मनोरञ्जन

उठ्न सकेनन् अमिताभ, ट्वीटरमा पोखे पीडा

२०७२ फाल्गुण १० सोमबार, मुम्बई । बलिउडकी बीग बीका रुपमा परिचित अभिनेता अमिताभ बच्चनका फ्यानका लागि निराशाको खबर छ । प्रायः सार्वजनिक कार्यक्रममा देखिईरहने अमिताभ केही समयदेखि कुनै पनि कार्यक्रममा देखिएका छैनन् ।  उनको शरीरमा दुखाईको पीडा यति बढेको छ कि उनी ओछ्यानबाट उठ्न समेत सकेका छैनन् । यो कुराको जानकारी अमिताभ आफैले सामाजिक सञ्जाल ट्वीटरबाट दिएका छन् । ‘यो चिन्ताको कुरा होईन्, तर म यही पीडाका कारण विस्तारै उठ्न पनि सकेको छैन, मलाई दुःख पनि लागेको छ कि पीडाका क ... बाँकी अंश»

अामेश नीताकाे राेमान्स प्रमोसनमा रेडियोहरुले सघाउने

२०७२ फाल्गुण १० सोमबार, काठमाडौं । फिल्म प्रमोसनका लागि निर्देशन दिनेश डिसी निकै माहिर छन् । आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको आफ्नो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को प्रमोसनका लागि उनले कुनै कसुर बाँकी राखेका छैनन् । फिल्मले नाफा कमाए पनि नकमाए पनि ७ लाख रुपैंयाँमा धादिङमा तुइनको ठाउँमा झोर्लुङ्गे पुल निर्माण गरिदिने घोषणा गरेका उनले त्यही घोषणा नै अहिले फिल्म प्रमोसनको माध्यम बनेको छ । दिनेशको सामाजिक काम प्रति समर्थन जनाउँदै रेडियोहरुको छाता संस ... बाँकी अंश»

लव र डक्टरको बिसाउनी

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौं । गीतकार लवकुमार बुढाथोकीको पहिलो आधुनिक गीतको एल्बम ‘बिसाउनी’ आइतवार राजधानीमा सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आइतबार आयोजित कार्यक्रममा कवि तथा गीतकार भूपाल राई र एल्बमका गीतकार तथा संगीतकारले संयुक्त रुपमा एल्बम लोकार्पण गरे । एल्बममा ‘यो अञ्जान संसारमा’, ‘कस्तो यो बानी बस्यो’, ‘के भयो गल्ती म देखि’, ‘पर्खनुको पीडा पर्खाउने’ र ‘जिन्दगी यो जुवाजस्तै’बोलका ५ गीत रहेका छन् । गीतमा ख्यातीप ... बाँकी अंश»

तिक्तता मेट्दै अंगालोमा बाँधिए अमिताभ शत्रुघ्न

२०७२ फाल्गुण ९ आइतबार, मुम्बई । बलिउडका प्रखर दुई अभिनेता शत्रुघ्न सिन्हा र बीग बी अमिताभ बच्चनको सम्बन्ध खासै राम्रो छैन । उनीहरुको सम्बन्ध के कारणले बिग्रिएको हो त्यो कमैलाई मात्र थाहा होला, तर हालै आयोजित सिन्हाको पुस्तक ‘एनीथिङ बट खामोस’सार्वजनिक कार्यक्रममा भने यी दुई अभिनेता पुरानो तिक्ततालाई बिर्सदै अंगालो मारे र पुस्तक पनि सँगै सार्वजनिक गरे । पुस्तक सार्वजनिकसँगै उनीहरुले अंगालो पनि मारे । लेखक सिन्हालाई पत्रकारले अमिताभ र उनको मनमुटाबको बारेमा प्रश् ... बाँकी अंश»

क्यालेन्डरको लागि ईशाले गरिन् हट फोटोसुट

२०७२ फाल्गुण ९ आइतबार, एजेन्सी। बलिउड अभिनेत्री ईशा गुप्ताले हालै हट र सेक्सी फोटोसुट गराएकि छिन्। ईशाले 'प्लानेट हलिउड गोवा' नामक क्यालेन्डरको लागि  फोटोसुट गराएकि हुन्। यी तस्वीहरु फोटोग्राफर प्रसाद नाइकले खिचेका हुन्। ... बाँकी अंश»

२३ वर्षे सेलेनाका हट'

