स्वास्थ्य

दाँतलाई मोती जस्तै चम्किलो बनाउने मन छ ? अपनाउनुहोस् यी घरेलु उपाए

२०७५ कार्तिक १५ बिहिबार, एजेन्सी। दाँतमा पहेलोपनले तपार्इको सुन्दरतामा नकरात्मक प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दाँतले तपाईको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ। ... बाँकी अंश»

संसर्ग अघि यी चीजहरु खानु हानिकारक

२०७५ कार्तिक १५ बिहिबार, एजेन्सी। विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ । ... बाँकी अंश»

दही खाने गर्नुहुन्छ ? यस्ता छन् हृदयलाई फाइदा

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । धेरै दही खाने व्यक्तिलाई हृदयसँग जोडिएका रोगहरु एकदमै कम हुने एक अध्ययनले पुष्टि गरेको छ । ... बाँकी अंश»

स्वस्थ रहन चाहनुहुन्छ ? दिनमा कम्तीमा दुई घण्टा उभिनुहोस्

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने एक अध्ययनले देखाएको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ । ... बाँकी अंश»

मस्तिष्काघात हुने डर छ, यी कुरामा ध्यान दिनुहोस्

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौँ । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग-अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ । ... बाँकी अंश»

धनकुटामा एकै दिनमा २ सय जनाको नि:शुल्क शल्यक्रिया

२०७५ कार्तिक १२ सोमबार, धनकुटा । धनकुटामा संचालन भैरहेको वृहत नि:शुल्क स्वास्थ्य शिविर अन्तर्गत सोमबार एकै दिनमा २ सय जनाको नि:शुल्क शल्यक्रिया भएको छ । ... बाँकी अंश»

वीर अस्पतालमा अनियमितताको परकाष्ठा, सतर्कता केन्द्रले निकाल्यो प्रतिवेदन

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । ... बाँकी अंश»

८ घण्टाभन्दा कम सुत्नुहुन्छ ? हुनसक्छ यस्तो खतरा

२०७५ कार्तिक ११ आइतबार, एजेन्सी । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । ... बाँकी अंश»

स्वास्थ्य शिविर मार्फत एक सय ७१ जनाले स्वास्थ्य सेवा

२०७५ कार्तिक ८ बिहिबार, धनकुटा। धनकुटामा संचालन भैरहेको वृहत निशुल्क स्वास्थ्य शिविर अन्र्तगत आज १ सय ७१ जनाले स्वास्थ्य सेवा प्रत्यक्ष रुपमा पाएका छन।शल्यक्रिया शिविरमा ११ जनाको ठूला शल्यक्रिया(मेजर अप्रेशन) र (माईनर अप्रेशन) साना खालको शल्यक्रियाका लागी ... बाँकी अंश»

चुहिने भवनबाटै स्वास्थ्य सेवा, सेवाग्राही डराइ डराई सेवालिन वाध्य

२०७५ कार्तिक ७ बुधबार, बैतडी। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ चौखामस्थित चौखाम स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या भएको छ। ... बाँकी अंश»

भक्तपुर अस्पतालमा मुटुको बिरामीलाई पेटको औषधि दिंदा मृत्यु

२०७५ कार्तिक ६ मंगलबार, भक्तपुर। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन। दशैंको महाअष्टमीमा छाती दुखेर भक्तपुर अस्पताल पुगेका ४४ बर्षीय रामकृष्ण गेरीको २ दिन पछि गंगालाल अस्पतालमामृत्यु भएको हो।  ... बाँकी अंश»

अब सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष

२०७५ कार्तिक ४ आइतबार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा आरपी विच्छाले जानकारी दिए ।  ... बाँकी अंश»

७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय

२०७५ कार्तिक ४ आइतबार, काठमाडौँ । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । ... बाँकी अंश»

भरतपुरमा अर्बुदरोग सम्बन्धी नर्सिङ पढाइ हुने

२०७५ कार्तिक १ बिहिबार, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोग सम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन् ।  ... बाँकी अंश»

दशैंमा स्वस्थ्य खानपिन, मासु खानेले यी १० कुरा नभुलौं 

२०७५ कार्तिक १ बिहिबार, काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैंमा खानपिनमा विशेष जोड दिइन्छ । वर्षको एक पटक मिठो मसिनो खाने परिवार पनि छ । ... बाँकी अंश»

गरीव र पहुँचविहीनका लागि निःशुल्क शल्यक्रिया शिविर  

२०७५ असोज ३१ बुधबार, धनकुटा । गरिब असहाय भई शल्यक्रिया गर्न नसकी रोगको पीडा सहेर बसेका पहुँचविहीन रोगीहरुको शल्यक्रिया गर्नका लागि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा संचालन गर्न विभिन्न समितिहरु गठन गरिएको छ । ... बाँकी अंश»

पाएँ त खाएँ नगरौं, यसरी खाऔं मासु 

२०७५ असोज ३० मंगलबार, काठमाडौं । चाडबाड आयो कि जतिसक्यो बढी खाने भन्ने चलन नेपाली समाजमा छ । अझ दशैंका बेलाको कुरै बेग्लै । धेरै नखानु भन्ने सुझाव कसैले दियो भने पनि जवाफ आउँछ – दशैं हो दशैं, दशैंमा नखाए कहिले खाने ?’ ... बाँकी अंश»

नेपालमै पहिलो पटक झापा र सुनसरीका विद्यालयहरुमा पाइलट प्रोजेक्ट आँखा शिविर   

२०७५ असोज ३० मंगलबार, झापा । अर्बिस इन्टरनेसनल अमेरिकाको सहयोग अन्तर्गत नेपाल नेत्रज्योति संघ काठमाडौ र मेची आँखा अस्पताल बिर्तामोड झापाको साझेदारीमा त्रिवर्षीय आँखा परिक्षण परियोजना रिच भन्ने विद्यालय आँखा जाँच कार्यक्रम नेपालमा पहिलो पटक झापा र सुनसरि जिल्लामा  सन्चालन हुँदैछ ।    ... बाँकी अंश»

विश्व हात धुने दिवस : स्वच्छताको अभावले वर्षेनी विश्वभर १४ लाख बालबालिकाको मृत्यु

२०७५ असोज २९ सोमबार, काठमाडौं । ‘सफा हात मेरो स्वास्थ्यको आधार’ भन्ने नाराका साथ सोमबार विश्व हात धुने दिवस मनाइँदै छ । ... बाँकी अंश»

गम्भीर विरामी छाडेर चिकित्सक निजी अस्पतालमा, सचेत गराउन खोज्दा कांग्रेसका पूर्व सांसदविरुद्ध दुष्प्रचार

२०७५ असोज २९ सोमबार, बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरले बिरामीको उपचारमा देखाएको हेलचक्र्याईमा असन्तुष्टि जनाउँदै डाक्टरको कार्यकक्षमा काँग्रेसद्वारा गरिएको तालाबन्दीसंगै पूर्व सांसद दिवानसिह बिष्टबिरुद्ध जारी गरिएको विज्ञप्तिको निन्दा गर्दै नेपाली काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेको छ ।  ... बाँकी अंश»

नयाँ