स्वास्थ्य

कुपोषणले ग्रस्त महोत्तरी 

२०७५ असार ११ सोमबार, गौशाला । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।  ... बाँकी अंश»

मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

२०७५ असार ७ बिहिबार, बाबियाचौर, म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताएकी छन् । ... बाँकी अंश»

सरकारले नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्न पहल गर्ने 

२०७५ असार ७ बिहिबार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । ... बाँकी अंश»

सुत्केरीलाई खुवाइने आइरन चक्की किशोरीलाई पनि !

२०७५ असार ७ बिहिबार, कालीकोट ।  जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो ।  ... बाँकी अंश»

१४ औ द्वैवार्षिक सार्क एकडेमी अफ अफथाल्मोलजी सम्मेलन हुने

२०७५ असार ४ सोमबार, काठमाडौं । सिमारहित दृष्टि विषय आधारित १४ औ द्वैवार्षिक सार्क एकडेमी अफ अफथालमोलजी सम्मेलन २०१८ साथै २० औं नेपाल अफ्थाल्मिक सोसाइटीको वार्षिक वैठक को आयोजना गरिने भएको छ । ... बाँकी अंश»

शिखर इन्सुरेन्सद्वारा बिधागत प्रायोजन सहित फोटोपत्रकारहरुको बीमा गर्ने

२०७५ असार ४ सोमबार, काठमाडौं । शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा सम्झौता गरेका छन् । ... बाँकी अंश»

नमूना अस्पतालमा उपचार गरे छुटै छुट् व्यबस्था

२०७५ असार ४ सोमबार, सुन्दरवजार । सनराईज बैकले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमका बिषयमा सुन्दरवजार शाखाले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ... बाँकी अंश»

चिकित्सा सेवा महाशाखाको सूचना अधिकारीमा डा सिंह

२०७५ असार ३ आइतबार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सूचना प्रवाहलाई सहज बनाउन चिकित्सा सेवा महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ । ... बाँकी अंश»

पूर्णसरसफाई नगर घोषणा गर्न घरघरमा स्टिकर

२०७५ असार १ शुक्रबार, रामपुर (पाल्पा) । रामपुर नगरपालिकालाई पूर्ण नगर सरसफाईयुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ नगर भित्रका दुई हजार घरधुरीमा पूर्ण सरसफाईको स्टिकर टाँसिने कार्य भइरहेको छ । ... बाँकी अंश»

नेपालमा हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु : एक जनाको मात्रै अंग प्रत्यारोपण 

२०७५ असार १ शुक्रबार, काठमाडौं  । नेपालमा वर्षेनी एक हजार जनाको मस्तिष्क मृत्यु भएपनि अहिलेसम्म एक जनाको मात्रै मानव अंग प्रत्यारोपण भएको छ । ... बाँकी अंश»

स्वास्थ्य संस्थामा प्रसूति गराउनेलाई एक हजार

२०७५ जेठ २७ आइतबार, विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई एक हजार दिने भएको छ । ... बाँकी अंश»

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

२०७५ जेठ २६ शनिबार, ललितपुर। विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ। जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ।  ... बाँकी अंश»

कार्यालयको सरसफाईबारे छड्के अनुगमन, केही कार्यालय र बिद्यालयमा फोहोरको डंगुर 

२०७५ जेठ २५ शुक्रबार, बाजुरा । जिल्लास्थित सरकारी तथा गैरसकारी कार्यालयहरुको सरसफाई अवस्था बारे बिहिवार छड्के अनुगमन गरिएको छ । सरसफाई सप्ताहको अवसरमा जिल्लामा रहेका कार्यालयहरुले सरसफाईका सुचकहरुको पालना गरे नगरेको तथा कार्यालयमा सरसफाईको अवस्थाका बारेमा बुझ्न अनुगमन गरिएको युएन हेबिटेडका शिवराज न्यौपानेले बताए ।  ... बाँकी अंश»

बाबरे स्वास्थ्य चौकी भवन जगदेखिनै गुणस्तरहिन भएको खुलासा 

२०७५ जेठ २४ बिहिबार, चरिकोट । कमसल निर्माणका कारण विवादमा तानिएको बाबरे स्वास्थ्य चौकी भवन जगदेखिनै गुणस्तरहिन र अनियमित भएको भन्दै सरकारले रोक्न निर्देशन दिएको तथ्य खुलेको छ ।  ... बाँकी अंश»

एचआईभी कोषको गणना मेसिन हस्तान्तरण

२०७५ जेठ २१ सोमबार, स्याङ्जा । वालिङ प्रथामिक स्वास्थ्य केन्द्रलाई एचआईभी संक्रमितको ऋम् द्ध कोषको गणना तथा लेखाजोखा देखाउने मेसिन हस्तान्तरण गरिएको छ । ... बाँकी अंश»

अभिभावकको बेवास्ताका कारण बालबालीका कुपोषित

२०७५ जेठ २० आइतबार, बझाङ। मध्यान्नको २ बजेको टनटलापुर घाम, घरमा स साना बालकालीका मात्रै । २ बर्षिया बालीका घरको आगन नजीकै गुन्द्रीमा बसीरहेकी छन् । विहान ८ बजे पकाएको खाना खाई रहेकी छन् । २ बर्षिया बालीकालाई हेर्ने जिम्मा ५ बर्षिया सौगात विकको हो । दुई बर्षिया रमीला लाई हेर्ने अनी घरको सम्पुर्ण रेखदेख पनी गर्नु पर्ने । ... बाँकी अंश»

५० प्रतिशत महिलामा पाठघेर मुखको क्यान्सर

२०७५ जेठ १९ शनिबार, गजुरी (धादिङ) । कान्छीमाया गुरुङले दश वर्षअघिदेखि पाठेघरको समस्या बोकिरहेकि छन् । निकै समस्या भएपछि पाठेघरभित्र राख्न रिङ लगाएकी उनले गाउँ समाजको डरले शल्यक्रिया पनि गराएकि छैन ।उनले घरमा समस्याबारे जानकारी भएपनि छरछिमेकमा थाहा नभएको बताइन् । ... बाँकी अंश»

मुटु रोगी बालबालिकाको संख्या बढ्दै

२०७५ जेठ १९ शनिबार, जाजरकोट । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेको देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ... बाँकी अंश»

मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

२०७५ जेठ १९ शनिबार, जनकपुरधाम। जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ। सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो। कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन्। ... बाँकी अंश»

स्ववियुद्धारा रक्तदान कार्यक्रम ४४ जनाले गरे रक्तदान

२०७५ जेठ १७ बिहिबार, पाल्पा । स्वतन्त्र विद्यार्थी युनियन शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाले गणतन्त्रको अबसर पारेर गरेको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान, महादान, जीवनदान’ भन्ने नारा सहित स्ववियुले लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासको प्राविधिक सहयोगमा रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाँड बजार चोकमा रक्तदान कार्यक्रम गरेको थियो । ... बाँकी अंश»

नयाँ