स्वास्थ्य

छ महिनादेखि तलब नपाएपछि एकाइ बन्द : रुघाखोकी बिरामी समस्यामा

२०७६ फाल्गुण ५ सोमबार, सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका–१ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ। साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए।  २०७२  सालमा सो एकाइ सञ्चालनमा आएको थियो। ... बाँकी अंश»

कोरोनाले लियो १४ सय ९१ को ज्यान, ६३ हजार ८३७ संक्रमित

२०७६ फाल्गुण २ शुक्रबार, चीनबाट फैलिएको कोरोना भाइरसले हालसम्म १ हजार ४९१ जनाको ज्यान लिएको छ । ६३ हजार ८३७ जना संक्रमित रहेका छन् । ... बाँकी अंश»

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन आएको डेढ वर्ष बितिसक्दा पनि बनेन नियमावली

२०७६ फाल्गुण २ शुक्रबार, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

कोरोना अर्थात् कोभिड १९ ले १३५० बढीलाई मार्‍यो, ६० हजारमा संक्रमण

२०७६ फाल्गुण १ बिहिबार, ‘कोभिड १९’ ले अहिलेसम्म ज्यान लिनेको संख्या १,३५० नाघेको छ । ... बाँकी अंश»

कोरोना भाइरसको नाम ‘कोभिड–१९’, खोप बन्न डेढ वर्ष लाग्ने  

२०७६ माघ २९ बुधबार, विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको खोप तत्काल तयार नहुने भएको छ । यो बन्न डेढ वर्ष लाग्ने भएको छ । ... बाँकी अंश»

नौ सय मलेरियाका बिरामी भेटिए, भारतबाट फर्किदा मलेरिया पनि साथमा 

२०७६ माघ २८ मंगलबार, रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो । ... बाँकी अंश»

कोरोनाले सार्सलाई पनि उछिन्यो 

२०७६ माघ २६ आइतबार, चीनबाट फैलिएको कोरोना भाइरसले सन् २००३ मा देखिएको सार्स भाइरसलाई पनि उछिनेको छ । ... बाँकी अंश»

नेपालमा वर्ष तीन हजार नयाँ कुष्ठरोगी थपिँदै, यस्तो छ आँकडा 

२०७६ माघ २४ शुक्रबार, कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सक रहेनन्

२०७६ माघ २४ शुक्रबार, कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ । ... बाँकी अंश»

जन्मेको ३० घण्टामा कोरोना भाइरस

२०७६ माघ २३ बिहिबार, जन्मिएको ३० घण्टापछि एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।  ... बाँकी अंश»

विश्वमा १ करोड, नेपालमा बार्षीक २० हजार मानिसको क्यान्सरबाट मृत्यु

२०७६ माघ २१ मंगलबार, क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे । नेपालमा अझैपनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनि उनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढि हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’ ... बाँकी अंश»

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष

२०७६ माघ १८ शनिबार, चितवन। छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ । ... बाँकी अंश»

बिपी प्रतिष्ठानका बिमारीमा कोरोनाको आशंका

२०७६ माघ १७ शुक्रबार, धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उहाँलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताउनुभयो । ... बाँकी अंश»

सार्स भन्दा खतरनाक कोरोना भाइरस

२०७६ माघ १६ बिहिबार, चीनबाट फैलिएको कोरोना भाइरस सिभियर एक्युट रेस्पिरेटरी सिन्डोम (सार्स) भन्दा पनि खतरनाक रहेको छ । ... बाँकी अंश»

कोरोना भाइरस विरुद्धको खोप बनाउन होड

२०७६ माघ १६ बिहिबार, कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । यसलाई रोक्न तत्काल सकिने अवस्था पनि छैन । बिहीबारसम्म कम्तीमा १७० जनाको ज्यान गइसकेको छ भने ८ हजारको संख्यामा संक्रमित छन् । ... बाँकी अंश»

कोरोना भाइरसको संक्रमण दुई दर्जन देशमा, नेपालसहित भारत र श्रीलंका पनि प्रभावित 

२०७६ माघ १६ बिहिबार, चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो । ... बाँकी अंश»

८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन

२०७६ माघ १६ बिहिबार, सरकारले जनचेतनामूलक कार्यक्रम, समुदायस्तरमा आमा समूह, विद्यालयमा स्थायी साधनको प्रयोग गर्ने तरिका, फाइदा÷बेफाइदालगायतका कुराहरु गर्दै आएको छ । त्यस्तै जिल्लाको दुर्गम टाढा रहेका बस्तीमा वर्षको दुईपटक घुम्ती शिविरसमेत सञ्चालन हुँदै आएको छ । ... बाँकी अंश»

कोरोना भाइरसले १७० को मृत्यु, ८ हजार संक्रमित

२०७६ माघ १६ बिहिबार, ७ हजार ७ सय ११ जना संक्रमित छन् । यो आंकडा चीनको मात्र हो ।  ... बाँकी अंश»

निमोनियाको खोपः पाँचमध्ये एक शिशुले  पाएनन् 

२०७६ माघ १६ बिहिबार, आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । ... बाँकी अंश»

छ एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित बच्चा

२०७६ माघ १४ मंगलबार, भरतपुर । जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । ... बाँकी अंश»

नयाँ