मनोरञ्जन

दशैंको पूर्वसंध्यामा योगीको जिन्दगानी गीत

२०७५ असोज २९ सोमबार, काठमाडौं । पत्रकार शिवराज योगी गीतकारका रुपमा प्रस्तुत भएका छन् । आइतबार मात्रै उनको जिन्दगानी बोलको गीत सार्वजनिक भएको छ । योगीको गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका हुन् ।  ... बाँकी अंश»

बीगबोसभित्र मारपीट, घरबाट निकाल्ने चेतावनी दिए सलमान खानले, काजोल पनि झुल्किन्

२०७५ असोज २८ आइतबार, काठमाडौं । भारतीय मनोञ्जन टेलिभिजन कलर्सको श्रृंखला बिग बोस १२ को २७ दिन पुग्दा मारपीट भएको छ । यो मारपीटबाट उत्तेजित हुँदै कार्यक्रम संचालक सलमान खानले घरबाट निकालिदिने धम्की दिएका छन् ।  ... बाँकी अंश»

अक्षय कुमारले मिटुको समर्थन गर्दै रोके 'हाउस फुल ४' को सुटिङ

२०७५ असोज २६ शुक्रबार, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले हाउसफुल ४ को सुटिङ रद्द गरेका छन् । चलचित्र निर्देशक साजिद खान बिरुद्ध गम्भीर यौन उत्पीडनको आरोप लागेपछि उनले चलचित्र रोकेका हुन् । ... बाँकी अंश»

मनिषा कोइरालालाई डेब्यू गराउने सुभाष घई पनि ‘दूराचारी’ 

२०७५ असोज २६ शुक्रबार, काठमाडौं । बलिउडमा अहिले यौन दूराचारको ट्याग लाग्ने क्रम बढ्दो छ । नाना पाटेगरको विवाद सेलाउन नपाउँदै अब मनिषा कोइरालालाई बलिउडमा डेब्यु गराउने सौदागर निर्देशक सुभाष घई पनि बलात्कारको मुद्दामा फसेका छन् । ... बाँकी अंश»

दुई पानी उद्योगको उत्पादन बन्द

२०७५ असोज २४ बुधबार, नेपालगञ्ज । मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । ... बाँकी अंश»

हरितारा चलचित्र पुरस्कार रेखा र लयलाई

२०७५ असोज २४ बुधबार, काठमाडौं । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापालाई प्रदान गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

‘फर्कदाइ फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

२०७५ असोज २३ मंगलबार, काठमाडौँ । ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ,  गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ?  फर्कदाइ फर्क, फर्कदाइ फर्कभाइ फर्क  हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’  ... बाँकी अंश»

यस्तो बीमा गराउने नेहा धुपिया पहिलो भारतीय सेलिब्रेटी

२०७५ असोज २२ सोमबार, एजेन्सी। बलिउडमा सफल हुन नसकेपनि अभिनेत्री नेहा धूपियाले आफ्नो शरिरको पछिल्लो भाग 'हिप'को बीमा गराएकी छिन् । जेनिफर लोपेजको हिप बीमा गराएको कम्पनीले उनले हिप बीमा गरेको हो । नेहाले कम्पनीको प्रस्ताव स्वीकार गरेको बताइसकेकी छिन् । ... बाँकी अंश»

आम्दानीका लागि युट्युबको भर पर्दै कलाकार 

२०७५ असोज २१ आइतबार, बागलुङ। सुचना प्रविधिको जमानामा गीतसँगीत पनि इन्टरनेटमा सिमीत हुन थालेको छ। ईन्टरनेटको पहूँच र सस्तो भएकोले पनि मानिसहरुको चाहाना बद्लिंदै गएको छ। आजकल सर्जकहरु पनि आफ्ना गीत-संगितकालागि ईन्टरनेटको भर पर्न थालेका छन्।  ... बाँकी अंश»

‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’

२०७५ असोज १८ बिहिबार, काठमाडौँ । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । ... बाँकी अंश»

धमलाले गरे लामिछानेलाई नायक बन्न 'अफर’

२०७५ असोज १८ बिहिबार, काठमाडौं । पत्रकार रवि लामिछानेले ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेरेका छन । बिहीबार अपरान्ह कुमारी हल पुगेर लामिछानेले उक्त चलचित्र हेरेका हुन् । ... बाँकी अंश»

