मनोरञ्जन

कोरोनामा लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग, ककसले गरे घोषणा ?

२०७६ चैत १८ मंगलबार, यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् । ... बाँकी अंश»

शाहरुखकी श्रीमती भए पनि यस्तो जीन्दगी जिउँछिन् गौरी

२०७६ चैत १७ सोमबार, काठमाडौं । भारतीय चलचित्र उद्योग बलिउडका अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी थिइन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।   ... बाँकी अंश»

करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना

२०७६ चैत १६ आइतबार, काठमाडौं । बलिउड स्टार अक्षय खन्नाको बिहिबार  ४४ औँ जन्मदिन हो । बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो वेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र'हिमालय पुत्र' बाट शुरू गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र 'बोर्डर' हो । ... बाँकी अंश»

त्यसरात सलमानले विवेक ओबेरायलाई गरेका थिए ४१ पटक फोन

२०७६ चैत १६ आइतबार, एकपटक विवेकले सलमान र ऐश्वर्याको सम्बन्धको वास्तविकता सञ्चारमाध्यममा सार्वजनिक गरिदिएका थिए । उनीहरुको सम्बन्धमा लामो समयदेखि चिसोपना आइरहेको थियो । ... बाँकी अंश»

बाहुबली प्रभाससहित क–कसले गरे कोरोना कोषलाई सहयोग ?

२०७६ चैत १४ शुक्रबार, बाहुबली स्टार प्रभासले आफ्ना प्रशंसकको मन जित्ने काम गरेका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि गरिने प्रयासका लागि खडा गरिएको राहत कोषमा ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । ... बाँकी अंश»

'छक्का पञ्जा ३' आयो डिशहोम सिनेमा घरमा

२०७६ चैत १० सोमबार, काठमाडौं। दर्शकले अत्यधिक रुचाएको नेपाली लोकप्रिय नेपाली चलचित्र 'छक्का पञ्जा ३' डिशहोम सिनेमाघरमा प्रदर्शन भइरहेको छ। ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने डिश होमले जनाएको छ। ... बाँकी अंश»

कोरोनामा विश्वप्रकाशको गीत ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई'

२०७६ चैत ९ आइतबार, काठमाडौं । वैश्विक महामारी कोरोनाको संक्रमणविरुद्ध एकजुट हुन अपील गर्दै  नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माको शब्द–संगीतमा गीत तयार पारिएको छ। प्रवक्ता शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीत  गीत तयार पारिएको हो।  ... बाँकी अंश»

सैफकी छोरी साराद्वारा काशी विश्वनाथको दर्शन, थामिएन विवाद

२०७६ चैत ६ बिहिबार, बलिउड अभिनेत्री सारा अली खानको काशी विश्वनाथ मन्दिरमा स्पर्शन दर्शनको विवाद थमिने अवस्थामा छैन। मार्च १५ मा सारा अली खान काशी विश्वनाथ मन्दिरमा स्पर्शन दर्शन गरेकी थिइन्। बाबा विश्वनाथको दर्शन सम्बन्धी मन्दिर प्रशासनको तर्फबाट सारा अली खानले बेवास्ता व्यक्त गरेपछि सुरक्षा एजेन्सीहरू सतर्क छन्। ... बाँकी अंश»

तारालाई छोडेर दीलिप रायमाझी अन्तै लागेपछि

२०७६ चैत ५ बुधबार, भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ । ... बाँकी अंश»

सलमान अघि यी व्यक्तिसँग थियो ऐश्वर्याको 'डेट', यी अभिनेत्रीले गराइन् 'ब्रेकअप'

२०७६ चैत ४ मंगलबार, काठमाडौं । एक फिल्म पत्रिकालाई दिएको अन्तर्वार्तामा मनीषा कोइरालाले राजीव मुलचन्दानीसँग सम्बन्धमा रहेको बताएकी थिइन् । सो समय मनीषाले 'उनी राजीवसँग सम्बन्धमा रहेको र राजीवले ऐश्वर्यालाई उनको लागि छोडिदिए', भनेकी थिइन्। राजीव मूलचंदनी ९० को दशकमा बलिउडका प्रख्यात मोडेल थिए। ... बाँकी अंश»

कोरोना देखिएका अभिनेता भए डिस्चार्ज

२०७६ चैत ४ मंगलबार, कोरोना देखिएका अभिनेता भए डिस्चार्ज ... बाँकी अंश»

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

२०७६ चैत ४ मंगलबार, काठमाडौं । नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान, मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ । मोफसलका जिल्लाहरुमा संचालन हुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा संचालन हुने आयोजक संस्थाले जनाएको छ । ... बाँकी अंश»

जीपी–उषाको सम्बन्ध–विच्छेद !

