स्वास्थ्य

पैसा नभएर रोग पाल्न बाध्य प्रदेश १ का गरिव असाहयका लागि नि:शुल्क शल्यक्रिया

२०७५ असोज २७ शनिबार, धनकुटा । गरिव असाहय र पहुच विहिनहरुका लागि धनकुटा अस्पतालमा नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर संचालन हुने शनिबार पत्रकार सम्मलेनमा जानकारी गराइएको छ । ... बाँकी अंश»

नेपालमा मात्रै झण्डै १० लाख बढी मानिस बाथरोगबाट प्रताडित 

२०७५ असोज २६ शुक्रबार, काठमाडौं। प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको अध्ययनहरुले देखाएका छन  । ... बाँकी अंश»

अगरबत्तीको धुँवा चुरोटभन्दा पनि हानिकारक

२०७५ असोज २५ बिहिबार, काठमाडौं । हिन्दू परम्परामा अगरबत्तीको भूमिका निकै महत्वपूर्ण हुन्छ । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ । ... बाँकी अंश»

मानसिक रोगी बढे, अब के गर्ने होला ?

२०७५ असोज २५ बिहिबार, काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।  ... बाँकी अंश»

असुरक्षित गर्भपतन गराउने बढ्यो

२०७५ असोज २४ बुधबार, काठमाडौँ । पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन् । ... बाँकी अंश»

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै

२०७५ असोज २४ बुधबार, काठमाडौं । मानसिक स्वास्थ्यका लागि मर्यादा भन्ने नाराका साथ  विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । ... बाँकी अंश»

के चाहान्छन् आजकालका युवा ?

२०७५ असोज २३ मंगलबार, एजेन्सी। आजका युवा स्वतन्त्र जिवन जिउन मन पराउने र कसैको हस्तक्षेप पनि स्विकार्न मन नपराउने देखिएको छ। वेलायतमा गरिएको एक अध्ययनका अनुसार ७२ प्रतिशत युवा मस्तिले भरिएको जीवन, नशा र सेक्स मन पराउने गर्छन। ... बाँकी अंश»

फस्र्ट एड किट्ससँगै समुदायलाई स्वास्थ्य चौकी हस्तान्तरण

२०७५ असोज २२ सोमबार, पोखरा । विभिन्न स्थानीय तह र सरकारी विद्यालयहरुलाई फस्र्ट एड् किट्स वितरण गर्दै आएको प्रारम्भ संस्थाद्धारा निर्मित स्वास्थ्यचौकी समुदायलाई हस्तान्तरण गरिएको छ । ... बाँकी अंश»

व्यक्तिगत विकास चाहानुहुन्छ ? छोड्नै पर्छ यी ५ बानी

२०७५ असोज २० शनिबार, एजेन्सी । हाम्रो सफलता र व्यक्तिगत विकासका लागि कयौ यस्ता बानीहरु छन् जसलाई छोड्न आवश्यकता हुन्छ । केहि नराम्रा बस्तुहरु हाम्रो जीवन र बानीमा समाहित भएका हुन्छन् । जसले हाम्रो जीवनलाई नोक्सान नै पुर्‍याउछ । ... बाँकी अंश»

सन् १९७५ पछि साढे ३ केजी बढ्यो चिनियाँ बालबालिको तौल

२०७५ असोज १८ बिहिबार, बेइजिङ । चीनका बालबालिकाको तौल बढेको सरकारद्वारा गरेको सर्वेक्षणले देखाएको छ । चिनियाँ बालबालिका चार दशकअघिको तुलनामा अग्ला र बलिया पाइएको जनाउँदै अध्ययन प्रतिवेदनमा चिनियाँ पाँच वर्षका बालबालिकाको औसत उचाइमा आठ सेन्टिमिटर बढी पाइएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले बताएको हो । ... बाँकी अंश»

