मनोरञ्जन

तेस्रो दर्जाको फिल्ममा काम गर्थिन् सञ्जय दत्तकी श्रीमती, ठूली छोरीसँग मात्रै ९ वर्षको अन्तर

२०७६ श्रावण ६ सोमबार, मान्यता अहिले सञ्जय दत्त प्रोडक्शनकी सीईओ हुन् । अहिले उनी सञ्जय दत्तको सबै काम सम्हालिरहेकी छिन् । उनले गंगाजल फिल्ममा आइटम डान्स गरेकी थिइन् । मान्यताका पिता दुबईमा व्यवसायी थिए । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी आएपछि उनले आफ्नो फिल्मी करियर छाडेकी थिइन् । ... बाँकी अंश»

यतै घमाइलो उतै घमाइलोपछि गीताको 'तीजैमा ब्रत बसी'

२०७६ श्रावण ६ सोमबार, काठमाडौं । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो...’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी...’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी...’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ... बाँकी अंश»

फैलियो दमको रोगी प्रियंकाले चुरोट पिउँदै गरेको तस्वीर, फ्यानले भने- ढोंगी

२०७६ श्रावण ६ सोमबार, काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा सधैं सामाजिक जिम्मेवारीबारे कुरा गर्ने गर्छिन् । प्रियंकाले दिपावलीको समय प्रदूषण नफैलाउन पनि उनले आग्रह गर्ने गरेकी छिन् । केही समयअघि उनले आफूलाई दमको समस्या रहेको बताएकी थिइन् । ... बाँकी अंश»

रेखाको सिउँदोमा सिन्दूर र अमिताभ

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए । ... बाँकी अंश»

बेनिशालाई चेली स्टुडियोमा तर्सायो भूतले

२०७६ श्रावण ५ आइतबार, काठमाडौं ।अभिनेत्री बेनिशा हमाललाई शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्सायो । स्टुडियोका वार्षिक उत्सबमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साएका हुन् । कलाकार तथा पत्रकार सरिता भारती नाच्दै जब भूत बनेर बेनिशाको अगाडी एक्कासी आईन । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवम् मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् । ... बाँकी अंश»

काली प्रसादबिरुद्ध उजुरी दिन प्रहरीको सुझाव

२०७६ श्रावण ५ आइतबार, केहिबेरको वार्तालाप विना निष्कर्श टुङ्गिने भएपछी टेकु परिषद्का प्रहरी नायब उपरिक्षकले गायक महतलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा सोही विषयमा उजुरी दिन सल्लाह दिएका छन् । ... बाँकी अंश»

फिल्ममा धोका भएको भन्दै शाहरुखसँग १६ वर्षसम्म रिसाए सनी देवल

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । शाहरुख खान, सनी देवल र जुही चावलाको ‘डर’ फिल्म त्यतिबेला निकै चर्चित बनेको थियो । यो फिल्मले शाहरुख खानको फिल्मी करियरलाई अघि बढ्न सहयोग गरेको थियो । ... बाँकी अंश»

चलचित्र छोडेर सन्यासी बनिन् आमिर खानकी नायिका

२०७६ श्रावण ५ आइतबार, अहिले भने ग्रेसी सिंह आध्यात्मिक प्रवचनमा समय बिताइरहेकी छिन् । उनी ब्रह्मकुमारी आध्यात्मिक संगठनकी सदस्य हुन् । उनी आफ्नो धेरै समय अध्यात्मको तालिमका लागि बिताइरहेकी छिन् । ... बाँकी अंश»

अक्षय कुमारले गर्दा छोराले हेर्न छोडे क्रिकेट

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं । क्रिकेट विश्वकप २०१९ को फाइनलमा इंगल्याण्डले न्युजिल्याण्डलाई हराउँदै पहिलोपटक आईसीसी क्रिकेट विश्वकप आफ्नो नाममा गरेको छ । यो खेल हेर्न भारतीय सिनेक्षेत्रका केही स्टार लर्ड्सको क्रिकेट स्टेडियममा पुगेका थिए । ... बाँकी अंश»

बलिउडमा राजेश खन्नाको क्रेजः गाडीको धूलोले सिउँदो रंगाउँथे युवतीहरु

२०७६ श्रावण २ बिहिबार, काठमाडौं । राजेश खन्ना भारतीय सिनेमाका पहिलो सुपरस्टार हुन् । राजेश खन्ना एक कलाकार मात्र नभइ एक स्टार थिए जसको स्टारडमबाट सबै पागल बनेका थिए । युवतीहरु उनको एक झलक पाउनको लागि तड्पि रहन्थे। राजेश खन्नाको सुपरस्टारडम लामो समय भने चलेन । तर जसरी छोटो समयमै उनलाई दर्शकहरुले चहे , उनलाई लिएर जो पागलपन थियो, त्यस्तो सायद हिन्दी फिल्मका कुनै पनि अभिनेताको भाग्यमा रहेन । बिहिबार राजेश खन्नाको पुण्यतिथि हो । ... बाँकी अंश»