१२ वर्षपछि चलचित्र हल पुगे बरिष्ठ नेता पौडेल

२०७५ असोज १७ बुधबार, काठमाडौं। पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हेर्न कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सिटी सेन्टरस्थित् बिग मुभिजमा पुगेका छन् । ... बाँकी अंश»

बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव : कोरियाली एकीकरणमा केन्द्रित

२०७५ असोज १७ बुधबार, बुसान, दक्षिण कोरिया । एसियाकै सर्वाधिक ठूलो चलचित्र महोत्सवका आयोजकहरुले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन् । विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो । ... बाँकी अंश»

दसैंमा घर फर्किन नपाएका श्यामको "हे आमा आउदिन दसैंमा "

२०७५ असोज १६ मंगलबार, काठमाडौं । दसैंको चहलपहल चली रहेको बेलामा घरदेशीहरुलाई परदेशी फर्कने हुन वा हैनन भनेर मन पोलि रहेको हुन्छ । आँगनमै दसैं, साहुको रिणको दबाब, त्यसमा पनि काखको छोरो परदेशबाट घर आउन नपाएपछि बुढा बा आमा भक्कानिदै दसैँको तडक भडक नियाल्न बाध्य हुन्छन्। ... बाँकी अंश»

धमलाको ‘अनुराग’ हेर्न जोशिला मन्त्रीहरु हलमा

२०७५ असोज १३ शनिबार, काठमाडौं। शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न आज शनिबार नेपाल सरकारका जोशिला मन्त्रीहरु कुमारी हलमा पुगेका छन् । ... बाँकी अंश»

‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खानको यस्तो अवतार ( भिडियो )

२०७५ असोज ९ मंगलबार, काठमाडौं । नयाँ नयाँ प्रयोग गर्न मन पराउने बलिउड अभिनेता आमिर खान पात्र पनि फरक फरक रोज्छन् । बलिउडमा अपनाइने धेरै जसो पात्र परिक्षण गरेका आमिर अब फिरंगी बन्दैछन् । उनी अभिनीत चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसरमा रिलिज हुँदैछ । ... बाँकी अंश»

आमिर खानको फिरंगी अवतार

२०७५ असोज ९ मंगलबार, काठमाडौं । नयाँ नयाँ प्रयोग गर्न मन पराउने बलिउड अभिनेता आमिर खान पात्र पनि फरक फरक रोज्छन् । बलिउडमा अपनाइने धेरै जसो पात्र परिक्षण गरेका आमिर अब फिरंगी बन्दैछन् । उनी अभिनीत चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसरमा रिलिज हुँदैछ । ... बाँकी अंश»

राखी सावन्त ‘वक्षस्थल’ दान गर्दै 

२०७५ असोज ८ सोमबार, काठमाडौं । बलिउडकी सदाबहार विवादित मोडल राखी सावन्त फेरि विवादमा तानिएकी छिन् । यसपटकको विवाद भने कसैसंग झगडा गरेर वा तुतु मैंमैं गरेर हैन कि आफ्नै शरीरका अंगका कारण ।  ... बाँकी अंश»

‘द भ्याली अफ लाइट’ म्युजिक भिडियो सार्वजनिक

२०७५ असोज ६ शनिबार, काठमाडौं। नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो भिडियो आज यहाँ आयोजित कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरेका हुन्। उक्त भिडियो नेपाल पर्यटन बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ। ... बाँकी अंश»

१ करोड ९० लाख पाउन्डमा बिक्रीमा थियो किमको यस्तो टेप

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । रियालिटी टिभीस्टार तथा मोडल किम कार्दशियन विश्वभरका सञ्चारमाध्यममा खुबै चर्चाको विषय बन्ने गरेकी छन् । किम र उनको पूर्व पुरुष साथी रे जोको सेक्स टेप विक्रीमा राखिएको थियो। कामोत्तेजक अवस्थामा मग्न किम र उनको पूर्व पुरुष साथीको उक्त सेक्स टेप १ करोड ९० लाख पाउन्डमा बिक्री मा उपलब्ध भएको हो। ... बाँकी अंश»

नयाँ