२०७६ चैत ३ सोमबार, सञ्चारकर्मी जीपी तिमिल्सिना र पूर्व मिस नेपाल उषा खड्गीबीचको सम्बन्ध सकिएको छ । लामो समयदेखि चिसिएको सम्बन्ध अन्ततः विच्छेदमा परिणत भएको हो । ... बाँकी अंश»

पेचिलो वन्दै बुटवल महोत्सव काण्ड, जैसवालद्वारा पत्रकार सम्मेलन गर्ने तयारी

२०७६ चैत ३ सोमबार, सोही महोत्सवमा साँस्कृतिक तर्फ जिम्मा लिएका राजविर जैशवाललाई गत फागुन २६ गते राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका पुर्व केन्द्रीय सदस्य नारायण खनाल (लेकालीले) राति फोन गरेर आफु यस ठाउँको स्टाईगर भएको संज्ञा दिदै महोत्सव वन्द नगरेको भए अर्को दिन युवा संघ नेपालका युवाहरुलाई लगेर वलजफ्ती महोत्सव तोडफोड गर्ने योजनामा रहेको सुनाएका थिए । यस्तै महोत्सवका विषयमा राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण खनाल (लेकालीले) प्रदेश नं. ५ सरकार आफ्नो रवैयामा चल्ने संकेत गर्दै आफुले जे भने त्यही हुने उर्दी समेत गरेका छन् । लेकाली र साँस्कृतिक तर्फको जिम्मेवारी लिएका ठेकेदार राजविर जैशवाल बीचको टेलिफोन वार्ता वाहिरीएपछि अव उक्त घटनाले कस्तो मोड लिने हो भन्ने सवैको जिज्ञासाको विषय वनेको छ । ... बाँकी अंश»

फरक धारको रियालिटी शो ‘सुनौलो तारा’ डिशहोममा हेर्न सकिने

२०७६ चैत ३ सोमबार, काठमाडौं। पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ। नेपाल भरिका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको बताएको हो। ... बाँकी अंश»

'कोरोना' सन्देशमुलक लोक दोहोरी गीत सार्वजनिक

२०७६ चैत ३ सोमबार, काठमाडौं। संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत 'कोरोना' सार्वजनिक भएको छ। कोरोना भाईरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि.ए.आर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको छ। ... बाँकी अंश»

कोरोनाको वहानामा कलाकारको बैचारिक आस्थामा बोलियो धावा, रोकियो महोत्सव

२०७६ चैत २ आइतबार, महिला उद्यमीहरुद्वारा बुटवलमा सञ्चालित सो सञ्चालन भएको मेला केही दिनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिचमै रोकिदिएपछि महोत्सव आयोजक पक्षले क्षतिपूर्तीको माग गरेका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं.५ ले बुटवलमा पहिलो पटक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो । गत फागुन २१ गते देखि सञ्चालित उक्त मेला चैत २ गते सम्म चल्ने सहमति भएको महोत्सव आयोजक समितिले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उग्र महामारीको रुप लिन थालेपछि महोत्सव सञ्चालनमा रोक लगाएको वताएको छ । ... बाँकी अंश»

घर अगाडि भाइ सोहेलले कुटाइ खादा सलमानले के गरे ?

२०७६ फाल्गुण ३० शुक्रबार, सोहेललाई थाहा थिएन कि ती व्यक्तिसँग अन्य साथीहरु पनि छन्। यस्तो अवस्थामा, जब सोहेल उनको नजिक पुगे, ती सबै व्यक्तिहरू मिलेर सोहेललाई उल्टै कुट्न थाल्छन् । सो समय भवनका सुरक्षाकर्मीहरु पनि त्यहि उभिरहेका थिए र हेरिरहेका थिए। ... बाँकी अंश»

शाहरुखले पानीको ट्यांकिमा डुबाए गौरीलाई

२०७६ फाल्गुण २९ बिहिबार, वास्तवमा यो फिल्म निर्माता सुभाष घईको होली पार्टी थियो। जहाँ शाहरुख र गौरी पुगे। यहाँ दुबै एक अर्कालाई रंग लगाउँदै नाच गर्दै र गाउँदै थिए। यो भिडियो आज भनदा २० बर्ष अघि सन् २००० को हो। यो भिडियो सुभाष घईले आफ्नो सोशल मिडियामा पनि शेयर गरेका छन् । ... बाँकी अंश»

हलिउडका चर्चित अभिनेतालाई कोरोना, विश्वका ११८ मुलुकमा संक्रमण

२०७६ फाल्गुण २९ बिहिबार, विश्वका ११८ देशमा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार ५०० पुगेको बताइएको छ । तर यसमध्ये ६६ हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको वुहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

नयाँ