मनोरञ्जन

दीपाश्री भन्छिन्,‘बहुमतले मलाई निर्देशक बनाए ।’

२०७२ फाल्गुण २ आइतबार, काठमाडौं । फिल्म ‘६ भने छपक्कै लाइदेऊ’ नामको फिल्म निर्देशन गर्ने भनेर चर्चामा आएकी हाँस्य कलाकार तथा अभिनेत्री दीपाश्री निरौलाले त्यो फिल्म भन्दा पनि नयाँ नाम भएको अर्को फिल्म ‘लप्पन ६प्पन’ निर्देशन गर्ने भएकी छन् । फिल्म ‘६ एकान ६’  र ‘वडा नम्बर ६’बाट फिल्म निर्माणमा सफलताको स्वाद चाखेकी दिपाले कमेडी फ्लेबरको ‘लप्पन ६प्पन’लाई एक्सन कट गर्न लागेकी हुन् । ‘छ भने छपक्कै लाइदेऊ’मा निर्देशनको कुरा चाहिँ भएको थियो, तर यसमा त्यस ... बाँकी अंश»

सलमान र शाहरुखलाई दिल्ली पुलिसको क्लिन चिट

२०७२ फाल्गुण २ आइतबार, मुम्बई । दिल्ली पुलिसले बलिउड सुपरस्टार खानद्वय सलमान र शाहरुखलाई क्लिन चिट दिएको छ । हालै बीग बोस ९ को सुटिङ सेटमा एक मन्दिर बनाएर फिल्म करण अर्जुनको झल्को दिने गरी अभिनय गरे पछि उनीहरु दुई विरुद्ध धार्मिक आस्थामा आघात पु¥याएको भन्दै अदालतमा मुद्धा परेको थियो । प्रहरीले उनीहरुको क्रियाकलापले धार्मिक आस्थामा कुनै पनि असर नपरेको जनाउँदै क्लिन चिट दिएको हो । प्रहरीका अतिरिक्त मेट्रोपोलिटन मजिष्ट्रेट वी के गौतमले अदालतमा प्रस्तुत गरेको रिपोर्ट ... बाँकी अंश»

शाखा फैलाउँदै निल डेभिड, इटहरीमा पनि खुल्यो सैलुन

२०७२ फाल्गुण २ आइतबार, काठमाडौं । नेपालका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आप्mनो सलुनको सातौं शाखा स्वरुप सुनसरीको इटहरीस्थित इटहरी मलको दोस्रो तल्लामा निल डेभिड्स युनिसेक्स सलुन सञ्चालनमा ल्याएका छन्। नेपालमा रहेकामध्येको उनको यो सातौं सलुनको गत शुक्रबार इटहरी मलमा आयोजित आयोजित एक भव्य समारोहबिच प्रमूख अतिथी ख्यातिप्राप्त अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले शुभारम्भ गरे ।  सलुनको शुभारम्भ गरेपश्चात अभिनेता सरोज खनालले निलको हेयर स्टाइल कलाब ... बाँकी अंश»

तपाईहरुको जीवन सधैं प्रेममय रहोस् ........

२०७२ फाल्गुण २ आइतबार, जहा प्रेम छ, त्यहा जीवनको सही रूप छ । जहा विश्वास छ, त्यहा प्रेम छ । जहा प्रेम त्यहा शान्ति छ । त्यसैले सबै नेपालीले शान्तसंग बाँच्न पाउन् । तपाईहरु सवैको जीवन सधैं प्रेममय रहोस । प्रणय दिवसको तपाई सवैलाई शुभकामना .......   ... बाँकी अंश»

सेक्स टोयमा रमाउँदै हलिउड मोडल

२०७२ फाल्गुण १ शनिबार, एजेन्सी। हलिउड मोडल केटी प्राइस आफ्नो अनौठो कामले चर्चामा रहने गरेकि छिन् । यो खबर सुनेर तपाई पनि चकित पर्नुहुनेछ ।  केटी प्राइसले सेक्स टोयको बिजनेस सुरु गरेकि छिन्। भारतिय सञ्चार माध्यमका अनुसार केटीले सन् २०१४ मा सेक्स टोयको व्यवपार सुरु गरेकि हुन्  । केटीका पाँच जना सन्तान रहेका छन्  ।    केटीको तीन पटक विवाह भइ सकेको छ र उनि अहिलेका पति केरन हेलरसँग पनि अनौपचारिक रुपमा अलग भइसकेकि छिन् । केटीले केरन माथि उनलाई धोका दिएको आरोप लगाएकि थि ... बाँकी अंश»

यौन शोषणका शिकार चर्चित सेलिब्रिटीहरु !