२०७२ फाल्गुण ९ आइतबार, एजेन्सी। अमेरिकी कलाकार तथा गायिका सेलेना गोमेज सधै जसो चर्चामा रही रहने कालकार हुन्। उनी २३ वर्ष कि भइन। इन्टरनेटको दुनियामा सवैभन्दा बढि खोजीने फोटमा पनि उनको नाम आउछ। सेलेनाले आफ्नो सोशल नेटवर्किङ्ग साइट्समा हरेक दिन नयाँ केही न केही फोटो अपलोड गर्ने गर्दछिन। हेरौ केही तस्बीरहरु।                     ... बाँकी अंश»

नवलपरासी मेलामा फिल्म रिलिज मिति घोषणा

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौं । आकाश अधिकारीले गृह जिल्ला नवलपरासी मेलामा पुगेर फिल्म ‘के म तिम्रो होइन र’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन् । पश्चिमाञ्चल स्तरिय नवलपरासी औद्योगिक व्यापार मेलामा सहभागी करिब पन्ध्र हजार दर्शकहरुमाझ निर्देशक अधिकारीले आफ्नो फिल्मको बैशाख ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने खुलाएका हुन् । ‘कोहिनूर’ फिल्मका निर्देशकले ‘के म तिम्रो होइन र’ को शिर्ष गीत गाउँदै प्रदर्शन मिति घोषणा गर्दा गृह जिल्लाका दर्शकले ताली बजाएर स्वाग ... बाँकी अंश»

रामगोपाल वर्माको सिंगल एक्सको तस्विरले तहल्का

२०७२ फाल्गुण ८ शनिबार, एजेन्सी। भारतका चर्चित फिल्म निर्देशक रामगोपाल वर्मा हट मुभी निर्माणमा लागेका छन्। हालै उनले  बनाएर सार्वजनिक गरेको सिंगल एक्सको तस्विरले तहल्का मच्चाएको छ। सानो लगानीमा यस्ता फिल्म बनाएर धेरै आम्दानी गर्ने गरि अहिले भारतीय निर्देशक र निर्माताहरु सेक्ससँग जोडेर फिल्म बनाउन लागिपरेका छन्। वर्माको यो फिल्मलाई पनि यसैगरि जोडेर हेरिएको छ।  ... बाँकी अंश»

भ्यालेन्टाइन गर्ल मधुबालालाई सम्झदा

२०७२ फाल्गुण ८ शनिबार, एजेन्सी । १४  फेब्रुवरी  १९३३ मा बलिउडकि प्रख्यात अभिनेत्री मधुबालाको जन्म भएको हो । सन् १९४२ मा उनले  फिल्म 'बसन्त'मा बालकलाकारको रुपमा अभिनय गरेकि हुन्  । उनि सन् १९४७ मा  प्रदर्शित फिल्म 'नीलकमल' पहिलो पटक  अभिनेत्रीको रुपमा काम गरिन् । 'नीलकमल' का  निर्माता-निर्देशक केदार शर्माको हुन् । सन् १९४९ मा  बम्बे टाकीजको ब्यानरमा, निर्माता अशोक कुमारको फिल्म 'महल' मधुबालाको फिल्मि करियरमा  महत्वपूर्ण फिल्म साबित भयो । 'फागुन& ... बाँकी अंश»

३३ की भईन् प्रियंका, पेन्टी देखिंदा भएको थियो बेईज्जत

२०७२ फाल्गुण ७ शुक्रबार, एजेन्सी। बलिउडकी ‘हट’ अभिनेत्री प्रियंका चोपडा  ३३ वर्षको उमेरमा हिड्दै छिन्। १८ वर्षकै उमेरमा सन् २००० मा भएको ‘मिस वल्र्ड’ प्रतियोगिताको विजेता बनेकी प्रियंकाको जन्म सन् १९८२ को जुलाई १८ तारिखका दिन झारखण्डको जम्शेदपुरमा भएको थियो ।बलिउडमा सन् २००३ को फिल्म ‘द हिरो’बाट करियर सुरु गरेकी प्रियंकाले पछिल्लो समयमा गायिकाको समेत परिचय बनाएकी छिन्। प्रियंकाले बलिउडमा ‘मुझसे शादी करोगी’, ‘क्रिश’, ‘डन २’, ‘फेसन’, ‘७ खुन माफ’, ‘बर्फी’ 'मेरी कोम'  जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन्। ... बाँकी अंश»

