मनोरञ्जन

चर्चीत टेलिसिरियल 'बालिका वधु' आजबाट समाप्त हुदै

२०७३ श्रावण १६ आइतबार, एजेन्सी । भरतीय टेलिसिरियल 'बालिका वधु' आजबाट समाप्त हुदैछ ।  भारतमा सबै भन्दा लामो समय देखि प्रसारण हुदै आएको टिभि सीरियल 'बालिका वधु' को अन्तिम भाग आज प्रसारण हुने कलर्स टिभिले जनाएको छ  ।   ‘बालिका वधु’ कलर्स टेभिमा आठ बर्ष देखि प्रसारण हुदै आएको छ । ... बाँकी अंश»

प्रियंकालाई धेरै सन्तान दिन सक्ने श्रीमान्‌ चाहियो !

२०७३ श्रावण १५ शनिबार, एजेन्सी । बलिउड अभिनेत्री  प्रियंका चोपडा इन्टरनेशनल स्टारको पहिचान बनाउन सफल बलिउड नायिका मध्ये एक हुन् । अमेरिकन स्पाई थ्रिलर टिभि सीरीज 'क्वानटिको' होस वा हलिवुडमा डेब्यू चलचित्र 'बेवोच' उनि हरेक ठाँउ आफ्नो दमदार प्रस्तुती दिदै आएकी छन् ।   प्रियंकाका अनुसार उनि कुनै एक दायरेमा सीमित रहन चाहादिनन् ।  प्रियंका भन्छिन् , “म यस्तो कुनै पनि शो गर्न चाहान्न जसमा मैले आफ्नो प्रतिभा देखाउन पाउदिन । म भारतकै एक लीडिंग एक्ट्रेस मध्ये हु , यसै ... बाँकी अंश»

चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ को प्रसारण सुरु

२०७३ श्रावण १५ शनिबार, काठमाडौँ । लोकप्रिय चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ (पश्चिमतिरको यात्रा) नेपाली भाषामा अनुवाद र डबिङ भई नेपालमण्डल टेलिभिजनबाट शुक्रबारदेखि प्रसारण सुरु भएको छ ।    प्रसिद्ध बौद्ध चिनियाँ भिक्षु स्यीयान चङ (हुएन साङ) चीनबाट भारत आई बौद्ध ग्रन्थ लिएर गएको घटनालाई मुख्य कथावस्तु बनाई करिब ५०० वर्ष अघि चिनियाँ उपन्याशकार ऊ छङ्एनले लेखेको शास्त्रीय उपन्याश ‘सि यउ चि’मा यो सिरियल आधारित छ र यसमा केही दन्त्यकथा र काल्पनिक घटना पनि जोडिएका छन् ... बाँकी अंश»

ऐश्वर्यासँग रिसायो बच्चन परिवार

२०७३ श्रावण १४ शुक्रबार, एजेन्सी । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समयमा बच्चन परिवार उदास रहेको छ । सो उदासको कारण ऐश्वर्या राय बच्चन भनिएको छ । ऐश्वर्याले केहि यस्तो गरेकी छन् जसबाट पूरै परिवार उनिसँग खुसी रहेको छैन ।   टाइम्स अफ इन्डियाका अनुसार- बच्चन परिवार उदास हुनुको कारण ऐश्वर्याको आगामी चलचित्र 'ए दिले मुश्किल' हो । सो चलचित्रमा ऐश्वर्याले रणबीर कपूरसँग केहि हट सीन शूट गरेकी थिइन् । सो कुराको जानकारी बच्चन परिवारले पाए लगत्तै  ऐश्वर्यासँग प्रसन्न नभए ... बाँकी अंश»

अष्ट्रेलियन फास्ट बलर ब्रेटलीको 'सेक्स सीन' माथि सेन्सर बोर्डको कैची

२०७३ श्रावण १३ बिहिबार, एजेन्सी । अष्ट्रेलियन क्रिकेटर ब्रेटलीले बलिउड चलचित्र 'अनइन्डियन' मा अभिनय गरेका छन् । चलचित्रको निर्देशन अनुपम शर्माले गरेका हुन् । चलचित्रमा  ब्रेटली   र तनिष्ठा चटर्जीको 'सेक्स सीन' देखाइएको छ ।     अनुगमन समितिले  चलचित्रबाट एक मिनट ८ सेकण्डको सीन हटाउन सल्लाह दिएको छ । यदि सो सुझाव मानेमा उक्त दृश्य २६ सेकेण्डको हुनेछ । कमेटीका अनुसार,  चलचित्रमा सेक्स सीन र सेक्स सम्बन्धि उच्चारण गर्न पाइने छैन । यदि निर्माताले  U/A सर्टिफिकेट ... बाँकी अंश»

