स्वास्थ्य

थाहा पाइ राखौं ई–सिग्रेटले श्वासप्रश्वासमा हुन्छ गम्भीर समस्या

२०७५ जेठ ८ मंगलबार, काठमाडौं । अमेरिकाको ग्रामीण क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने १८ वर्षीया एक किशोरीले ई–सिग्रट परीक्षण गर्ने निर्णय गरिन् । ... बाँकी अंश»

खोप केन्द्र बनाउन स्थानीयले दिए ४ आना जग्गा

२०७५ जेठ ७ सोमबार, पाल्पा । खोप केन्द्र निर्माणका लागि रामपुर नगरपालिका वडा नम्बर ३ बगाहा बस्ने स्थानिय एक बृद्धले आफ्नो जग्गा दान गरेका छन् । दर्छा स्वास्थ्य चौकी अन्तर्गत बगाहा खोप केन्द्रको लागि बगाहाका ७५ बर्षे बृद्ध नर बहादुर थापाले ४ आना जग्गा निशुल्क सहयोग गर्नुभएको हो । खोप केन्द्रले जग्गा प्राप्त गरेपछि भवन निर्माण कार्य शुरु गरेको छ । ... बाँकी अंश»

इमर्जेन्सीमा समेत नभेटिने डाक्टर आखिर जान्छन् कता ?

२०७५ जेठ ६ आइतबार, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।  ... बाँकी अंश»

अस्पतालबाट पाइँदैन स्वास्थ्य बिमाको औषधी, बिरामी निजी मेडिकलमा धाउन बाध्य 

२०७५ जेठ ६ आइतबार, पाल्पा । राष्ट्रिय गौरबको कार्यक्रम स्वास्थ्य बिमा मार्फत स्वास्थ्य उपचार गराएपनि रामपुर अस्पतालबाट औषधी नपाउदा बिरामी मर्कामा परेका छन् । पाल्पा जिल्लामा २०७३ साल पुुषदेखि यो कार्यक्रम चलेको हो तर अस्पतालमा स्वास्थ्य परिक्षण गराएपनि अस्पतालबाट औषधी नपाउँदा बिरामीले सास्ती व्यहोर्नुपरेको छ ।  ... बाँकी अंश»

किन गएनन् भ्यासेक्टोमी शिविरमा सेवाग्राही ?

२०७५ जेठ ४ शुक्रबार, तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो ।  ... बाँकी अंश»

बिश्व उच्च रक्तचाप दिवसः सुषुप्त हत्यारा रोगका रुपमा बढ्दै

२०७५ जेठ ३ बिहिबार, काठमाडौं । बिहिवार बिश्व उच्च रक्तचाप अर्थात् हाई ब्लडप्रेसर दिवस मनाइदैछ । मुटुसँग सम्बन्धित उच्च रक्तचाप विश्वकै समस्या हो । यो रोग आधुनिक सभ्यताका कारण मानसिक तनाव र जीवनशैलीमा आएको परीवर्तनको नतिजा हो । उच्च रक्तचापसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष १७ मे का दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । बिश्वका जनसंख्यामा उच्चरक्तचापबारे जनचेतना जगाउदै आफनो रक्तचापबारे थाहा पाउ भन्ने यस बर्षको नारा तय गरिएको छ। ... बाँकी अंश»

मोदीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

२०७५ जेठ २ बुधबार, भक्तपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ । ... बाँकी अंश»

खुला दिसाले हरेक घण्टा एकको मृत्यु 

२०७५ जेठ १ मंगलबार, विराटनगर । घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।  ... बाँकी अंश»

टल्किदैछ वीर अस्पताल

२०७५ बैशाख ३० आइतबार, काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ... बाँकी अंश»

ललितपुरको लुभुमा बढ्यो गर्भपतन गराउनेको संख्या

२०७५ बैशाख १९ बुधबार, ललितपुर । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ ।आर्थिक वर्ष २०७३/७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताए । उनले भने, “अहिले नै ६० नाघिसकेको छ र यो संख्या अझै बढ्न सक्नेछ ।” ... बाँकी अंश»

दृष्टि आँखा केन्द्र दोस्रो वर्षमा

२०७५ बैशाख १७ सोमबार, काठमाडौं । दृष्टि आँखा केन्द्रले सेवा सञ्चालन गरेको एक बर्ष पूरा गरेको छ । सबैको लागि दृष्टि, सधैकोलागि दृष्टि को लक्ष्यका साथ स्थापित दृष्टि आइ केयर सिस्टम अन्तर्गतको केन्द्रले गुणस्तरिय अन्तराष्ट्रिय स्तरको सेवा दिंदै आएको छ । अस्पतालले एक बर्षको अवधिमा १८ हजार ५ सय जनालाई अस्पतालमा सेवा दिएको छ भने । ३ हजार १ सय जनालाई निशुल्क आँखाशिविर मार्फत सेवा प्रदान गरिसकेको छ । ... बाँकी अंश»

किन बढे औलोका बिरामी ? 

२०७५ बैशाख १७ सोमबार, बैतडी । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ ।  ... बाँकी अंश»

ओली सरकार मुकदर्शकः सित्तैमा पाइने सिटामोलको एक चक्कीको मुल्य सात रुपैयाँ 

२०७५ बैशाख १६ आइतबार, बझाङ । औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् ।  ... बाँकी अंश»

नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिइएको छ। मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ। मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ। ... बाँकी अंश»

अञ्चल अस्पतालमा डायलाइसिस सेवा

२०७५ बैशाख ११ मंगलबार, बैशाख । बागलुङको धौलागिरी अञ्चल अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । डायलाइसिस सेवा धौलागिरीमा नै पहिलो पटक सुचारु भएको हो ।  ... बाँकी अंश»

बागलुङमै ‘डायलासिस’ सेवा शुरु

२०७५ बैशाख १० सोमबार, बागलुङ । धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमवारबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ । यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् । ... बाँकी अंश»

स्वास्थ्य केन्द्र स्थापना गर्दै वालिङ

२०७५ बैशाख ८ शनिबार, स्याङ्जा । वालिङ नगरपालिकाले स्वास्थ्यको पहुँच नपुगेको वडाहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । नगरवासीलाई स्वास्थ्यको पहुँचबाट टाढा हुन नपरोस भन्दै नगरपालिकाले स्वास्थ्य केन्द्र नभएको वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । सबै अधिकार स्थानीय तहलाई जिम्मेवारी आए सगै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले वालिङ नगरपालिकालाई चैत्र २३ गते स्वास्थ्य कार्यालय हस्तान्तरण गरेको थियो । जिल्लाले हेनुपर्ने स्वास्थ्य क्षेत्र स्थानीयतहले हेर्न थालेपछि स्वास्थ्य संस्थाहरु हरेक वडामा पुर्‍याउने लक्ष्य वालिङ नगरपालिकाको रहेको छ । ... बाँकी अंश»

स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सामुदायिक स्वास्थ्य ईकाई

२०७५ बैशाख ७ शुक्रबार, बागलुङ । हरेक समुदायका आम नागरिकलाई स्वास्थ्यको पहुँच पुर्‍याउन जिल्लाका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लामा १४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । ... बाँकी अंश»

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइयो

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले बिहिवार वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका हुन् । ... बाँकी अंश»

स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामी चर्को मूल्यमा ठगिदै  

२०७५ बैशाख ३ सोमबार, बाजुरा । बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ । क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।  ... बाँकी अंश»

नयाँ