२०७२ माघ २८ बिहिबार, एजेन्सी। सामान्यता हामी साधारण महिला मात्र यौन शोषणको शिकार हुन्छन् भन्ने  सोच्ने गर्दछौ। तर साधारण महिला मात्र यौन शोषणको शिकार नभएर सेलिब्रिटीहरु पनि हुने गर्दछन् । जसको खुलासा सेलिब्रिटीहरु आफैले गरेका छन्। ... बाँकी अंश»

सर्वाधिक बोल्ड फिल्म बनाउँदै पुजा भट्ट

२०७२ माघ २८ बिहिबार, मुम्बई । बलिउड फिल्ममेकर पुजा भट्ट आफ्नो इरोटिक थ्रिलर फिल्म ‘जिस्म’को तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेकी छन् । पुजाका अनुसार यो फिल्म सिरिजको हालसम्मकै सबैभन्दा बोल्ड फिल्म हुनेछ । उनले फिल्ममा तीन नायक र नायिका लिड रोलमा हुने बताईन् ।  ‘म जिस्म ३ मा यो वर्षबाट काम शुरु गर्दैछु र आगामी वर्ष रिलिज हुनेछ । यो पटक फिल्ममा पुरा परिवर्तन ल्याउनेछु ।’ उनले भनेकी छन् । सन् २००३ को फिल्म ‘जिस्म’मा विपाशा बसु र जोन अब्राहम प्रमुख भूमिकामा ... बाँकी अंश»

१५० किलोको ज्यान बनाउँदै बाहुवली हिराे

२०७२ माघ २८ बिहिबार, मुम्बई । सन् २०१५ को ब्लकब्लष्टर फिल्म ‘बाहुवली’को सिक्वेल ‘बाहुबली २’लाई आम दर्शकले प्रतिक्षा गरिरहेका छन् । यो सिक्वेलमा कटप्पाले बाहुबलीलाई किन मा¥यो भन्ने रहस्य खुल्नेछ । फिल्मको सिक्वेलका लागि अभिनेता प्रभासले जुन काम गर्न गईरहेका छन्, त्यो काम अहिलेसम्म कुनै पनि भारतीय अभिनेताले गर्न नसकेको  भारतीय मिडियाले जनाएका छन् । फिल्मका लागि प्रभासले शरीरको वजन १५० किलो बनाउँदैछन्, जुन वजन हालसम्म बलिउड फिल्ममा कसैले पनि गर्न सकेका छैन ... बाँकी अंश»

सक्कली सुशिललाई यसरी सम्झिए नक्कली सुशिलले

२०७२ माघ २७ बुधबार, काठमाडौं । झण्डै ४ बर्ष अघि पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोईराला राजनीतिमा व्यस्त भईरहँदा हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल उनकै नक्कल गरेर हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा हिट भईसकेका थिए । नक्कली नेतालाई कलाकार बनाएर देशको बिग्रदो राजनीतिमाथि कथा बुन्दै आएका ‘मेरी बास्सै’ निर्देशक सिताराम कट्टेलले राजा राजेन्द्रलाई ‘चौरासीबा’को नाम दिएर कोईरालाको नक्कल गर्न लगाएका थिए ।  कोईरालाको नक्कल गर्द ... बाँकी अंश»

पुनरागमन गर्दै आशिकी हिरो

२०७२ माघ २७ बुधबार, मुम्बई । बलिउड अभिनेता राहुल रोय चाँडै नै ऋचा चड्डाको फिल्म ‘कैबरे’मार्फत फिल्ममा पुनरागमन गर्दैछन् । राहुल यो फिल्मा आफ्नो सुपरहिट फिल्म ‘आशिकी’को स्टाइलमा प्रस्तुत हुँदैछन् । फिल्मको निर्माण पुजा भट्टले गर्नेछिन् । उनका अनुसार ४७ वर्षे राहुल फिल्ममा आशिकीकै शैलीमा प्रस्तुत हुनेछन् । जस अनुसार उनले शीरमा उनले ज्याकेट लगाउनेछन् । ‘फिल्ममा एक विशेष किसिमको गीत रहनेछ, जसको बोल ‘पानी पानी’ हो । यो मेरो पहिलो आइटम नम्बर हो । फिल्मको कथा ... बाँकी अंश»