'प्रेग्नेन्ट' माथि दीपिकाले गरेको टिप्पणीका कारण करिना 'फायर'

२०७३ श्रावण १२ बुधबार, एजेन्सी ।  बलिउडकी 'बेबो' करिना कपूर खान दीपिका पादुकोणको एक भनाइले आगो भएकी छन् । करीना यस समय प्रेग्नेन‍्ट छिन् । उनको यहि बर्षको अन्त्य डिसेम्बर लण्डनमा डिलिवरी हुदैछ । भारतिय सञ्चार माध्यमका अनुसार  करीना दीपिकाले बोलेको प्रेग्नेन्ट शब्द सुन्न चाहान्न ।   दीपिकाले हालै एक कार्यक्रममा ,उनि बिवाह  नगर्ने  र प्रेग्‍नेन्ट पनि नभएको टिप्पणि गरेकी थिइन् । दीपिकाको यस भनाइको अर्थ उनि करियरमानै फोकस हुन चाहेको बुझ्न सकिन्छ ।    करिन ... बाँकी अंश»

१७ बर्ष पुरानो 'हरिण प्रकरण' मा सलमानलाई सफाई

२०७३ श्रावण १० सोमबार, एजेन्सी । कालो हरिण शिकारको दुबै आरोपबाट सलमान खानलाई ठूलो राहत मिलेको छ । भारतको  जोधपुर हाइकोर्टले  १७ बर्ष पुरानो यो मुद्दामा फैसला सुनाउँदै सलमानलाई सफाई दिएको हो ।   सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको  सजायलाई चुनौती दिएका थिए । राज्य सरकारले सुनाएको उक्त  सजाय माथि सलमानले  असन्तुष्ट जनाउदै  अपील गरेका थिए ।      सलमानले सन् १९९८ मा चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको क्रममा दुईवटा कालो हरिणको शिकार गरेका बताइन ... बाँकी अंश»

हरिण प्रकरणको निर्णय पर्खदै सलमान

२०७३ श्रावण ८ शनिबार, एजेन्सी ।  बलिउडका दबंग सलमान खानको लागि अबको एक दिन सबैभन्दा तनाबको समय  रहनेछ । भारतको सर्वोच्च अदालतले कालो हरिण  मारेको आरोपमा  २५ जुलाईमा निर्णय  सुनदैछ ।  जस पश्चात सलमान जेल जाने वा उनले माफि पाउने सो कुराको तय हुनेछ ।   २५ जुलाईमा सलमान खान बिरुद्ध हरिण  शिकारको  अभियोगमा दुई फरक-फरक प्रकरणको फैसला हुने भएको हो । फैसला राजस्थान हाईकोर्टले सुनाउने छ , मे महिनाको अन्तिम साता सो बिषयमा बहस पुरा भएको थियो साथै न्यायाधीशले आफ्नो फैसल ... बाँकी अंश»

गायक तुलसी शिवाकोटीको कलियुगे इन्टरनेट लभ परेपछि (भिडियो सहित)

२०७३ श्रावण ८ शनिबार, काठमाडौँ । युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी  शिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन ।   फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको 'गर्नु गर्यो कलियुगको इन्टरनेटले' रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास ... बाँकी अंश»

कबाली कीर्तिमान, प्रदर्शनअघि नै दुई अर्ब भारु कमाइ

२०७३ श्रावण ७ शुक्रबार, मुम्बई। बलिउड अभिनेता रजनीकान्त त्यस्ता स्टार हुन् जो दक्षिण भारतका  लागि भगवानजस्तै मानिन्छन् । उनको फोटोमा धुप चढाउने पनि उत्तिकै छन् । त्यसैले त होला रजनीकान्तको चलचित्र पनि त्यसैगरी सुपरहिट हुने गर्छ ।  ... बाँकी अंश»

१२ विश्व चर्चित खेलाडि जो पोर्न स्टारसँग उठबस गर्न रुचाउथे

२०७३ श्रावण ६ बिहिबार, एजेन्सी ।  सन् २०० मा स्पोर्ट्स वर्ल्ड त्यस समय अचम्ममा पर्‍यो जब ३ पटक ग्रेण्ड स्लेम र ओलिम्पिक विजेता महिला टेनिस स्टार जेनिफर केप्रियाटीको र डेल डाबोन बिचको सम्बन्ध बाहिर आयो ।   डेल डाबोन त्यस समयका चर्चीत पोर्न स्टार थिए । जेनिफर डेल डाबोनसँग सम्बनधमा रहदै ड्रग्स पनि लिन सुरु गरिन् । सो कारण उनको करियर मात्र  बर्बाद भएन, उनको  पर्सनल लाइफ पनि नराम्रोसँग प्रभावित भयो ।    पोर्न स्टारसँग समबन्ध राख्ने उनि पहिलो स्पोर्ट्स  स्टार भने ... बाँकी अंश»