ड्रिम्स नायिका साम्राज्ञी भन्छिन्,‘अनमोल नै राम्रो ।’

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौं । झण्डै ३० वर्षदेखि नेपाली फिल्म क्षेत्रमा हँसिला र रोमान्टिक नायकको पहिचान बनाएका भुवन केसीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यो फिल्ममा भुवन पुत्र अनमोलले प्रमुख भूमिकामा अभिनय गरेकाले पनि फिल्मको चर्चा रिलिज अघि नै ह्वात्तै बढेको छ । यसअघि ‘होस्टेल’ र ‘जेरी’बाट युवा दर्शकको ध्यान आफुतिर तान्न सफल अनमोलसँग ‘ड्रिम्स’मा नवनायिका साम्राज्ञ राज्यलक्ष्मी शाहले डेब्यु रो ... बाँकी अंश»

कपिलको फिल्मी रेट पाँच करोड

२०७२ फाल्गुण ६ बिहिबार, मुम्बई । बलिउडका कमेडियन कपिल शर्माको टेलिभिजन शो ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भए पनि उनको ख्यातीमा कुनै कमि आएको छैन । यो कुरालाई कपिलले पनि राम्ररी बुझेका छन् । यसै कारणले पनि उनले एक फिल्मको लागि ५ करोड पारिश्रमिक माग गरेका छन् । कपिलले डेब्यु गरेको फिल्म ‘किस किसको प्यार करुँ’ले बक्स अफिसमा राम्रो रेस्पोन्स पाएको थियो । यो फिल्मकै पुरै भार कपिलको काँधमा नै थियो । यसकारण पनि उनको आत्मविश्वास निकै बढेको छ । गत वर्ष रिलिज भएको अब्बास मस्तान ... बाँकी अंश»

सुरजको भिडियोमा रोमान्टिक नम्रता–बाबु(भिडियो)

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौं । रेडियोमा कार्यक्रम सञ्चालन र म्युजिक भिडियो निर्माणमा चर्चित नाम हो सुरज श्रेष्ठ । हालसम्म दजनौं म्युजिक भिडियो निर्माणसँगै इमेज एफएममा रहेर आफ्नो सुमधुर आवाजलाई लाखौं श्रोताको कानसम्म ठोक्काईसकेका सुरज बोल्नसँगै भिडियो निर्माणमा पनि अब्बल मानिन्छन् ।  उनले हालै निर्माण गरेको भिडियो ‘पाउजुले’ मा फिचरिङ गरेका मोडल तथा नायक बाबु बोगटी र नायिका तथा मोडल नम्रता श्रेष्ठलाई रोमान्टिक रुपमा प्रस्तुत गरेका छन् । गायक रत्न सुब्बाको ... बाँकी अंश»

फिल्म हलमा भिडियो प्रिमियर

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौं । प्राय गरी फिल्महरु मात्र प्रिमियर हुने फिल्म हलमा बुधबार भने म्युजिक भिडियोको प्रिमियर गरिएको छ । दिपेन्द्र केसीको निर्देशनमा बनेका दुई भिडियो बुधबार एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको बागबजार स्थित सिटिम्याक्स सिनेका हलमा केसीको ‘एक्शन कट’मा तयार दुई भिडियो सञ्चारकर्मी तथा नेपाली संगीत र फिल्मसँग सम्बन्धित विशिष्ट व्याक्तित्वहरुको माझ सार्वजनिक गरियो ।   १ सय भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका केसीले सिनेमा हलमा ... बाँकी अंश»

फ्यानको गीतमा युवा शाहरुख(भिडियो)

२०७२ फाल्गुण ५ बुधबार, मुम्बई । बलिउड बादशाह शाहरुख खानको फिल्म ‘फ्यान’को पहिलो गीत ‘जबरा फ्यान’ सार्वजनिक भएको छ । गीतमा शाहरुखलाई युवावस्थाको शाहरुखको लुक्समा प्रस्तुत गरिएको छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छ, जसमा एक भूमिका सुपरस्टार आर्यन खन्ना र अर्को भूमिका उनको सबैभन्दा ठूलो फ्यान गौरवको छ । यो गीत गौरवमा आधारित छ । जसको भूमिकामा शाहरुख फिट देखिएका छन् । उनको उमेर २५ वर्षको युवकझैं देखिन्छ । उनको यो अनुहार देखेर सबै आश्चर्यमा पर्नसक्छन् । पुरै गतिमा श ... बाँकी अंश»

