स्वास्थ्य

गोविन्द केसी माथिल्लो डोल्पामा, घरघर पुगेर उपचार गर्दै

२०७४ चैत १७ शनिबार, डोल्पा । डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुगेका छन् । स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिए । ... बाँकी अंश»

आयुर्वेदिकमा आकर्षण बढाउदै भीरकोट

२०७४ चैत १७ शनिबार, स्याङ्जा । आयुर्वेदिक औषधीमा नागरिकको चासो कम हुन थालेपछि भीरकोट नगरपालिकाले आयुर्वेदिक शिविर राखेर सचेतना फैलाउने काम गरेको छ । पछिल्लो समय यल्लोपेथिक तर्फ नागरिकको चासो बढ्न थालेपछि नगरपालिकाले आयुर्वेदिक औषधी सेवन गर्नका लागि यो सचेतना शिविर आयोजना गरेको हो । ढिलो गरी स्वास्थ्यलाई ठिक पार्ने गरेपनि नागरिकलाई छिटो सन्चो हुनुपर्ने तर्फ नागरिकहरु अत्यन्तै बढी यलोपेथिक तर्फ लाग्न थालेको आयोजकले जनाएको छ । ... बाँकी अंश»

छाला रोगका २०० विशेषज्ञले गरे रोग र निदानबारे मन्थन 

२०७४ चैत ११ आइतबार, चितवन । विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।  ... बाँकी अंश»

 डाउन सिन्ड्रोम एक चुनौती, मनाइयो १३ औं विश्व डाउन सिण्ड्रोम दिवस 

२०७४ चैत ८ बिहिबार, काठमाडौं । डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा काठमाण्डौं महानगरपालिका २६ वडाको सहयोगमा बुधबार १३ औं विश्व डाउन सिण्ड्रोम दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाण्डौंमा सम्पन्न भएको छ । ... बाँकी अंश»

तनाव भयो ? यसो गर्नुस् 

२०७४ चैत ७ बुधबार, काठमाडौँ । कालीमाटीस्थित काठमाडौँ इञ्जिनीयरिङ कलेजकासञ्चालक, प्राध्यापक र कर्मचारीको कार्यकुशलतालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले आध्यात्मिक अभ्याससहितको तालीम कार्यक्रम आयोजना गरिएको छ ।  ... बाँकी अंश»

पोखराको मणिपाल अस्पताललाई सरकारले गरायो सचेत

२०७४ चैत ६ मंगलबार, पोखरा । प्रदेश नं ४को सरकारले पोखरामा रहेको मणिपाल अस्पताललाई नेपालको कानुनको अवज्ञा नहुने गरि सञ्चालन गर्न सचेत गराएको छ। ... बाँकी अंश»

सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण

२०७४ चैत ६ मंगलबार, रुकुम । गर्भवति तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कुखुरा वितरण गरिएको छ । कुखुरापालन ब्यवसायबाट आयआर्जन बृद्धिगरी सुनौलो हजार दिनका आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्धेश्यले सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट (साविकको रुकुमकोट गाविस) मा कुखुरा वितरण गरिएको हो । ... बाँकी अंश»

आमा र बच्चाको पोषणमा सुधार आउँदै

२०७४ फाल्गुण ३० बुधबार, रुकुम। रुकुम पूर्वको भुमे गाउँपालिका ५ सेरावबाङ्गकी ३१ वर्षीया झममाया बुढाका तीन वटा छोराछोरी छन् । उनको पहिलो छोरी ५ बर्षको भईन भने छोरा ३ वर्षको भएन । अहिले उनको ७ महिनाको छोरी छन् । पहिलो छोरी र छोरालाई तीन महिनासम्म मात्र आफ्नो दुध दुवाएकी झममायाले कान्छी छोरीलाई भने ६ महिनासम्म दुध मात्र खुवाइन् । ... बाँकी अंश»

ओएसिस मेडिकल कलेज चितवन खारेजीको माग

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले चितवनको ओएसिस मेडिकल कलेज खारेज हुनु्पर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै उक्त कलेजको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको हो । ... बाँकी अंश»

रुकुम पश्चिमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

२०७४ फाल्गुण २७ आइतबार, रुकुम। सामजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम रुकुम पश्चिमा आइतवारबाट सुरू भएको छ । जिल्लामा पहिलो स्वास्थ्य बिमी बन्दै रुकुम पश्चिम क्षेत्र नं. (ख) बाट निर्वाचित कर्णाली प्रदेशका प्रदेश सभा सदस्य गोपाल शर्माले जिल्लामा रहेका सबै घर परिवारलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्‍याउने बताए । ... बाँकी अंश»

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा कोइराला

२०७४ फाल्गुण २६ शनिबार, काठमाडौँ । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । ... बाँकी अंश»

पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा

२०७४ फाल्गुण २६ शनिबार, जाजरकोट । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । ... बाँकी अंश»

देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नसक्ने चिकित्सा सेवाले कहाँ पुर्‍याउँछ ? : प्रम ओली

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताएका छन्। उनले भने,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु।” ... बाँकी अंश»

बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाई अन्त्य गर्ने दुई संगठनको घोषणा

२०७४ फाल्गुण २३ बुधबार, काठमाडौं । बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने दुई संस्थाहरु नेपाल बैदेशिक रोजगार मेडिकल एशोसियसन र ... बाँकी अंश»

पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

२०७४ फाल्गुण २२ मंगलबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ। ... बाँकी अंश»

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

२०७४ फाल्गुण २१ सोमबार, रत्ननगर । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । ... बाँकी अंश»

अस्पतालमा बबण्डर, डाक्टरको लापर्बाहीले गर्भवती र शिशुको मृत्यु भएको आरोप

२०७४ फाल्गुण १८ शुक्रबार, राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । ... बाँकी अंश»

सिंहदरवारमा काम गर्ने धेरै सरकारी कर्मचारी प्रेसर र ग्याष्ट्रिकका विरामी

२०७४ फाल्गुण १६ बुधबार, काठमाडौं। छैठौ स्वास्थ्य सेवा दिवसको दिन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सिहंदरवार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित स्वास्थ्य सेवाको शुरुवात गरेको छ। मंगलवार सरकारका मूख्य सचिव लोकदर्शन रेग्मीले सेवाको उद्घाटन गरेका थिए।  ... बाँकी अंश»

२४ जिल्लाका ९२ लाखलाई हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै

२०७४ फाल्गुण १२ शनिबार, काठमाडौं । २४ जिल्लामा हात्तीपाइले रोग निवारण सम्बन्धी अभियान सुरु भएको छ । २४ जिल्लाका करिब ९२ लाखलाई यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइन लागेको हो । ... बाँकी अंश»

अवहेलना मुद्दामा डा केसीको पेशी फागुन १५ मा

२०७४ फाल्गुण ९ बुधबार, काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुझेका छन् । ... बाँकी अंश»

नयाँ