बलिउडकी दीपिकाको हलिउड चलचित्र (ट्रेलर सहित)

२०७३ श्रावण ५ बुधबार, एजेन्सी ।  बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा डेब्यू गरेको चलचित्र 'एक्सएक्सएक्स: द रिटर्न अफ ज्यानडर केज ' को ट्रेलर सार्वजनिक भएको छ ।    चलचित्रको ट्रेलरमा दीपिका निकै बोल्ड रुपमा देखिएकी छन् । उनसँग हलिउड स्टार विन डीजल पनि ट्रेलरमा देखिएका छन् ।   चलचित्रको ट्रेलरमा दीपिकाको एक्शन हेर्न पाइनेछ । चलचित्रमा दीपिकाको नाम 'सेरेना' रहेको छ । चलचित्र २० जनवरी, २०१७ मा रिलीज हुदैछ । ... बाँकी अंश»

'द कपिल शर्मा शो'का 'पाजी' नवजित सिद्धुलाई मनाउने प्रयासमा बीजेपी

२०७३ श्रावण ४ मंगलबार, एजेन्सी ।  भारतिय जनता पार्टी  'बीजेपी' का नेता तथा चर्चीत हास्य ब्यङ्ग कार्यक्रम द कपिल शर्मा शोका 'पाजी'  नवजित  सिंह सिद्धुलाई पार्टीमा पुन: ल्याउन बीजेपी मनाउने अभियानमा लागेको छ । बीजेपीका पन्जाब प्रभारी विजय सांपला भन्छन्, 'सिद्धू र उनको श्रीमति नवजोत कौर सिद्धू अहिले पनि बीजेपीका सदस्य हुन्।'   विजय सांपलाले दावि गर्दै भने, 'सिद्धुको राजिनामाको बिषय भारतिय सञ्चार माध्यमले अडकलका भरमा लेखेका हुन् ।' सिद्धुले राज्यसभाको सदस ... बाँकी अंश»

'ए फ्लाइंग जट्ट' का सुपर हिरो टाइगर श्राफ (ट्रेलर सहित)

२०७३ श्रावण ४ मंगलबार, एजेन्सी । टाइगर श्राफ अभिनित चलचित्र 'ए फ्लाइंग जट्ट' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको  ट्रेलरमा  टाइगर श्राफ   सुपर हीरो रुपमा देखिएका छन् । ट्रेलरमा आमा र सुन्दर प्रेमिकासँगको रोमान्स देख्न सकिन्छ ।    चलचित्रमा अमृता सिंह टाइगरको आमाको भुमिका रहेकी छन् । उनि समाजमा भैरहेका नकरात्मक तत्वसँग लड्न छोरालाई प्रेरणा दिने गर्दछिन् ।   चलचित्रको ट्रेलर हेरेर चलचित्र  एक्शन प्रदान रहेको बुझ्न सकिन्छ । साथै  हावामा उड्दा सडक निय ... बाँकी अंश»

सलमानलाई क्रिकेटर बनाउन चाहान्थे सलिम

२०७३ श्रावण ३ सोमबार, एजेन्सी ।  'बलिउडका सुल्तान' सलमान खानललाई बुवा सलीम खानले क्रिकेटर बनाउन चाहेको कुरा सलमानले बताएका छन्  । साथै  उनले बुवाले देशको लागि  क्रिकेट खेलेको हेर्न चाहेको पनि बताए ।    सलीमले सो समयका चर्चित भारतिय  क्रिकेटर सलीम दुर्रानीलाई सलमानको कोचको रुपमा हायर गरेका थिए । सलमानले सो कुराको खुलासा टेनिस स्टार सानिया मिर्जाको आटोबायोग्राफी 'ऐस अगेन्स्ट आड्स'को विमोचनका अवसरमा गरेका हुन् ।   दुर्रानी त्यस समय दर्शकको डिमाण्डम ... बाँकी अंश»

