स्वास्थ्य

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

२०७६ भदौ ३१ मंगलबार, चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । ... बाँकी अंश»

मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध

२०७६ भदौ ३१ मंगलबार, काठमाडौँ । सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । ... बाँकी अंश»

स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी  

२०७६ भदौ ३१ मंगलबार, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । ... बाँकी अंश»

मुस्ताङको मार्फामा निःशुल्क स्वास्थ्य शिविर

२०७६ भदौ २८ शनिबार, मुस्ताङ। गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ। गण्डकीका पूर्व विद्यार्थीहरुको संगठन एग्बोस काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो। ... बाँकी अंश»

‘डेङ्गुका लागि आत्मबल उच्च राखे जितिन्छ’

२०७६ भदौ २८ शनिबार, चितवन। डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । ... बाँकी अंश»

डेंगु नियन्त्रणमा सरकार असफल, मन्त्री खनालदेखि डा सन्दुक रुइतसम्म पीडित

२०७६ भदौ २३ सोमबार, काठमाडौँ । देशभर हजारौं मानिस डुंगु संक्रमणमा परे पनि सरकारले उचित कदम चाल्न सकेको छैन । रोगीको तथ्यांक लुकाएर सरकारले डेंगु नियन्त्रणमा आइरहेको दावी गर्दै आएको छ । ... बाँकी अंश»

डेङ्गुको नयाँ कब्जा, दार्चुलामा पनि बढ्यो जोखिम  

२०७६ भदौ २१ शनिबार, दार्चुला । तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ । ... बाँकी अंश»

चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित 

२०७६ भदौ २१ शनिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । ... बाँकी अंश»

मानिसले वर्षमा प्लाष्टिकका ७३ हजार कण खान्छ, यसो भन्छ अनुसन्धान  

२०७६ भदौ १८ बुधबार, काठमाडौं । एक मानिसले एक वर्षमा प्लाष्टिकका ७३ हजार कण खाने गरेको खुलेको छ । अष्ट्रियाको भियनामा रहेको चिकित्सा विश्वविद्यालय मेडिकल युनिभर्सिटी अफ भियनाले गरेको एक अनुसन्धानमा उक्त कुराको खुलासा भएको हो । ... बाँकी अंश»

तालाबन्दीपछि एमबिबिएसको प्रवेश परीक्षा अन्योलमा

२०७६ भदौ १७ मंगलबार, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुले सुविधा पाउनुपर्ने माग गरे पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन नभइसकेकाले छात्रवृत्तिको कोटा निर्धारणमा समस्या परेको छ । उक्त ऐन २०७५ फागुन १० मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । ऐनले चिकित्सक डा गोविन्द केसीसँग विगतमा भएका अधिकांश माग पनि सम्बोधन गरेको छ । ... बाँकी अंश»

जिल्ला अस्पताल बझाङको अवस्था फेरिदै

२०७६ भदौ १७ मंगलबार, बझाङ । अस्पतालको सेवा प्रति जनगुनासो आउने बझाङ जिल्लामा अहिले सुधार भएको छ । अस्पतालमा नियमित डाक्टर बस्ने र अन्य उपचार सेवा पनि राम्रो भएपछि हाल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ भने अस्पताल प्रतिको जनविस्वास पनि बढ्दै गएको छ । अस्पतालमा आन्तररिक र बाह्रे व्यवस्थापन र बातावरणमा सुधार गरिएको छ । ... बाँकी अंश»

मृगौला प्रत्यारोपण गरेका भाजपाका दुई नेताको एक महिना भित्रै निधन

२०७६ भदौ ८ आइतबार, काठमाडौं। भारतीय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका नरेन्द्र मोदी सरकारका दुई पूर्व मन्त्रीहरुको एक महिना भित्रै निधन भएको छ।   ... बाँकी अंश»

पहाडमा डेङ्गुबाट एक जनाको मृत्यु, चिकित्सकसमेत अचम्ममा

२०७६ भदौ ६ शुक्रबार, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । ... बाँकी अंश»

मानसिक पीडा दिएको भन्दै २५ विशेषज्ञ चिकित्सकद्वारा सामूहिक राजीनामा     

२०७६ भदौ ६ शुक्रबार, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ... बाँकी अंश»

दाहसंस्कार गर्दा पोलिने अङ्ग अरुका लागि काम लाग्छ 

२०७६ भदौ ४ बुधबार, काठमाडौँ । अङ्गदान र अङ्ग प्रत्यारोपण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने ध्येयले ‘दानवीन’ टेलिचलचित्र निर्माण भएको छ । ... बाँकी अंश»

केराको फाइबरबाट सेनेटरी प्याड, हुँदैन पर्यावरणमा हानी

२०७६ भदौ ४ बुधबार, काठमाडौं । सेनेटरी प्याडले अब पर्यावरणमा हानी नहुने निष्कर्ष निकालिएको छ । भारतको दिल्लीस्थित आईआईटीका विद्यार्थीहरुले केराको फाइबरबाट सेनेटरी प्याड बनाउने उपाय तयार गरेपछि यसले पर्यावरणमा हानी नगर्ने निष्कर्ष निकालिएको हो । ... बाँकी अंश»

औषधि व्यवसायी सङ्घमा पन्त

२०७६ भदौ १ आइतबार, चिप्लेढुङ्गा । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । ... बाँकी अंश»

भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरेकोमा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको आपत्ति

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं। भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लांक्षना लगाउने कार्य भएकोमा गम्भिर ध्यानाकार्षण भएको जनाएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो। ... बाँकी अंश»

मृत्युसँग जुधिरहेकी कार्यपालिका सदस्य भन्छिन्- 'भाइ मलाई कहिले लाने इन्डिया ?'

२०७६ श्रावण २९ बुधबार, हेटौँडा–१३ घर भएकी र लामो समयदेखि राजनीति तथा समाजसेवामा सक्रिय खुलालले आफूलाई बाँच्ने चाहना भएको तर पैसाको अभावले मृत्यु कुरेर बस्नुपरेको भन्दै सहयोगको याचना गरेका छन् । चिकित्सकहरुले क्यान्सरको थप उपचारका लागि तत्काल भारत वा अन्य सुविधा सम्पन्न अस्पताल नलगे ज्यान नै जान सक्ने बताए पनि उनि पैसाको अभावमा चितवनकै एक अस्पतालमा सामान्य उपचार गरेर बस्न विवश हुनुहुन्छ । स्तन क्यान्सरले पीडित उनले अस्पतालकै शय्याबाट सहयोगको अपिल गरिरहेका छन् । ... बाँकी अंश»

अब सेल्फी भिडियोबाट थाहा हुन्छ रक्तचाप, ९६ प्रतिशत सही जानकारी दिने दाबी

२०७६ श्रावण २८ मंगलबार, काठमाडौं । पछिल्लो समय मानिसको जीवनशैलीको कारण रक्तचापको समस्या धेरै मानिसमा बढ्दो क्रममा छ । यसका लागि मानिसहरु समयसमयमा डक्टरकोमा धाउने गरेका छन् । यस्तोमा टोरन्टो युनिभर्सिटीका शोधकर्ताले मोबाइल फोनको क्यामेराको सहयोगमा रक्तचाप मापन गर्न सकिन्छ । ... बाँकी अंश»

नयाँ