//

स्वास्थ्य

पाँच किलो ट्युमरको शल्यक्रिया

२०७६ पौष २ बुधबार, जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर अधिकारीले बताए । ... बाँकी अंश»

धनकुटाको आँखामा रोशेष र केन्द्रमा दोर्ण

२०७६ मङ्सिर ३० सोमबार, धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको सभापतिमा समाजिक अभियान्त युवा समाजसेवी रोशेष श्रेष्ठ चयन भएका छन् । ... बाँकी अंश»

वीर अस्पताल अस्तब्यस्त, करोडौका उपकरण नचलाई थन्किए

२०७६ मङ्सिर २९ आइतबार, काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान विर अस्पतालमा सेवा आयोग नबनाइ आफू खुसी ठुलो संख्यामा कर्मचारी भर्ना गरिएको खुलेको छ । २५ भन्दा बढीलाई चोर बाटोबाट भर्ना गरिए पनि बिभिन्न निकायमा उजुरी परेपछि नियुक्ति नदिइ काममा लगाइरहेको बताइएको छ । ... बाँकी अंश»

सचेतना क्यान्सरको 

२०७६ मङ्सिर २५ बुधबार, पाल्पा । क्यान्सर भन्न बित्तिकै अझै पनि सातो जान्छ । सुरुआती चरणमा यो रोगको पत्तो लाग्यो भने निको हुन्छ । तर अधिकांशले यो रोग फैलिसकेपछिमात्र थाहा पाउँछन् । ... बाँकी अंश»

स्याङजाको ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर, २ सय ५० जनाले पाए सेवा

२०७६ मङ्सिर २२ आइतबार, स्याङ्जा। नगरपालिका भएर पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वालिङ ३ माझकोटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ। ... बाँकी अंश»

गंगालालमा ३३ सय प्रतिशतसम्म मुल्य बढाएर औषधि बिक्री

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं । सरकारी अस्पतालका औषधि बिक्री कक्षमा अत्यधिक लुट हुने गरेको पाइएको छ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको फार्मेसीमा खरिद मूल्य भन्दा ३३ सय गुणासम्म मूल्य बढाएर औषधि बिक्री गरिएको खुलासा भएको छ । ... बाँकी अंश»

उदयपुर अस्पतालको हालत बेहाल, युवाले थाले सुधारका पहल

२०७६ मङ्सिर २१ शनिबार, उदयपुर। जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जिरिङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना, जतासुकै फालिएका मेडिकल ग्लोब, वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी। ... बाँकी अंश»

जाडो मौसममा पुरुषले खानुपर्ने 'डाइट'

२०७६ मङ्सिर १७ मंगलबार, काठमाडौं । महिलाको तुलनामा पुरुषलाई धेरै डाइट खानुपर्छ । त्यसमा पनि चिसो मौसममा पुरुषको शरीरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ । तसर्थ स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाउँछन् । ... बाँकी अंश»

सामाजिक सुरक्षा योजनाप्रती बैङ्किङ क्षेत्रको तिव्र असन्तुष्टि

२०७६ मङ्सिर १५ आइतबार, बैंककर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले सामाजिक सुरक्षा ऎच्छिक बनाउनु पर्ने सुझाव दिए । सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजनाहरुलाई विस्तारै बढाउन छलफल गर्न सकिने र खाईपाई आएको सुविधा नघट्ने बताउनु हुदै कोषप्रती आशंका नगर्न अपिल गरे । ... बाँकी अंश»

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर 

२०७६ मङ्सिर ११ बुधबार, जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए । ... बाँकी अंश»

‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु: स्वास्थ्यमन्त्री

२०७६ मङ्सिर ९ सोमबार, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताएका छन् । ... बाँकी अंश»

‘के अझै पनि तपाईसंग धुमपान गर्ने हिम्मत छ ?’ 

२०७६ मङ्सिर ४ बुधबार, उक्त व्यक्तिले ३० वर्षसम्म दैनिक एक बट्टा चुरोट (२० खिल्ली) चुरोट पिउँदै आएका थिए । जसका कारण उनको फोक्सो कालो भयो ।  ... बाँकी अंश»

मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एकको मृत्यु

२०७६ मङ्सिर ३ मंगलबार, नेपाल मधुमेह समाजका अनुसार विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह रोग लागेको पाइएको छ । मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । सन् २००० मा विश्वमा मधुमेहीको सङ्ख्या रु १७ करोड १० लाख रहेकामा सन् २०१७ को अन्तसम्ममा यो सङ्ख्या बढेर ४२ करोड ४८ लाख पुगेको छ । ... बाँकी अंश»

स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी 

२०७६ कार्तिक २७ बुधबार, काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशनबाट अध्यक्षमा  ‌रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनको प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। ... बाँकी अंश»

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

२०७६ कार्तिक २६ मंगलबार, ललितपुर। नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ ।  ... बाँकी अंश»

स्वास्थ्यकर्मी संघको अधिवेशन लम्वियो

२०७६ कार्तिक २३ शनिबार, काठमाडौं। असहमति र विवादका कारण अनिनिश्च रहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को ७औं महाधिवेशन शुक्रवार शुरू भएको छ। संघको अधिवेशन २२ र २३ गतेको लागि तय भएको थियो। ... बाँकी अंश»

हेपोनको अधिवेशन कार्तिक २२ र २३ मा, चुनाव हुने निश्चित 

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौं अधिवेशन हुने निश्चित भएको छ । संघको अधिवेशन २२ र २३ गते गर्ने निर्णय भएको छ। ... बाँकी अंश»

हेपोनमा विवाद

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्यकर्मीहरुको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) मा चुनावको विषयलाई लिएर विवाद भएको छ । संघका अध्यक्षका कारण चुनावसमेत नहुने अवस्था हुँदै गएको आरोप लागेको छ । ... बाँकी अंश»

ओमको त्यो मन जसले दियो छ हजार बढी नेपालीलाई निःशुल्क प्राथमिक उपचार तालिम

२०७६ कार्तिक ११ सोमबार, काठमाडौं । युनाइटेड अरब इमाइरेट्स (युएई) लाई कर्मथलो बनाइरहेका एक नेपाली युवाले देखाएको उदार मनले अहिले नेपालका छ हजार भन्दा बढी नेपालीले प्राथमिक उपचार तालिम लिएर हजारौंलाई उद्दार गर्न सक्ने भएका छन् । ... बाँकी अंश»

क्यान्सरका उच्च जोखिम भएका ८ खानेकरा, सम्भवतः तपाई हरेक दिन खान्नुहुन्छ

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौं । क्यान्सर प्रणघातक रोग मानिन्छ । यो रोग विभिन्न कारणले लाग्छ । जसमध्ये केही मात्रामा मानिसहरुको खानेकुरा पनि एक कारण हो । त्यसैले क्यान्सरबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यहाँ क्यान्सरको जोखिम भएका केही खानेकुराहरु उल्लेख गरिएको छ । ... बाँकी अंश»

नयाँ