स्वास्थ्य

सन्तान चाहनुहुन्छ ? नखानुहोस यी खानेकुरा

२०७५ मङ्सिर १५ शनिबार, काठमाडौं । कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन । उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो । ... बाँकी अंश»

भेरी अस्पतालमा चिकित्सक अभाव, अस्पताल विकास समिति उदासिन

२०७५ मङ्सिर १५ शनिबार, बाँके। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ । ... बाँकी अंश»

गाउँमै सरकारी सेवा पाएपछि स्थानीयमा खुशी

२०७५ मङ्सिर १३ बिहिबार, पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा शिविर मार्फत सरकारी सेवा पाएपछि स्थानीय खुशी भएका छन् । स्वास्थ्य शिविर मार्फत सरकारी सेवा पाउँदा आफुहरु खुसी भएको गाउँपालिका ५ हात्तिलुङ्गका स्थानीय झमकला थापाले बताईन् । ... बाँकी अंश»

गेटा मेडिकल कलेजको भवनको प्रगति ६० प्रतिशत 

२०७५ मङ्सिर १३ बिहिबार, धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्ने कैलालीको गेटा मेडिकल कलेजमा आवश्यक विभिन्न भौतिक संरचनाहरु निर्माणको काम जारी रहेको छ । ... बाँकी अंश»

पुरुषको क्षमता बढाउने १० खानेकुरा

२०७५ मङ्सिर १२ बुधबार, काठमाडौं । घरमा नयाँ सन्तान भित्रिनका लागि जति महिलाको प्रजनन क्षमता मजबुत हुन जरुरी छ, त्यतिक्कै मजबुत पुरुषको प्रजनन क्षमता (फर्टिलिटी) पनि हुन जरुरी छ । यदी खानेकुरामा यी १० चीजहरु भएको खण्डमा पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ । ... बाँकी अंश»

ब्रेन ट्यूमर र क्यान्सरको लागि उपयुक्त औषधी महले पाएन बजार

२०७५ मङ्सिर १२ बुधबार, दार्चुला । व्रेन ट्युमर र क्यान्सर रोगको उपचारका लागि निक्कै उपयोगी महले दार्चुलामा बजार पाएको छैन । महमा हुने एन्टी अक्सिड र एन्टी सेप्टिक क्यान्सरको उपचारका लागि उपयोगी हुने गरेको छ । तर पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । ... बाँकी अंश»

अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम : मन्त्री ज्ञवाली

२०७५ मङ्सिर १२ बुधबार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिएका छन्। अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडैनै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने जानकारी दिए। ... बाँकी अंश»

‘अस्थायी साधनको प्रयोग रुचाउँदैनन् महिला’

२०७५ मङ्सिर ११ मंगलबार, एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। ... बाँकी अंश»

रहेनन् मुटु र कलेजो एउटै भएका जुम्ल्याहा

२०७५ मङ्सिर १० सोमबार, सुर्खेत । उपचारका क्रममा मुटु र कलेजो एउटै भएका जुम्ल्याहाको मृत्यु भएको छ । शरीर जोडिएका जुम्ल्याहा छोरीहरूको उपचारकै क्रममा आइतबार मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । ... बाँकी अंश»

न्याय खोज्दा ‘साईकोटिक डिसअर्डर’ ले थलिए निर्मलाका बुबा 

२०७५ मङ्सिर १० सोमबार, काठमाडौं । न्याय खोज्दा खोज्दै मानसिक रोगले थलिनु कहाँसम्मको अन्याय होला । तर भएको छ त्यस्तै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारलाई दवाव दिन धर्ना बस्दाबस्दा उनका बाबु मानसिक रोगी बने ।  ... बाँकी अंश»

यी कारण गर्भावस्थामा पनि हुनसक्छ महिनावारी

२०७५ मङ्सिर ८ शनिबार, काठमाडौं । सामान्यत महिला गर्भवती भएपछि महिनावारी रोकिन्छ । महिनावारी नहुनु गर्भावस्थाको सूचक हो । तर कुनै गर्भवती महिलालाई रक्तश्राप हुन थाल्छ भने हामीमा डरको स्थिति सर्जना हुन्छ । केहि मामिलामा गर्भावस्थाको क्रममा पनि महिनावारी हुन सक्छ । यसले गर्भमा रहेको शिशिलाई कुनै खतरा हुदैन । ... बाँकी अंश»

