स्वास्थ्य

बिरामीलाई कम्मल तथा फलफूल 

२०७४ माघ ११ बिहिबार, बाजुरा । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार गरिरहेका बिरामीहरुलाई कम्मल तथा फलफूल वितरण गरिएको छ । जेवि मिडिया प्रा लि बाजुराको आयोजनामा कम्मल तथा फलफूल वितरण गरिएको हो । ... बाँकी अंश»

किन पाएनन् एचआइभी संक्रमितले गुणस्तरीय औषधि ? 

२०७४ माघ ८ सोमबार, चितवन । राष्ट्रिय एचआइभी–एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ । ... बाँकी अंश»

मिर्गौला उपचारमा आयुर्वेद उपयोगी, कसरी ? लौ पढ्नुस् 

२०७४ माघ ८ सोमबार, काठमाडौँ । मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । नयाँ अध्ययन र अनुसन्धानबाट आयुर्वेदीय उपचार पद्धति पनि मिर्गौला उपचारका लागि निकै उपयोगी हुने देखिएको छ । ... बाँकी अंश»

वीपी प्रतिष्ठानमा औषधी विचौलिया सक्रिय, फार्मेसी नहुँदा दलाल मार्फत औषधी किन्न बाध्यता

२०७४ माघ ७ आइतबार, धरान । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डमा रहेका चिकित्सकले करुणाका पतिलाई अप्रेसन गर्न सुझाए ।  ... बाँकी अंश»

यस्तो छ निजी अस्पतालको हालत, सबै मापदण्ड विपरीत

२०७४ माघ ५ शुक्रबार, दोलखा । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । ... बाँकी अंश»

नर्स र सरकारबीच ११ बुँदे सम्झौता (पत्रसहित)

२०७४ माघ ४ बिहिबार, काठमाडौं । सरकार र आन्दोलनरत नर्सहरुबीच बिहीबार ११ बुँदे सहमति भएको छ । गत पौष २६ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ र सरकारबीच बिहीबार राती सम्झौता भएको हो। ... बाँकी अंश»

वीर अस्पतालले सुरु गर्‍यो ‘टेलीमेडिसिन सेवा’

२०७४ माघ ४ बिहिबार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले राजधानीबाहिरका चिकित्सकसँग सम्पर्क गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा सुरु गरिएको बताए । ... बाँकी अंश»

चर्कियो नर्स आन्दोलन, ‘नर्स महाशाखा चाहियो’

२०७४ माघ ३ बुधबार, काठमाडौं । श्रम ऐनले गरेको व्यवस्था अनुसार सेवा–सुविधाको माग गरेर नर्सहरुले राजधानीमा प्रर्दशन गरेका छन् । ... बाँकी अंश»

बर्थिङ सेन्टर प्रति स्थानियहरुको आर्कषण बढ्दै

२०७४ माघ ३ बुधबार, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका बर्थिङ सेन्टरमा स्थानियहरुको आकर्षण बढ्न थालेको छ गाउँ घरमा प्रसुति गराउँदा आमा र बच्चालाई खतराका लक्षणहरु देखा पर्ने भएकाले पनि सुरक्षित प्रसुति सेवाका लागि स्वास्थ्थ चौकीमै आउने गरेको यासोक स्वास्थ्थ चौकीका प्रमुख केदार खड्काले बताए । ... बाँकी अंश»

शक्ति बस्नेतको १५ शैयाको अस्पताल सम्झिएर मर्छन् जाजरकोटबासी 

२०७४ माघ ३ बुधबार, काठमाडौं । प्रतिनिधि सभा तर्फ जाजरकोट जिल्लामा बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी नेता एवं पूर्व गृहमन्त्री शक्ति बस्नेतले चुनावपूर्व आफ्नो ३४ बुँदे घोषणापत्र सार्वजनिक गर्दा एउटा बुँदामा स्वास्थ्य सम्बन्धी विषय पनि समावेश गरेका थिए । ... बाँकी अंश»

नर्सको विरोध आज पनि कायमै

२०७४ माघ २ मंगलबार, काठमाडौं । विभिन्न ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरूले मंगलवार पनि तीन घण्टा काम छाडेर विरोध जनाएका छन् । ... बाँकी अंश»

काम छाडेर विरोधमा उत्रिए नर्स

२०७४ माघ १ सोमबार, काठमाडौँ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमवार तीन घण्टा काम छाडेर विरोध जनाएको छ । ... बाँकी अंश»

बाथरुममा लडेर हुने मृत्यु, सावधानीका उपाय

२०७४ पौष ३० आइतबार, केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो । ... बाँकी अंश»

प्रभावकारी बन्दै सुनौला हजार दिन कार्यक्रम

२०७४ पौष २९ शनिबार, बाजुरा । सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढेको छ । पोषण अवस्था सुधारका लागि सचेतना अभिवृद्धीका गतिविधि सञ्चालन हुन थालेपछि स्थानीयमा सकारात्मक प्रभाव बढेको हो । ... बाँकी अंश»

डा केसीले तोडे अनसन, फुटपाथमा जुत्ता सिलाउने मोचीले खुवाए जुस 

२०७४ पौष २९ शनिबार, काठमाडौँ । गत सोमबारदेखि अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले अनशन तोडेका छन् । ... बाँकी अंश»

भाइरलले जाजरकोटमा १३ जनाको मृत्यु, भाइरल अझै फैलदै 

२०७४ पौष २७ बिहिबार, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो । ... बाँकी अंश»

नेविसंघद्वारा निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै हस्ताक्षर अभियान 

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान शुरु गरेको छ । ... बाँकी अंश»

न्यूरो अस्पताल : विरामीसँग महंगो शुल्क असुली, सरकारलाई शून्य 

२०७४ पौष २६ बुधबार, काठमाडौं । बाँसबारी स्थित न्यूरो अस्पतालले विरामीबाट चर्काे शुल्क असुली गरेपनि सरकारलाई तिर्नुपर्ने कर ... बाँकी अंश»

क्यान्सर अस्पताल सञ्चालनमा 

२०७४ पौष २६ बुधबार, नेपालगञ्ज । लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । ... बाँकी अंश»

जाजरकोटको भाइरल नियन्त्रण बाहिर, कम्तीमा १२ को मृत्यु

२०७४ पौष २६ बुधबार, जाजरकोट । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । ... बाँकी अंश»

नयाँ