स्वास्थ्य

शिक्षण अस्पतालमा दुर्लभ ‘ओपन हार्ट सर्जरी’ सफल

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं। बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ । ... बाँकी अंश»

बर्दियामा सिकलसेल एनिमियाको अनुसन्धान शुरु, २ करोड खर्च हुँदै 

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । सरकारले २ करोड लागतमा सिकलसेल एनिमियाको  अनुसन्धान शुरु गरेको छ ।  ... बाँकी अंश»

ट्रमाडोल नामक औषधि सिफारिशविना बिक्री गर्न नपाइने

२०७५ भदौ ७ बिहिबार, काठमाडौँ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । ... बाँकी अंश»

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नाका लागि कार्यदल गठन

२०७५ भदौ ७ बिहिबार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।  ... बाँकी अंश»

निस्दीमा प्रभावकारी बन्दै अण्डा र झण्डा कार्यक्रम

२०७५ भदौ ५ मंगलबार, रामपुर । गर्भवती महिलाको नियमित जाच र प्रसुति सेवा प्रभावकारी बनाउन निस्दी गाउँपालिकाले गतबर्षदेखि सञ्चालन गरेको अण्डा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लाको सबैभन्दा बिकट गाउँपालिकाको रुपमा रहेको निस्दी गाउँपालिकाले गतबर्षको गाउँ सभाबाट निर्णय गरि आमा र बच्चाको स्वास्थ्यका लागि अण्डा कार्यक्रम सञ्चालन गरेको हो । ... बाँकी अंश»

जवान हुन मन छ ? अपनाउनुहोस् यस्तो उपाय

२०७५ भदौ ४ सोमबार, एजेन्सी । यदि कसैलाई एक चक्की औषधी खाएर अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन ल्याउने छ र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ । ... बाँकी अंश»

एक चक्की जसले तपाईको जवानी फर्काउछ !

२०७५ भदौ ४ सोमबार, एजेन्सी । यदि कसैलाई एक चक्की औषधी खाएर अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन ल्याउने छ र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ । ... बाँकी अंश»

धुम्रपान गर्ने अभिभावकका बच्चाहरुमा फोक्सोको रोगको जोखिम : अध्ययन

२०७५ भदौ ३ आइतबार, काठमाडौं । धुम्रपान नगर्ने वयस्क मानिसको बालापन धुम्रपान गर्ने अभिभावकका साथमा बितेको छ भने फोक्सोको गम्भीर समस्या देखिनसक्ने एक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

एकै घरका तीन जनामा देखियो डेङ्गु

२०७५ भदौ २ शनिबार, भद्रपुर । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । ... बाँकी अंश»

यही ऐन लागू भए भदौ १ देखि चिकित्सकले काम नगर्ने 

२०७५ श्रावण २९ मंगलबार, काठमाडौँ । नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ ।  ... बाँकी अंश»

साउन ३ गते कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कार्यदल

२०७५ श्रावण २७ आइतबार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।  ... बाँकी अंश»

न्याम्समा भिसी सिफारिश गर्न समिति गठन, यी हुन् दौडमा रहेकाहरु 

२०७५ श्रावण २५ शुक्रबार, काठमाडौं । न्याम्सका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति भिसी सिफारिश गर्न समिति बनाएका छन् । ... बाँकी अंश»

अस्पतालको वेथिति विरुद्ध उत्रियो नेविसंघ

२०७५ श्रावण २० आइतबार, सिराहा। राम कुमार उमा प्रसाद शारदा स्मारक अस्पताल लहानमा चरम भ्रष्टाचार र लापरबाही भएको भन्दै नेपाल विद्यार्थी संघले विरोध गरेको छ।  ... बाँकी अंश»

स्तनपान सप्ताह : स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ

२०७५ श्रावण १६ बुधबार, काठमाडौं । विश्व स्तनपान सप्ताहको पहिलो दिन वुधबार स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ गरिएको छ । ... बाँकी अंश»

आठमध्ये एक नेपाली महिलामा स्तन क्यान्सर 

२०७५ श्रावण १५ मंगलबार, काठमाडौं । नेपालका आठमध्ये एक महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालका १४ ठूला अस्पतालमा गरिएको अध्ययन अनुसार प्रत्येक ८ महिलामध्ये १ जनामा स्तन क्यान्सर देखिएको हो । ... बाँकी अंश»

जिल्ला अस्पताल पाँचथरमा रहँदा नेपालले के के काम गरे ?

२०७५ श्रावण १२ शनिबार, पाँचथर । जिल्ला अस्पताल विकास समिती पाँचथरको अध्यक्ष दिपक नेपालको आफनो कार्यकाल सकिएको छ । गत ०७५ आषाढ ३२ गतेको निर्णय अनुसार पाँचथर अस्पातल बिकास समिती गठन आदेश २०६२ तथा अस्पताल व्यवस्थापन समिती कार्यबिधी २०७३ समेत खारेज भएको र नेपाल सरकार ( सचिव स्तरिय ) को ०७५ श्रावण ६ गतेको निर्णय अनुसार नेपालको समयअवधि सकिएको हो । ... बाँकी अंश»

डा केसी गम्भीर, सरकार बेवास्ती, विद्यार्थी–चिकित्सकहरु आन्दोलित

२०७५ श्रावण १० बिहिबार, काठमाडौं । सत्याग्रही गोविन्द केसीको आमरण अनसन २७ दिनमा पुगेको छ । डा केसीको स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेको छ । उनको उपचारका लागि सरकारले कुनै चासो देखाएको छैन ।  ... बाँकी अंश»

डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श

२०७५ श्रावण ९ बुधबार, काठमाडौँ । अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।  ... बाँकी अंश»

चिकित्सकहरु सामुहिक अनसनमा, ‘सत्यको सधै जित हुन्छ’ 

२०७५ श्रावण ८ मंगलबार, काठमाडौं । नेपाल चिकित्सकको आब्हानमा चिकित्सकहरु सामुहिक अनसनमा बसेका छन् । चिकित्सकहरु डा गोविन्द केसी अनसन बसेको स्थल शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुले डा केसीको मागलाई ऐक्यवद्धता जनाउँदै अनसनमा बसेका हुन् ।  ... बाँकी अंश»

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरीने

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताए। आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए। ... बाँकी अंश»

नयाँ