वीपिको फिल्म बनाउन चाहन्थे सुशिल

२०७२ माघ २७ बुधबार, काठमाडौं । कुनै बेला हलिउडको हिरो हुन्छु भन्ने सपना बोकेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले आफ्नो फिल्मी हिरो हुने इच्छा त पुरा गर्न सकेनन्, तर राजनीतिमा लागेर भने उनी हिरो नै बने । रियल लाइफमा फिल्मको हिरो नबने पनि नेपाली फिल्म प्रति उनको चासो बढी नै थियो । उनीसँगको भेटघाटमा फिल्मकर्मीहरु पनि यही कुरालाई पाउँथे ।   वरिष्ठ फिल्मकर्मी यादव खरेलले कोइरालाको हलिउड हिरो बन्ने सपनाको बारेमा आफूले सुने पनि उनको फिल् ... बाँकी अंश»

मनिषाले लेखिन्: म उहाँ(सुशील)लाई असाध्यै प्रेम गर्थे’

२०७२ माघ २६ मंगलबार, काठमाडौं । मंगलबार बिहान अकस्मात निधन भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले सुशिललाई आफुले असाध्यै प्रेम गर्ने गरेको बताएकी छन् । उनले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छन्,‘म उहाँलाई असाध्यै प्रेम गर्थे ।’ मनिषाले ट्वीटरमा सुशिलसँगकाे तस्वीर पनि पाेष्ट गरेकी छन् । मनिषा जननायक वीपि कोइरालाका छोरा प्रकाशकी छोरी हुन् भने नाताले उनी सुशि ... बाँकी अंश»

टुट्यो ओम पुरीको २६ वर्षे वैवाहिक सम्बन्ध

२०७२ माघ २६ मंगलबार, मुम्बई । यो वर्षको शुरुवात बलिउडमा निकै निराशाजनक नै रह्यो । एक पछि अर्को गर्दै सेलिब्रेटीको सम्बन्ध टुटेको समाचार आईरह्यो । कसैको लामो प्रेम रोमान्स टुट्यो त कसैको लामो वैवाहिक सम्बन्ध नै । रणवीर–क्याट्रिना, फरहान–अधुना र अरबाज–माइलकाको सम्बन्ध टुटेको समाचार सेलाउन नपाउँदै बलिउडका अर्का हस्ती ओम पुरीको पत्नी नन्दितासँगको वैवाहिक सम्बन्ध टुटेको समाचार सार्वजनिक भएको छ ।  ओमले नन्दितासँगको २६ वर्षे पुरानो वैवाहिक सम्बन्धलाई पूर्ण वि ... बाँकी अंश»

कलाकारसँग सुशिलले २५ मिनेट फूटबल खेल्दा...

२०७२ माघ २६ मंगलबार, काठमाडौं । कुनै बेला हलिउडको हिरो बन्ने सपना बुनेका पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशिल कोइराला फिल्ममा हिरो त हुन सकेनन्, तर नेपाली राजनीतिमा उनी सुपरस्टार झैं बने । आफु प्रधानमन्त्री भएको बेला राष्ट्रिय चलचित्र नीति पारित गर्नुदेखि चलचित्र विकास बोर्डमा फिल्मकर्मीलाई ल्याउने काम गरे । जुन काम नेपाली फिल्म क्षेत्रका लागि ऐतिहासिक नै थियो । कलाकारलाई माया गर्ने कोइरालाको अर्को एउटा रोचक प्रसंगले नेपाली मिडियामा राम्रै स्थान पायो । ... बाँकी अंश»

जोलीको शरीरमा बौद्ध टाटु

२०७२ माघ २५ सोमबार, लसएञ्जल्स । हलिउड चर्चित अभिनेत्री एञ्जोलिना जोलीले आफ्नो शरीरमा नयाँ तीनवटा टाटु खोपेकी छन् । फिल्म ‘फष्र्ट डे किल्ड माइ फादर’ नामक फिल्मको सुटिङका बेला उनको शरीरमा नयाँ टाटु देखिएको छ ।  ४० वषीया अभिनेत्री कम्बोडियामा आफ्नो फिल्मको सुटिङमा व्यस्त छिन् । उनको तीनवटा टाटुमध्ये एउटा टाटु यंत्राको रहेको छ । यन्त्रा सामान्यतया बौद्ध भिक्षुले हातमा लगाउने गर्दछन् । यो बनाउनका लागि निकै मेहनत र सावधानी अपनाउनुपर्छ । अन्य दुई टाटुको बारेमा भ ... बाँकी अंश»

