स्वास्थ्य

कोरोना भाइरसबाट कम्तीमा ५६ को मृत्यु, दुई हजार भन्दा बढी संक्रमित 

२०७६ माघ १२ आइतबार, काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ । २ हजार भन्दा बढीको संख्यामा संक्रमित रहेको बताइए पनि यो संख्या निकै बढी रहेको बताइएको छ ।   ... बाँकी अंश»

कोरोना भाइरसबाट ज्यान गुमाउने सबै चिनियाँ नागरिक

२०७६ माघ १२ आइतबार, चिकित्सकहरुले यो रोगबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनीहरु सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।  ... बाँकी अंश»

हुम्लामा मौसमी फ्लुः कम्तीमा पाँच जनाको मृत्यु

२०७६ माघ १२ आइतबार, हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा मौसमी फ्लु फैलिएको छ । नियन्त्रणबाहिर रहेको उक्त फ्लुबाट कम्तीमा पाँच जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

कोरोना भाइरसले कम्तीमा ५६ को ज्यान गयो, १९ सयमा संक्रमण 

२०७६ माघ १२ आइतबार, चीनबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान लिइसकेको छ । १४ सयको संख्यामा संक्रमित रहेका छन् । ... बाँकी अंश»

'कोरोना भाइरसबाट डराउनुनपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त'

२०७६ माघ ११ शनिबार, काठमाडौं। चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यरबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् ।  ... बाँकी अंश»

नेपालमा कोरोना भाईरस: सचेत र सजग बनौं

२०७६ माघ ११ शनिबार, काठमाडौं। नेपालमा कोरोना भाईरसको सङ्कर्मण भेटिए पछि यस बाट बच्ने उपाय बारे छलफलहरु शुरु भएका छन्। स्वास्थ्य मन्त्रालयले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यर्थीलाई उक्त संक्रंमण भएको पुष्टी गरेको थियो। ... बाँकी अंश»

‘मौलिक स्वास्थ्य पद्धति जगेर्ना नगर्दा प्रतिलिपी विदेशीले लिने डर’

२०७६ माघ १० शुक्रबार, परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति हुँदा हुँदै पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा अन्य विकसित मुलुकले यसको प्रतिलिपि अधिकार लिन लागिसकेकोमा पनि चिन्ता प्रकट गरिएको छ । परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेकोप्रति पनि सहभागीहरुले आक्रोश व्यक्त गरे। ... बाँकी अंश»

स्वास्थ्यमा जनचेतना खोइ ? 

२०७६ माघ १० शुक्रबार, स्वास्थ्य क्षेत्रमा व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिइएको छ । ... बाँकी अंश»

चीनको विमानस्थलबाट कोरिया पुगेकी महिलामा रहस्यमयी ‘कोरोनाभाइरस’ भेटियो

२०७६ माघ ६ सोमबार, अस्पतालमा अन्य विरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ । ... बाँकी अंश»

‘चीनमा फैलिरहेको भाइरससंग जुध्न नेपालले सोच्नुपर्छ’

२०७६ माघ ५ आइतबार, काठमाडौं। चीनको हुवान प्रान्तमा फैलिएको भाइरसले दुईको ज्यान लिईसकेको र ४५ जना बिरामी भएको चीन सरकारको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छ। चीनबाट विश्वमा घुम्न निस्किने पर्यटकको संख्या बढ्दो क्रममा रहेको बेला यो तथ्य बाहिर आएको छ। ... बाँकी अंश»

बीएण्डसी संचालक प्रसाईलाई पक्रन प्रहरी परिचालन

२०७६ माघ २ बिहिबार, प्रसाई पक्रन प्रहरी परिचालन ... बाँकी अंश»

ट्रमामा उपचार भइरहेका गायक भट्टराईको मृत्यु

२०७६ पौष २९ मंगलबार, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए ... बाँकी अंश»

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिले २० करोड घुस मागेको दुर्गा प्रसाईको दाबी

२०७६ पौष २३ बुधबार, उपाध्यक्ष गिरिले आफुलाई काठमाडौंको द्वारिका होटलमा भेट गर्न बोलाइ मेडिकल कलेज संचालन गर्नका लागि भन्दै २० करोड घुस मागेको आरोप लगाएका हुन् । ... बाँकी अंश»

चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले गरे एसोसिएसन गठन

२०७६ पौष २२ मंगलबार, काठमाडौं । प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल गठन गरिएको छ । मंगलबार प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले एसोसिएसन गठन गरेका हुन्। ... बाँकी अंश»

३० नर्सिङ विद्यार्थीद्वारा आत्मदाहको चेतावनी

२०७६ पौष २२ मंगलबार, शाहीले आफहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् । उनले भनिन्, अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत वाध्य हुनेछौं । विद्यार्थीको हक हितमा सक्रिय संगठनहरुले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् । ... बाँकी अंश»

स्वास्थ्य सेवा थप सुलभ बनाउन चिनियाँ वृद्धको सुझाव

२०७६ पौष २१ सोमबार, अध्ययन प्रतिवेदनका अनुसार चिनियाँ वृद्धहरूले आफूहरूलाई लागेका दीर्घ रोगका बारेमा नर्सिङ सेवा, मनोवैज्ञानिक परामर्श, स्वास्थ्य शिक्षा सेवाहरू र अन्य हेरचाहका लागि राज्यले आफूहरूलाई घरमा नै पुगेर सेवा प्रदान गरोस भन्ने चाहन्छन् । ... बाँकी अंश»

लाञ्छनाको डरले असुरक्षित गर्भपतन

२०७६ पौष १९ शनिबार, रुपन्देही। नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ। हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ। तर, समाजमा बेइज्जती हुने डरले गर्दा ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाको तथ्याङ्कले देखाउँछ। ... बाँकी अंश»

बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

२०७६ पौष १८ शुक्रबार, सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताए । कोही बिरामी परे ‘लोकल’ गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाउनुभयो । अधिकांश बिरामीहरु स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उहाँले जानकारी दिनुभयो । ... बाँकी अंश»

चिसोबाट बालबालिका र बृद्धलाई कसरी जोगाउने ?

२०७६ पौष १८ शुक्रबार, चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ? ... बाँकी अंश»

ट्रमामा अनियमिता गरेको भन्दै नर्सिङ निर्देशकबिरुद्ध उजुरी

२०७६ पौष १८ शुक्रबार, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निकट हुँ, भन्दै ट्रमाका निर्देशक र कुनै डाक्टरलाई नटेर्ने गरेको समेत बताइएको छ । महंग्रो औषधी टेन्टर गरेर ट्रमाकै फार्मेसीमा राख्न खोज्दा अस्पताल बाहिरका पसलेसग कमिसन खादै अत्यावश्यक औषधी राख्न नदिएको आइसियु खाली हुँदा हुदै पनि बेड छैन, भन्दै निजीमा पठाएर सापकोटाले निजी अस्पतालसग कमिसन लिने गरेको, आइसियु कै एक नर्सले बताइन् । ... बाँकी अंश»

नयाँ