पाँच पटकको परीक्षणमा पनि पत्ता लागेन क्यान्सर, बिरामीको गयो ज्यान, यस्तो छ घटना

२०७५ मङ्सिर ७ शुक्रबार, बेलायत । पाँच पटकको परीक्षणमा पनि डाक्टरहरुले क्यान्सर रहेको पत्ता लगाउन नसकेपछि एक महिलाको ज्यान गए थियो। सन् २०१५ को फेब्रुअरी महिनामा उनलाई क्यान्सर भएको पाइएको थियो । यद्यपि एक वर्षअघि नै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला भने उनीहरुले कुनै पनि संकेतहरु फेला पार्न सकेको थिएनन् । ... बाँकी अंश»

धुम्रपान गर्नुहुन्छ ? बच्चाहरुमा देखिन सक्छ यस्तो समस्या

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । धुम्रपान नगर्ने वयस्क मानिसको बालापन धुम्रपान गर्ने अभिभावकका साथमा बितेको छ भने फोक्सोको गम्भीर समस्या देखिनसक्ने एक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

कुन कुन मुलुकमा प्रतिबन्धित छन् नेपालमा मन पराइने यी खानेकुरा ?

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन । जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ । यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छ – ... बाँकी अंश»

सधै स्वस्थ्य रहने ३१ उपाय

२०७५ मङ्सिर ७ शुक्रबार, काठमाडौं । हामी स्वस्थ्य बन्न चाहन्छौं तर साना साना नियममा पनि बस्दैनौं । साँच्चिकै स्वस्थ्य रहने हो भने केही न केही त गर्नैपर्छ । किनकि स्वास्थ्यभन्दा अर्को ठूलो कुरा केही हैन । ... बाँकी अंश»

जन–स्वास्थ्यमा सहजता ल्याउँदै वालिङ हस्पिटल

२०७५ मङ्सिर ६ बिहिबार, स्याङ्जा । वालिङ तथा पर्वतका नागरिकको स्वास्थ्यमा असहजता आउनासाथ पोखरा र पाल्पा धाउन पर्ने बाध्यतालाई वालिङ हस्पिटलले केही सहजता दिलाएको छ । महङ्गो रकम खर्चेर पोखरा र पाल्पा उपचार गर्नुपर्ने अवस्थालाई पछिल्लो समय वालिङ हस्पिटलले नागरिकलाई सजिलो बनाईदिएको हो । विशेषज्ञ डाक्टरको सेवाबाट बन्चित हुदै आएका स्याङ्जावासीलाई सामान्य उपचारका लागि पनि ठुलठुला शहरहरुका हस्पिटलमा सेवा लिनुपर्ने समस्याबाट सहजता दिन थालेको स्थानीयले बताएका छन् । ... बाँकी अंश»

नेपाल खस्रे रोग निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौँ । संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको छ । ... बाँकी अंश»

अस्पताललाई एईडी मेशिन हस्तान्तरण

२०७५ मङ्सिर ६ बिहिबार, ओखलढुंगा। मेगा बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित ओखलढुंगा सामुदायिक अस्पताललाई अटोमेटेड एक्सटर्नल डिफ्रिब्रिलेटर (एईडी) मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको छ । बैंकले सामाजिक अभियानअन्तर्गत् उक्त मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

ग्यास्ट्रिकका पिडितहरुले अपनाउनुपर्ने ११ घरेलु उपाय

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं। ग्यास्ट्रीक नहुने नेपाली पाउन हम्मे हम्मे छ। नेपालीहरुको एउटा पहिचान ग्यास्ट्रिक भएको कुरा हामीबीचमा हुने पनि गर्छ। खानपिनको समय नमिल्नु, अमिलो पिरो चिल्लो खानेकुरा खानु लगायत धेरै कारणले ग्यास्ट्रिक हुने गरेको छ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ। ... बाँकी अंश»

तुलसी सेवनले पेटको शिशुमा कस्तो असर ?

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । औषधिको गुण भएको तुलसी स्वस्थको लागि अमृत समान हो । तर गर्भावस्थामा कुनै कुरा सेवन गर्नु भन्दा पहिले सोच्न आवश्यक हुन्छ । गर्भावस्थामा कहिले काहि स्वास्थ्यको लाभदायक मानिने खानेकुराले पनि गर्भस्थ शिशुलाई हानि गरिरहेको हुन्छ । यसै मध्ये एक हो तुलसी। जसले गर्भावस्थामा तुलसी सेवनबाट महिलालाई हुने फाइदा र बेफाइदा बारे चर्चा गरिएको छ । ... बाँकी अंश»

नयाँ