प्रमोद खरेल सद्भावना दूत नियुक्त

२०७६ श्रावण २ बिहिबार, भद्रपुर । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । ... बाँकी अंश»

बद्री पंगेनीले मार्ने धम्की दिएको भन्दै जिप्रकामा उजुरी

२०७६ श्रावण १ बुधबार, काठमाडौँ । चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । ... बाँकी अंश»

भाजपा सांसद रवि किशनलाई डान्स गरेको आरोपमा बाबुले पिट्थे पेटीले

२०७६ श्रावण १ बुधबार, काठमाडौं । भाजपा सांसद तथा भोजपुरीका अमिताभ बच्चन भनिने रवि किशन अहिले आफ्नो ५० औं जन्मदिन मनाइरहेका छन् । रवि किशन बलिउडमा प्रवेश गर्नुअघि नै स्टार बनिसकेका थिए । रवि किशनले यदि सबैले प्रेम दिएको अवस्थामा आफू नोकर बन्न पनि तयार रहेको बताएका छन् । अहिलेसम्म उनले २ सय फिल्ममा काम गरिसकेका छन् । उनकी पत्नीको नाम प्रीति हो । ... बाँकी अंश»

हावामा कुचो लगाएपछि हेमा मालिनीको आलोचना, धर्मेन्द्रले भने -ह्यारी पोटरको कुचो

२०७६ श्रावण १ बुधबार, काठमाडौं । भारतीय अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । अहिले उनकी पत्नी हेमा मालिनीको विषयमा गरेको एक ट्वीट निकै भाइरल भइरहेको छ । ... बाँकी अंश»

संगितकार कालीप्रसादलाई 'समाचार'मा धुन चोरेको आरोप

२०७६ असार ३१ मंगलबार, काठमाडौं। प्रसिद्ध संगीतकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । ... बाँकी अंश»

'सलमान कस्ता मुस्लिम हुन् ?'

२०७६ असार ३० सोमबार, सलमानले यो चुनौती पूरा गर्ने क्रममा शुरुमा हात जोडे, फेरि हात फैलाए र अन्तिममा क्रम गर्दै भगवान्लाई याद गरे । केही मानिसलाई भने उनको यो कुरा मन परेन र उनीहरुले ट्रोल बनाउन शुरु गरे । ... बाँकी अंश»

आकृतिले जितिन् ताज  

२०७६ असार २९ आइतबार, तनहुँ । तनहुँको दमौलीमा आयोजना भएको मिस तनहुँ प्रतियोगिताकाको ताज आकृति श्रेष्ठले जितेकी छिन् । ... बाँकी अंश»

यी युवतीलाई भेटेसँगै भाइरल भए रणवीर सिंह

२०७६ असार २९ आइतबार, काठमाडौं । रणवीर सिंह अहिले ३४ वर्षका भएका छन् । यो अवसरमा समाजिक सञ्जालमा उनको पुरानो तस्वीर सार्वजनिक भएको छ । यससँगै रणवीरले तस्वीर खिचाएको युवतीको खोजी शुरु भएको हो । ... बाँकी अंश»

प्रतिष्ठित छिन्नलता पुरस्कारबाट बुद्धवीर लामा लगायतका कलाकार सम्मानित 

२०७६ असार २८ शनिबार, काठमाडौ । सांस्कृतिक क्षेत्रको प्रतिष्ठित पुरस्कार छिन्नलता पुरस्कारबाट गीतकार बुद्धवीर लामा, गायिका तीर्थकुमारी नेपाली लगायत विभिन्न श्रष्टाहरु सम्मानीत भएका छन् ।  ... बाँकी अंश»

३० रोटी खाने सलमान अहिले भन्छन् खाना सुँघे पनि वजन बढ्छ

२०७६ असार २७ शुक्रबार, काठमाडौं । बलिउडमा भाइजान भनेर चिनिने सलमान खान आफ्नो फिल्मका साथै फिटनेसका लागि पनि चिनिन्छन् । उनले धेरै स्टारहरुलाई ट्रेनिङ पनि दिएका छन् । ५३ वर्षको भइसकेका सलमान आफ्नो फिटनेसको मामिलामा निकै सचेत छन् । ... बाँकी अंश»

नयाँ