । राजपूत संगठनको विरोधका कारण पद्मावत बिहिबार रिलिज भए पनि भारतकै आठ राज्यमा हिंसा भड्केको छ । ... बाँकी अंश»

मनोज गजुरेलले दिएको यातना सहन नसकेर डिभोर्स गरेको मीनाको साविती वयान  

२०७४ माघ ९ मंगलबार, काठमाडौं। कलाकार मनोज गजुरेलसँग हालै डिभोर्स गरेकी मीना ढकालले आफ्नो डिभोर्स हुनुको वास्तविकता खुलासा गरेकी छिन् । गत पुस ११ गते डिभोर्स गरेकी मीनाले डिभोर्सको मुख्य कारण मनोजले दिने गरेको मानसिक र शारीरिक यातना रहेको बताइन् ।  ... बाँकी अंश»

अक्षयले दिए भन्सालीलाई गणतन्त्र दिवसमा 'पद्मावत' उपहार

२०७४ माघ ६ शनिबार, एजेन्सी । अक्षय कुमारले चलचित्र 'प्याड म्यान' को रिलिज डेट सरेर 'पद्मावत' का निर्देशक सञ्जयलीला भन्सालीलाई गणतन्त्र दिवसको उपहार दिएका छन् । शनिवार संयुक्त प्रेस रिलिज गर्दै अक्षय र भन्सालीले चलचित्र रिलिज सरेको जानकारी दिए । पत्रकार सम्मेलनमा भन्साललीले अक्षयलाई चलचित्र रिलिजको मिति सारेकोमा धन्यवाद दिए । ... बाँकी अंश»

फागुन २६ गते सलमान खानले टुँडीखेल तताउने

२०७४ माघ ५ शुक्रबार, काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको आउने पक्का भएको हो । ... बाँकी अंश»

सलमानका भाइ सोहेल खान काठमाडौंमा

२०७४ माघ ५ शुक्रबार, काठमाडौँ । बलिउड निर्देशक निर्माता तथा अभिनेता सोहेल खान शुक्रवार खान काठमाडौं आइपुगेका छन् । सलमान खानका भाइ रहेका सोहेल सलमान खानको मार्चमा हुन लागेको भ्रमणको तयारीका लागि नेपाल आएका हुन् । एयर इन्डिया विमानबाट नेपाल आएका उनले ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको हुने नहुने पक्का गर्नेछन् । ... बाँकी अंश»

यो कस्तो सहर चाहिने ज्योति मगर

२०७४ माघ ४ बिहिबार, चितवन । यो सहरले धेरै मानिस खोज्छ । अनि कोही उत्तेजक बन्यो भने पनि मज्जाले बसेर कुरा काट्छ । तर त्यही सहर चाहना त्यसकै गरिरहन्छ । ... बाँकी अंश»

सर्वोच्चले हटायो चार राज्यमा 'पद्मावत' माथि लगाइएको प्रतिबन्ध

२०७४ माघ ४ बिहिबार, एजेन्सी । निर्देशक संजय लीला भंसालीको विवादित चलचित्र पद्मावत माथि भारतका चार राज्यमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतले बिहिवार हटाएको छ । हरियाणा, मध्य प्रदेश, गुजरात र राजस्थान सरकारले भंसालीको चलचित्र माथि प्रतिबन्ध लगाएको थियो । सोको विरुद्ध चलचित्र निर्माताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । ... बाँकी अंश»

म्याग्दीको चिसो मौसमलाई तताए थानेश्वरले ,एकै दिन चार लाखको टिकट बिक्रि

२०७४ माघ २ मंगलबार, म्याग्दी ।छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको चौथो दिन अवलोकन गर्न आएका दर्शकहरुले एकै दिनमासोमबार ४ लाख ८४ हजारको टिकट विक्री भएको छ । ... बाँकी अंश»

बिग बोस ११ को ताज शिल्पा शिंदेलाई (फोटोफिचरसहित)

२०७४ माघ १ सोमबार, मुम्बई । बिग बोस ११ को ताज शिल्पा शिंदेले जितेकी छिन् । उनले ताजसंगै ४४ लाख भारतीय रुपैयाँ पनि पाएकी छिन् । ... बाँकी अंश»

कतारमा सागर आलेको वेजोड प्रस्तुति

२०७४ पौष ३० आइतबार, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका भित्रका बिभिन्न स्थानहरुमा रहेको गरीब, अनाथ तथा सुस्त मनस्थिती बालबालिकाहरुको आर्थिक सहयोगार्थ कतारमा कार्यरत सम्पूर्ण त्रियुगा नगरबासीहरुको प्रतिनिधित्व गरी २०७३ स्थापना भएका त्रियुगा नगर प्रबासी युवा समूह, कतारले नेपाल आईडलको चौथो फाइनलिस्ट तथा गायक सागर आलेको साथमा कतारमा सांगितिक धमाका गर्न गईरहेको छ । ... बाँकी अंश»

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

२०७४ पौष २८ शुक्रबार, काठमाडौं। एनसेल प्रा.लि.ले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्ने भएको छ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात सो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो । ... बाँकी अंश»

'निर जहिले रिसाउनी'मा  राजस्थानी ऊँट नाचे पछि...

२०७४ पौष २७ बिहिबार, बागलुङ। ‘माया जहिले रिसाउनी...’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे ।  ... बाँकी अंश»

आमिर खानको 'दंगल' चीनमा एक नंबर चलचित्र !

२०७४ पौष १९ बुधबार, एजेन्सी। भारतमा सबै रेकड तोडेको बलिउड स्टार आमिर खान अभिनीत चलचित्र चीनमा पनि रेकड तोड्न सफल भएको छ। चीनको आईएमडिबी (ईन्टरनेट बेस्ड मोभी डाटाबेस) अनुसार चीनमा यो बर्ष एक नंबरमा रहन सफल भएको हो ।  ... बाँकी अंश»

नाना पाटेकर : 'अब तक सड़सठ'

२०७४ पौष १८ मंगलबार, एजेन्सी । चलचित्र 'अब तक छप्पन' मा अभिनय गरेका बलिउड अभिनेता नाना पाटेकर ६७ बर्षका भएका छन् । १ जनवरी १९५१ मुराद-जन्जिरा (महाराष्ट्र) मा जन्मिएका नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेका छन् । जो कमै दर्शकलाई थाहा होला। उनले थ्रिएटरबाट अभिनयको सुरुवात गरे भने आज बलिउडमा एक हस्तिका रुपमा रहेका छन् । उनले थ्रिएटर कलाकार नीलू उर्फ नीलकान्तिसँग विवाह गरेका थिए । ... बाँकी अंश»

नयाँ