सुन्दर रहने हो भने घरमै अपनाऔ यी कुरा

२०७५ असोज १७ बुधबार, काठमाडौं । तपाईँ आफू आफैंमा सुन्दर देखिन त पक्कै पनि चाहनुहुन्छ होला । तपाईँलाई आफ्नो सुन्दरताको विषयमा लाग्ने गरेको चिन्ताको कारणले तपाईँको दैनिक कार्य सम्पादनमा समेत असर पुगेको अनुभव पनि गरिरहनु भएको होला । ... बाँकी अंश»

गण्डकी प्रदेशकाे राजधानी रहेकाे कास्की सबै भन्दाबढी गर्भपतन हुने जिल्ला

२०७५ असोज १७ बुधबार, पोखरा । कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा देखिएकाे छ । एक अध्ययनका अनुसार कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्लामा परेकाे हाे ।  ... बाँकी अंश»

प्राथमिक उपचार बिधि सिकाउदै युएईका प्रवासी नेपालीहरु (तस्विर सहित)

२०७५ असोज १७ बुधबार, पाल्पा (रामपुर) । पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनुपरेको तितो यथार्थलाई मध्यनजर गर्दै रोजगारका लागि युएईमा गएका नेपालीले आफ्नो कमाईबाट थोरैधेरै बचेको रकमले नेपालका गाउँगाउँमा निशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गर्दै आएका छन् । ... बाँकी अंश»

सधै सुन्दर र जवान देखिन मन छ ? घरमै अपनाउनुहोस् ५ उपाय

२०७५ असोज १७ बुधबार, काठमाडौं । तपाईै आफू आफैंमा सुन्दर देखिन त पक्कै पनि चाहनुहुन्छ होला । तपाईँलाई आफ्नो सुन्दरताको विषयमा लाग्ने गरेको चिन्ताको कारणले तपाईँको दैनिक कार्य सम्पादनमा समेत असर पुगेको अनुभव पनि गरिरहनु भएको होला । ... बाँकी अंश»

टाउको दुख्दा सिटामोल मात्र पाइने बनगाई स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रस्तुती सेवा

२०७५ असोज १६ मंगलबार, बुटवल। शुद्धोधन गाउपालिका वडा नं. २ स्थित खड्वा बनगाई स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रस्तुती सेवा प्रदान हुने भएको छ । टाउको दुख्दा सिटामोल र जीवनजल मात्रै स्वास्थ्य सेवाबाट सेवा लिदै आएका त्यहाँका स्थानियले कार्तिक देखि विज्ञेषज्ञ सहितका सेवाहरु पाउनेछन् । ... बाँकी अंश»

स्तन क्यान्सरबारेको जनचेतना महिना सुरु : वर्षेनी ५ हजार महिलामा स्तन क्यान्सर 

२०७५ असोज १५ सोमबार, काठमाडौं । नेपालमा महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरको स्तन क्यान्सर किशोरीहरुमा समेत देख्न थालेको छ । ... बाँकी अंश»

कोलिफर्म रैछ पखालाको कारण 

२०७५ असोज १४ आइतबार, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । ... बाँकी अंश»

२५ प्रतिशत नेपालीमा मुटुको रोग : मुटु रोगीको संख्या १० वर्ष यता ५ गुणाले बढ्याे

२०७५ असोज १३ शनिबार, काठमाडौं । हाम्रो प्रण : स्वस्थ मुटु नाराका साथ यसवर्षको विश्व मुटु दिवस मनाइदैछ । ... बाँकी अंश»

बर्षे अधिवेशन अन्त्यमा चलखेल, चिकित्सा विधेयक पारित नै गरिएन 

२०७५ असोज १२ शुक्रबार, काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन (बर्षे अधिवेशन) चिकित्सा विधेयक नै पारित नगरी बिहीबारबाट अन्त्य भएको छ। प्राडा गोविन्द केसीसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद् अन्त्य भएको हो। ... बाँकी अंश»

आधा दर्जन औषधी बिक्रेतालाई बिक्रीमा रोक

२०७५ असोज ११ बिहिबार, पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ । ... बाँकी अंश»

नयाँ