पाकिस्तानी चर्चित मोडल कन्दिल बचोलको भाइबाटै हत्या

२०७३ श्रावण २ आइतबार, नयाँ दिल्ली । पाकिस्तानी एक चर्चित मोडल कन्दिल बचोलको उनकै भाइले हत्या गरेका छन् । उनकै भाइले शनिबार घाँटी थिचेर हत्या गरेको कन्दिलकै बाबुले प्रहरीलाई फोन गरेर बताएका छन् ।    उनको भिडियो र ट्वीट विश्वकप टी–ट्वेन्टीका बेलामा निकै चर्चित भएको थियो । उनी पाकिस्तानी भए पनि भारतीय क्रिकेटर विराट कोहलीकी फ्यान थिइन् ।    बचोलले केही समयअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा दिन अपीलसमेत गरेकी थिइन् । गृहमन्त्रीलाई सुरक्षा बढाउन चिठ्ठ ... बाँकी अंश»

हलिउड चलचित्रमा दीपिकाको यस्तो रुप

२०७३ श्रावण १ शनिबार, एजेन्सी । प्रियंका चोपडा पछि बलिउड अभिनेत्री दीपिका पादुकोण  हलिउड चलचित्रमा देखिदै छिन् । दीपिकाले हालै आफ्नो पहिलो हलिउड चलचित्र ‘एक्सएक्सएक्स- द रिटर्न अफ जेन्डर केग’’ को लोगो आफ्नो समर्थक माझ सार्वजनीक गरेकी छन् ।   चलचित्रमा दिपिका लगायत विन डीजल, डोनी येन, टोनी जा, निना डोबरेव, रोरी मकेन, रबी रोज र सेम्युएल एल जेक्सन जस्ता प्रख्यात कलाकार रहेका छन् । दीपिकाले आफ्नो  इन्स्टाग्राम एकाउण्टमा  उनको चलचित्रमा देखिने हुलियाका साथै भिडि ... बाँकी अंश»

'सलमान' र 'सन्नी' गुगलमा सबैभन्दा ज्यादा खोजिने कलाकार

२०७३ श्रावण १ शनिबार, एजेन्सी । सर्च इन्जिन गूगलले पछिल्लो एक दशक भित्र सबैभन्दा ज्यादा खोजिनेको बलिउड कलाकारको सूचि सार्वजनिक गरेको छ ।सो सुचिमा सलमान खान र सन्नी लियोन सबैभन्दा ज्यादा खोजिनेको बलिउड कलाकार  रहेका छन् ।   गूगलले एक कार्यक्रम बिच सो सूची सार्वाजनीक गरेको हो । जस अनुसार सर्च हुने बलिउड अभिनेताहरुमा सलमान पछि  शाहरुख खान, अक्षय कुमार र अमिताभ बच्चन रहेका छन् । यस सूचीको दस अभिनेताहरु भित्र  ऋतिक रोशन, शाहिद कपूर, रणबीर कपूर, आमिर खान र इमरान हाशमी रह ... बाँकी अंश»

ऋतिकको रेकर्ड तोड्दै सलमान, स्याटेलाइट राइट्सबाट हजार करोडको कमाई

२०७३ असार ३१ शुक्रबार, एजेन्सी । बलिउड दबंग स्टार सलमानले चलचित्रमा कमाईका साथै अन्य रेकर्ड पनि आफ्नो नाममा गरेका छन् ।  सलमानले आफ्नो  आगामि १० चलचित्र टेलिकास्टका लागि एक च्यानलसँग १००० करोड भारतीय रुपैँयामा स्याटेलाइट सम्झौता गरेको छन् । सो सम्झौता अनुसार  उनि केहि बर्ष टिभि अफिसियलका रुपमा पनि देखिनेछन् ।   तोडियो ऋतिकको रेकर्ड    एक दिन पहिले  ऋतिक रोशनले आफ्नो आगामि छ चलचित्रको लागि ५५० करोडमा स्याटेलाइट राइट्स बेचेर रेकर्ड बनाएका थिए । यस सम्झौता ... बाँकी अंश»

गायक अभिजीत बिरुद्ध मुम्बई साइबर सेलमा उजुरी

२०७३ असार ३१ शुक्रबार, एजेन्सी । भारतीय गायक अभिजीत भट्टाचार्या बिरुद्ध मुम्बई प्रहरीले साइबर सेलमा उजुरी दर्ता गरेको छ । अभिजीतले महिला पत्रकार माथि ट्विटरमा अपशब्दको प्रयोग गरेका करण सो उजुरी गरिएको प्रहरिले जनाएको छ ।    अभिजीतले  केहि समय पहिले महिला पत्रकार स्वाति चतुर्वेदी र समाचार वेबसाइटका सम्पादक रिफत जावेद माथि अभद्र भाषाको प्रयोग गरेका थिए । दुई पत्रकारहरुले अभिजीतको इन्फोसिस कर्मचारीको हत्यामा आधारित पोस्ट माथि आपत्ति जनाएका थिए ।   मुम्बई प् ... बाँकी अंश»

नयाँ