स्वास्थ्य

पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

२०७७ असार ८ सोमबार, गत जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जना बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा थिए । उनीहरुलाई हाल प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखिएको छ । ... बाँकी अंश»

बेसारका के के छन् फाइदा ?

२०७७ असार ७ आइतबार, बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस(प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । प्रा डा अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी छ । ... बाँकी अंश»

कोरोना रोकथाममा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

२०७७ असार ६ शनिबार, काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकार के गरिरहेको छ ? परीक्षणको दायरा किन व्यापक भएन ? विदेशबाट फर्कने नेपालीको स्वदेश फिर्ता, क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा के भइरहेको छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कतै आफैंभित्र अल्मलिएको त होइन? ... बाँकी अंश»

क्वारेन्टाइनमा बसेका अधिकांशमा कोरोना, मेसिनसाथै स्वास्थ्यकर्मीको टोली पुग्यो

२०७७ असार ६ शनिबार, डा रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पिसिआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए । शुरुमा दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ । ... बाँकी अंश»

मन्त्रालयले भन्यो -‘स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको छैन’

२०७७ असार ५ शुक्रबार, ती सामग्रीको खरिद रु ४२ करोड ८ लाख ११ हजार ५०० पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा रु २७ करोड २१ मात्र परेको उहाँले बताउनुभयो । यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ । ... बाँकी अंश»

चिकित्सकको लापरबाहीले खातुनको मृत्यु, डाक्टर फरार

२०७७ असार ५ शुक्रबार, करिब २५ दिनअघि लिलामदन पोलिक्लिनिकमा पेटको शल्यक्रिया गराएकी खातुनको दुई वटा टाँका चुडेपछि पुनः उपचारका लागि लिलामदनमै ल्याइएको थियो । चिकित्सकले खातुनलाई पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा लापरवाही गरेकाले मृत्यु भएको आरोप पीडित परिवारले लगाएका छन् । ... बाँकी अंश»

थपिदै संक्रमित, एक सय ६८ जनामा कोरोना पुष्टि

२०७७ असार ५ शुक्रबार, कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार र कञ्चनपुरको पुनरवासका एक जनामा कोरोना पुष्टि भएको हो। ... बाँकी अंश»

कोरोनाको उपचार प्राकृतिक चिकित्सा विधिबाट

२०७७ असार ५ शुक्रबार, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ ।  ... बाँकी अंश»

लकडाउनमा सुत्केरी भएका महिलालाई पौष्टिक आहार

२०७७ असार ४ बिहिबार, पुर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक वर्ष भित्रका ७० जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) सामाग्री वितरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । ... बाँकी अंश»

सुत्केरीको मृत्यु भएको सिन्धुपाल्चोकमा थपिए कोरोना संक्रमित

२०७७ असार ४ बिहिबार, जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका–९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टिन र पाँच आइसोलेसनमा रहेको छ । ... बाँकी अंश»

नेपालमा अत्यधिक मन पराइने खानेकुरा यी मुलुकमा प्रतिबन्धित

२०७७ असार ४ बिहिबार, काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन। जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ। यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छः ... बाँकी अंश»

सुर्नयाका महिलाहरुमा महिनावारीजन्य समस्या धेरै

२०७७ असार ४ बिहिबार, सुर्नया, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा महिलाहरुमा महिनावारीसँग जोडिएका समस्या अत्यधिक देखिएको पाइएको छ । सुर्नया गाउँपालिकाको सहयोगमा हेल्थ टुडे मिडियाले सञ्चालन गरेका तालिमका क्रममा सहभागीहरुमाझ गरिएको सर्वेक्षणले यो अवस्था देखाएको हो ।  ... बाँकी अंश»

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

२०७७ असार ३ बुधबार, मान्म। कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो। ... बाँकी अंश»

भीम अस्पताल भैरहवाबाट २६ जनाले जिते कोरोना

२०७७ असार २ मंगलबार, बुटवल । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् ।गत जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । ... बाँकी अंश»

परीक्षणको दायरा बढाउन कोरियाले दियो उपकरण

२०७७ असार २ मंगलबार, कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा राजन पोखरेललाई हस्तान्तरण गए । ... बाँकी अंश»

लकडाउन खुकुलोसँगै तिलगङ्गामा बिरामी बढे

२०७७ असार २ मंगलबार, अस्पतालमा लकडाउनको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । लकडाउन शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा सैँजुले बताउनुभयो । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन थपिरहँदा बिरामीको सङ्ख्या घटेको थियो ।” ... बाँकी अंश»

कोरोना: ट्रम्प बने हास्यास्पद पात्र, एफडीएले लगायो औलोको औषधि परिक्षणमा रोक

२०७७ असार २ मंगलबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आएका थिए। राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए । ... बाँकी अंश»

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

२०७७ असार २ मंगलबार, विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ । ... बाँकी अंश»

कोरोना देखिएका चिकित्सक र बिरामीको रिपोर्ट नेगेटिभ

२०७७ असार २ मंगलबार, अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ । सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ । आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उनले जानकारी दिए । चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखेको थियो । सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको थियो । ... बाँकी अंश»

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा

२०७७ असार १ सोमबार, परीक्षणमा पोजेटिभ आएपछि उनीहरुले उनीमाथि आक्रमण गर्दा छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड– १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजङ्ग शाहीले जानकारी दिए । ... बाँकी अंश»

नयाँ