नायिका स्वस्तिमालाई घरमा भित्र्याउँदै निर्देशक निश्चल

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं । फिल्म ‘लुट’बाट निर्देशनमा ख्याती कमाएका चर्चित युवा फिल्म निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेत बुधबारबाट औपचारिक रुपमा प्रणयसूत्रमा बाँधिएका छन् । ३४ वर्षका उनले फिल्म ‘होस्टेल रिटन्र्स’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी  २० वर्षे नायिका तथा मोडल स्वस्तिमा खड्कालाई श्रीमति बनाउँदैछन् । अहिले उनीहरुको राजधानीको एक पार्टी प्यालेसमा वैवाहिक शुभकार्य भइईरहेको छ । पहिलो फिल्म पछि दोस्रो फिल्म ‘टलकजंग भर्सेस ट ... बाँकी अंश»

नेपालमा पहिलो फिल्म अवार्ड गर्ने भरतलाल रहेनन्

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं । नेपालमै पहिलोपटक फिल्म अवार्ड आयोजना गर्ने कला तथा फिल्मप्रेमी एवं वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको ७४ वर्षको उमेरमा गत ३ गते सोमबार साँझ राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । विसं १९९८को बैशाख १३ गते जन्मिएका उनी करिब ५० वर्ष अघिदेखि समाजसेवामा समर्पित थिए । उनको निधनसँगै राष्ट्रिय दैनिक नेपाल समाचारपत्र तथा कामना सिने मासिक र साधना स्वास्थ्य मासिकका प्रधानसम्पादक एवं मिडिया सोसाइटीका अध्यक्ष  पुष्करलाल श्रे ... बाँकी अंश»

यो के गर्दै छिन् यी सुन्दरी ?, स्टोडेनको टपलेस मस्ती

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं। वर्ष सन् २०११ मा १६ वर्षकै उमेरमा ५१ वर्षीय अभिनेतासँग विवाह गरेर चर्चामा कमाएकी अमेरिकी टिभी स्टार र्कोट्नी स्टोडेनले त्यस समय क्यालिफोर्नियास्थित भेन्चुरा समुन्द्री तटमा खिचाएको कामुक तस्वीरले चर्चा पाएको थियो। आफ्नो आर्कषक वक्षस्थल र मादक शरीरकी धनी स्टोडेनलाई सो अवसरमा निकै मस्ती गरिरहेको देखियो। ... बाँकी अंश»

नेपालमै बन्यो पहिलो समलिंगी म्युजिक भिडियो (भिडियो)

२०७२ फाल्गुण ४ मंगलबार, काठमाडौं । सम्भवत नेपालमा यो नै पहिलो पटक हो जुन म्युजिक भिडियोमा समलिङगीको कथा उठाइएको छ । हालै सार्वजनिक गायक समिर लिम्बुको गीतलाई पहिलो गे म्युजिक भिडियो मान्न सकिन्छ । भिडियोमा पुरुषसँगै नजिक हुन खोज्ने पुरुषको कथा छ ।  तिमीले त सजिलै भुलिदियौ बोलको गीतमा प्रमोद मोक्तानको संगीतमा समिर लिम्बुको अवाज छ । गीतको भाव बिशुद्ध मायाप्रेमको भए पनि भिडियोलाई फरक रुपमा प्रस्तुत गरिएको हो । समाजमा देखिएको वास्तविकतालाई भिडियोको माध्यमबाट प्रस्तुत ... बाँकी अंश»

अनमोल केसीलाई केटी आतंक, दुई महिनामा फेर्छन् मोबाइल नम्बर

२०७२ फाल्गुण ४ मंगलबार, काठमाडौं । पैसा हुने निर्माताहरुको नायक अनमोल केसी प्रतिको क्रेज जति छ, त्यो भन्दा बढी उनको क्रेज केटी फ्यानमाझ चौगुणा बढी देखिन्छ । अनमोललाई प्रत्यक्ष भेट्न पाएर चुम्बन दिन नसके पनि उनको पोष्टरमा चुम्बन दिएर चित्त बुझाउने विशेष युवती फ्यानको जमात बाक्लै देखिन्छ । आफु प्रति केटी फ्यानको क्रेज देखेर अनमोल आफै चकित छन् ।  आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘ड्रिम्स’का प्रमुख अनुहार अनमोल फिल्मको प्रचारप्रसारको काममा अहिले ... बाँकी अंश»

नयाँ