कबड्डी निर्देशकले बनाउने भए पुरानो डुंगा

२०७२ माघ २५ सोमबार, काठमाडौं । डेब्यु फिल्म ‘अनागरिक’ भए पनि फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’बाट ख्याती कमाएका निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुंगा’नामक नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मबारे जानकारी दिन राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माण हुन लागेको फिल्मका बारेमा जानकारी दिईयो । फिल्मका निर्देशक गुरुङका अनुसार फिल्मले डुंगा चलाएर गुजारा गर्ने एक भाईले आफ्नो अंशमा परेको डुंगा कसैले लगिदिएपछि परिवारमा आउने समस्यालाई प्र ... बाँकी अंश»

अनुष्कालाई फकाउँदै विराट

२०७२ माघ २५ सोमबार, मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको ब्रेकअपको खबर हालका दिनमा बलिउडमा चर्चित बनेको छ । दुवैले यो बारेमा केही कुरा नखोले पनि अनुष्काले विवाह गर्न नमानेका कारण दुईबीच खटपट भएको कुरा खुल्नमा आएको छ । बिराट अनुष्कालाई कुनै पनि कुरामा गुमाउन नचाहेको र उनलाई पुन आफ्नो जीवनमा फर्काउनका लागि तल्लिन छन् ।  ‘बिराट अनुष्कासँगको पुरानो सम्बन्धलाई दोहो¥याउनका लागि तल्लिन छन् । उनीहरु प्रेम सम्बन्धमा प्रतिबद्ध छन्, तर विराट ... बाँकी अंश»

प्रेमगीतले पायो यू सर्टिफिकेट, सबै उमेरका फिल्म हेर्न पाउने(भिडियो)

२०७२ माघ २५ सोमबार, काठमाडौं । आशुसेन फिल्मसको दोस्रो फिल्म “प्रेमगीत”लाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । आगामी माघ २९ गतेबाट अल नेपाल रिलिज हुन लागेको प्रेमकथामय फिल्मले सोमबार फिल्म सेन्सर बोर्डबाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएपछि सबै उमेरका दर्शकले फिल्म हेर्न पाउने बाटो खुलेको हो ।  सन्तोष सेनले निर्माण गरेको फिल्ममा सुदर्शन थापाको निर्देशन छ । ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’ र ‘मेरो लभस्टोरी’ जस्ता प्रेमकथाका फिल्म ... बाँकी अंश»

रियालिटी शो रोडिजको टिम सडक दुर्घटनामा, १२ घाइते

२०७२ माघ २५ सोमबार, दार्जिलिङ । रियालिटी शो ‘रोडिज’को छायांकन गर्न दार्जिलिङ जाँदा भएको सडक दुर्घटनामा शोको टिममा आबद्ध १२ जना गम्भीर घाइते भएका छन् । उनीहरु चढेको मिनिबस असन्तुलन भई दुर्घटना भएको थियो । घाइतेहरुको कालिङपोङ र सिलिगुडी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उक्त दुर्घटना दार्जिलिङको पिसोक भ्युप्वाईन्टमा भएको थियो । शोको टिमले सोही लोकेसनलाई छायांकनका लागि रोजेको थियो र उक्त लोकेसनमा सेटअपको तयारी भईरहँदा उक्त दुर्घटना भएको थियो । घटनाक ... बाँकी अंश»

सर्वनाममा मान्छे पोल्ने भट्टी

२०७२ माघ २५ सोमबार, काठमाडाै‌ । भट्टी भन्ने बित्तिकै हाम्रो मानसपटलमा अर्कै चित्रले प्रतिविम्भीत गर्दछ । भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक मान्छे पोल्ने भट्टीले भने अर्कै अर्थ प्रष्ट्याउछ । झट्ट सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक ‘मान्छे पोल्ने भट्टी’ विना भट्टी शाब्दीक अर्थ प्रस्ट्याउने नाटक हो । समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाज रुपी भट्टीमा पोलीरहन्छन् भन्ने नाटकको मुल आशय रहेको छ ।  पुरुष विना महिलाको ... बाँकी अंश»

नयाँ