//

स्वास्थ्य

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

२०७७ जेठ २१ बुधबार, कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छन् । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छन् । ... बाँकी अंश»

चार महिने शिशुसहित थप १६ नयाँ संक्रमित

२०७७ जेठ २१ बुधबार, महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक संक्रमितको मृत्यु भइसकेको छ । ... बाँकी अंश»

एकैदिन २८८ थपिदा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

२०७७ जेठ २० मंगलबार, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा बिकास देवकोटाले थपिएका कोरोना संक्रमितको पुष्टी गरेका हुन्।  ... बाँकी अंश»

कोरोना कहरमा आयुर्वेद चिकित्सा

२०७७ जेठ २० मंगलबार, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।” ... बाँकी अंश»

कोरोना विरुद्ध लड्न भक्तपुरको यस्तो तयारी

२०७७ जेठ १९ सोमबार, भक्तपुर। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो। ... बाँकी अंश»

मेची अस्पताललाई कोभिड अस्पताल छिटो बनाउन नागरिक समाजको सुझाव

२०७७ जेठ १९ सोमबार, भद्रपुर। झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ। कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबार पत्रकार सम्मेलन गरी योभन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ ।  ... बाँकी अंश»

विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ

२०७७ जेठ १८ आइतबार, डब्लुएचओले भनेको छ,“सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ । उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।” ... बाँकी अंश»

कोरोनाको अत्यासबीच डेङ्गुको सङ्क्रमण, १३ वर्षीया बालिकासहित १० पुगे सङ्क्रमित

२०७७ जेठ १८ आइतबार, हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । ... बाँकी अंश»

अब्बल बन्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

२०७७ जेठ १७ शनिबार, जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ। ... बाँकी अंश»

गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने

२०७७ जेठ १७ शनिबार, ललितपुर। गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो ।  ... बाँकी अंश»

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

२०७७ जेठ १७ शनिबार, बैतडी। बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो। स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। ... बाँकी अंश»

२७२ अस्पताल निर्माण गरिने

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ। आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२ वटा अस्पताल निर्माण गर्ने बताए।  ... बाँकी अंश»

कोरोनाको नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७÷ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो ।  ... बाँकी अंश»

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ। आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पुर्‍याएको बताए। ... बाँकी अंश»

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

२०७७ जेठ १५ बिहिबार, कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए÷नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ । ... बाँकी अंश»

अहिलेसम्मकै धेरै संक्रमित थपिए, १ सय १४ जना थपिदा नेपालमा कोरोना संक्रमित ८ सय ८६ पुगे

२०७७ जेठ १४ बुधबार, काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै ९ सय पुगेको छ। बुधवार संक्रमितको  संख्या १ सय १४ जना थपिदा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८ सय ८६ पुगेको हो। ... बाँकी अंश»

आयो ९९ प्रतिशतसम्म कोरोनाका भाइरस मार्ने मेशिन 

२०७७ जेठ १४ बुधबार, यसलाई बनाउने कम्पनीले एयर डिस्इन्फेक्सन मेशिनको प्रयोग विश्वका कयौं देशमा विगत १० वर्षदेखि ब्याक्टेरिया मार्ने काममा भइरहेको बताएको छ ।  ... बाँकी अंश»

कोरोनाको ९० प्रतिशत खतरा यसरी कम हुन्छ 

२०७७ जेठ १४ बुधबार, डा फेलिसिटी मेहनलेउका अनुसार चाहे घरमा बनेका हुन् वा सर्जिकल हुन् सबै मास्कले सीधा तरिकाले आउने भाइरसलाई रोक्न सक्छन् ।  ... बाँकी अंश»

कोरोनालाई औलो विरुद्धको औषधि ? रोक्यो डब्ल्यूएचओले 

२०७७ जेठ १३ मंगलबार, कोरोना भाइरसको उपचारमा औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई प्रयोग गर्न सकिने दावी हुँदै आएको छ ।  ... बाँकी अंश»

नेशनल अस्पतालमा निधन भएका विरामीको अन्तिम संस्कार गरेको ७ दिनपछि आयो रिपोर्ट, देखियो कोरोना

२०७७ जेठ १२ सोमबार, पर्सा। नेशनल मेडिकल कलेज तथा अस्पतालमा निधन भएका बारा करैया गाउँपालिका वडा नं ७का विरामीको विरामीको अन्तिम संस्कार गरेको ६ दिनपछि देखियो कोरोना पोजेटीभ भएको रिपोर्ट आएको छ। यद्यपी यो जानकारी स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा नगराएपनि प्रसासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ।  ... बाँकी अंश»

नयाँ