स्वास्थ्य

के चिकित्सक अपराधी हुन् ? देशैभर आकस्मिकबाहेक सबै सेवा ठप्प

२०७५ भदौ १६ शनिबार, काठमाडौं । नेपाल चिकित्सक संघ एनएमए फेरि आन्दोलित भएको छ । संघले मुलुकी ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कडा खाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ... बाँकी अंश»

‘जंक फूड’ को कारण केटीहरुमा उमेर नपुगी महिनावारी

२०७५ भदौ १५ शुक्रबार, एजेन्सी काठमाडौं । केटीहरुको शारीरिक तरुण अवस्था (प्यूवर्टी) जंक फूडको अत्याधिका प्रयोगका कारण औसद उमेर भन्दा पाँच वर्ष अगाडि महिनावारी हुन थालेको एक अध्ययनले देखाएको छ। ... बाँकी अंश»

चिकित्सा शिक्षा आयोगको प्रावधान सच्याउ : चिकित्सक संघ

२०७५ भदौ १४ बिहिबार, काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ ।  ... बाँकी अंश»

हानिकारक ! चुरोटका आविष्कारक को थिए ?

२०७५ भदौ १४ बिहिबार, काठमाडौं । सेतो, ३ इन्च लामो र एउटा बच्चाको औंला जत्रो–हो, यो त्यही चुरोटको कुरा हो, जुन विश्वभरमा सायद सबैभन्दा बदनाम उत्पादन पनि हो । ... बाँकी अंश»

१०६ वर्षे वृद्धको आँखाको सफल शल्यक्रिया

२०७५ भदौ १४ बिहिबार, काठमाडौं । आँखारोग विशेषज्ञ रञ्जु सिटौलाले १०६ वर्षे वृद्धको सफलतापूर्वक शल्यक्रिया गरेकी छिन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स आँखा उपचार केन्द्रमा डा सिटौलाले मोतिबिन्दुका कारण दुवै आँखा धमिलिएका १०६ वर्षे नरबहादुर ठकुरीको शल्यक्रिया गरेकी हुन् ।  ... बाँकी अंश»

संसर्गले हुनसक्छ हृदयाघात

२०७५ भदौ १३ बुधबार, काठमाडौं। यौन सम्बन्धबाट नचाहँदा–नचाहँदै गर्भ रहने खतरा त छँदै नै छ, अर्को एक खतरा पनि देखिएको छ, त्यो हो–मुटुमा पर्ने असर । बीबीसीका अनुसार शोधकर्ताको भनाई छ कि शारीरिक सम्बन्धका समयमा समेत मुटुमा गम्भीर असर पर्न सक्छ । ... बाँकी अंश»

'यस्तो क्रान्ति'को कारक पेन्सिलिन !

२०७५ भदौ १३ बुधबार, काठमाडौं। विश्वमा सेक्स क्रान्तिको कारक मानिएको गर्भ निरोधक औषधि नभएको एक अध्ययनले खुलासा गरेको छ। सो अध्ययनले गर्भ निरोधक औषधि सेक्स क्रान्तिको कारक नभएको प्रमाणित समेत गरेको छ। सेक्समा उदारपनको शुरुवात सन १९६० बाट शुरु भएको मानिन्छ। यो उदारपनको कारण गर्भ निरोधक औषधी नभई पेन्सिलिन नामक औषधी भएको दावी सो अध्य्यनले गरेको छ। ... बाँकी अंश»

प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

२०७५ भदौ ९ शनिबार, काठमाडौँ । प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान् - श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । ... बाँकी अंश»

शिक्षण अस्पतालमा दुर्लभ ‘ओपन हार्ट सर्जरी’ सफल

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं। बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । ... बाँकी अंश»

बर्दियामा सिकलसेल एनिमियाको अनुसन्धान शुरु, २ करोड खर्च हुँदै 

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । सरकारले २ करोड लागतमा सिकलसेल एनिमियाको  अनुसन्धान शुरु गरेको छ ।  ... बाँकी अंश»

ट्रमाडोल नामक औषधि सिफारिशविना बिक्री गर्न नपाइने

२०७५ भदौ ७ बिहिबार, काठमाडौँ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । ... बाँकी अंश»

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नाका लागि कार्यदल गठन

२०७५ भदौ ७ बिहिबार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।  ... बाँकी अंश»

निस्दीमा प्रभावकारी बन्दै अण्डा र झण्डा कार्यक्रम

२०७५ भदौ ५ मंगलबार, रामपुर । गर्भवती महिलाको नियमित जाच र प्रसुति सेवा प्रभावकारी बनाउन निस्दी गाउँपालिकाले गतबर्षदेखि सञ्चालन गरेको अण्डा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लाको सबैभन्दा बिकट गाउँपालिकाको रुपमा रहेको निस्दी गाउँपालिकाले गतबर्षको गाउँ सभाबाट निर्णय गरि आमा र बच्चाको स्वास्थ्यका लागि अण्डा कार्यक्रम सञ्चालन गरेको हो । ... बाँकी अंश»

जवान हुन मन छ ? अपनाउनुहोस् यस्तो उपाय

२०७५ भदौ ४ सोमबार, एजेन्सी । यदि कसैलाई एक चक्की औषधी खाएर अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन ल्याउने छ र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ । ... बाँकी अंश»

एक चक्की जसले तपाईको जवानी फर्काउछ !

२०७५ भदौ ४ सोमबार, एजेन्सी । यदि कसैलाई एक चक्की औषधी खाएर अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन ल्याउने छ र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ । ... बाँकी अंश»

धुम्रपान गर्ने अभिभावकका बच्चाहरुमा फोक्सोको रोगको जोखिम : अध्ययन

२०७५ भदौ ३ आइतबार, काठमाडौं । धुम्रपान नगर्ने वयस्क मानिसको बालापन धुम्रपान गर्ने अभिभावकका साथमा बितेको छ भने फोक्सोको गम्भीर समस्या देखिनसक्ने एक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

एकै घरका तीन जनामा देखियो डेङ्गु

२०७५ भदौ २ शनिबार, भद्रपुर । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । ... बाँकी अंश»

यही ऐन लागू भए भदौ १ देखि चिकित्सकले काम नगर्ने 

२०७५ श्रावण २९ मंगलबार, काठमाडौँ । नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ ।  ... बाँकी अंश»

साउन ३ गते कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कार्यदल

२०७५ श्रावण २७ आइतबार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।  ... बाँकी अंश»

न्याम्समा भिसी सिफारिश गर्न समिति गठन, यी हुन् दौडमा रहेकाहरु 

२०७५ श्रावण २५ शुक्रबार, काठमाडौं । न्याम्सका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति भिसी सिफारिश गर्न समिति बनाएका छन् । ... बाँकी अंश»

नयाँ