स्वास्थ्य

प्रदेश १ मा ३६ अस्पताल निर्माण गरिने

२०७५ फाल्गुण १२ आइतबार, सोलुखुम्बु । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने भएका छन् । ... बाँकी अंश»

८० प्रतिशत क्यान्सरलगायत नसर्ने रोगको कारक सुर्तीजन्य पदार्थ

२०७५ फाल्गुण १२ आइतबार, काठमाडौं। नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए । ... बाँकी अंश»

अझै १३ प्रतिशत हात्तीपाइलेका बिरामी, १५ गतेदेखि औषधि खुवाइने

२०७५ फाल्गुण १२ आइतबार, बाँके । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही फागुन १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । ... बाँकी अंश»

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौँ । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । ... बाँकी अंश»

चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै 

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौं । सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् ।  ... बाँकी अंश»

स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु, अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्यो

२०७५ फाल्गुण ९ बिहिबार, गुलरिया । गुलरिया नगरपालिकाको वडा नम्बर १२ मा रहेको महम्मदपुर स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सुचारु गरिएको छ । सदरमुकाममै भए पनि विगतका दिनहरुमा महिलाहरुलाई प्रसुती गराउन नेपालगंज लग्नु पर्ने हुँदा अकालमा ज्यान गुमाउने बाध्यता हाटाउने उदेश्यले सो प्रसुति केन्द्र सुचारु गरिएको हो । ... बाँकी अंश»

हेलिकप्टरबाट सुत्केरीको उद्धार

२०७५ फाल्गुण ७ मंगलबार, डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ... बाँकी अंश»

बैतडीमा बढे कुष्ठरोगी

२०७५ फाल्गुण ७ मंगलबार, बैतडी । जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए । ... बाँकी अंश»

क्यान्सरबाट यसरी बच्ने, पाँच उपाय

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौं । अहिले क्यान्सर निकै नै बढ्दै गएको छ । वातावरणमा रहेको प्रदूषण र खानेकुरामा हानिकारक रसायनको मात्राले आगामी दिनमा क्यान्सरले भयावह रुप लिनसक्ने देखिएको छ । ... बाँकी अंश»

खाद्य सुरक्षाको लागि प्रयाप्त बजेट

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौं। राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि प्रयाप्त बजेटको आवश्‍यकता रहेको औल्याएको छ। योजना आयोगले सोमबार “शुन्य भोकमरी तर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा” सार्वजनकि गर्दै यस्तो औल्याएको हो।  ... बाँकी अंश»

नेपालमा बर्षेनी १८ लाख किलो बिषादी खपत, अहिलेसम्म २१ प्रकारका बिषादी प्रतिबन्धीत

२०७५ फाल्गुण ६ सोमबार, काठमाडौं। नेपालमा बर्षेनी आयातित तथा संश्लेषित गरी करीब १८ लाख किलो विभिन्न प्रकारका बिषादी खपत हुने गरेको छ। क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको गएको बर्षको तथ्यांक अनुसार नेपालमा ६३५ टन खास विष विषादी आयात भएको छ। ... बाँकी अंश»

वीर अस्पतालमा कोबाल्ट–६० मेशीनको सोर्स क्यानडा फिर्ता लगिदै   

२०७५ फाल्गुण ४ शनिबार, काठमाडौं। वीर अस्पतालको क्यान्सर उपचारमा प्रयोग हुने कोबाल्ट–६० मेशीनको सोर्स क्यानडा फिर्ता लगिदैछ। मेशिन बिग्रिएको तीन बर्षपछि निकै संबेदनशिल मानिने सोर्स बिशेष प्रक्रिया अपनाएर कन्टेनरमा राखिएको र केही दिनमै क्यानडा नै पठाउने तयारी भएको वीर अस्पतालले जनाएको छ। ... बाँकी अंश»

यी पाँच उपायले बचाउँछ क्यान्सरबाट 

२०७५ फाल्गुण ४ शनिबार, काठमाडौं । अहिले क्यान्सर निकै नै बढ्दै गएको छ । वातावरणमा रहेको प्रदूषण र खानेकुरामा हानिकारक रसायनको मात्राले आगामी दिनमा क्यान्सरले भयावह रुप लिनसक्ने देखिएको छ ।  ... बाँकी अंश»

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

२०७५ फाल्गुण ४ शनिबार, नुवाकोट। जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो। ... बाँकी अंश»

यी तत्व भएका खानेकुरा खाए रोकिन्छ कपाल झर्न

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । धेरै मानिसको लागि कपाल झर्ने समस्या पनि निकै ठूलो समस्याको रुपमा बल्झिएको हुन्छ । कपाल झर्न रोक्नका लागि धेरै प्रयास पनि उनीहरुले गरिरहेका हुन्छन् तर प्रतिफल शून्यजस्तै हुन्छ । निम्न तत्वहरु भएको खाना खानाले कपाल झर्ने समस्या रोकिन सक्छ – ... बाँकी अंश»

नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा १० लाखको अक्षयकोष स्थापना गरेका छन् । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गरेका हुन् । ... बाँकी अंश»

पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालमा धर्ना

२०७५ फाल्गुण १ बुधबार, काठमाडौं । १९० दिन देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पदाधिकारी नियुक्त नभएपछि आधिकारीक कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ । कर्मचारी युनियनले फागुन १ गते बुधबारदेखि अस्पताल प्रागणमा धर्ना सुरु गरेको छ । ... बाँकी अंश»

दाङमा डरलाग्दो कुपोषण

२०७५ फाल्गुण १ बुधबार, नारायणपुर । मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइपर्‍यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । ... बाँकी अंश»

नेपालीले मनपराउने यी खानेकुरामा क्यान्सरको संभावना ज्यादा

२०७५ माघ २९ मंगलबार, काठमाडौं । क्यान्सर प्रणघातक रोग मानिन्छ । यो रोग विभिन्न कारणले लाग्छ । जसमध्ये केही मात्रामा मानिसहरुको खानेकुरा पनि एक कारण हो । त्यसैले क्यान्सरबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यहाँ क्यान्सरको जोखिम भएका केही खानेकुराहरु उल्लेख गरिएको छ । ... बाँकी अंश»

एकैपटक आठको डायलासिस

२०७५ माघ २९ मंगलबार, लमही । यसअघि छ जनाको डायलासिस गर्दै आएको दाङको राप्ती प्रादेशिक अस्पतालले अब आठको डायलासिस गराउने भएको छ । ... बाँकी अंश»

नयाँ