स्वास्थ्य

अस्पताललाई एईडी मेशिन हस्तान्तरण

२०७५ मङ्सिर ६ बिहिबार, ओखलढुंगा। मेगा बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित ओखलढुंगा सामुदायिक अस्पताललाई अटोमेटेड एक्सटर्नल डिफ्रिब्रिलेटर (एईडी) मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको छ । बैंकले सामाजिक अभियानअन्तर्गत् उक्त मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

ग्यास्ट्रिकका पिडितहरुले अपनाउनुपर्ने ११ घरेलु उपाय

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं। ग्यास्ट्रीक नहुने नेपाली पाउन हम्मे हम्मे छ। नेपालीहरुको एउटा पहिचान ग्यास्ट्रिक भएको कुरा हामीबीचमा हुने पनि गर्छ। खानपिनको समय नमिल्नु, अमिलो पिरो चिल्लो खानेकुरा खानु लगायत धेरै कारणले ग्यास्ट्रिक हुने गरेको छ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ। ... बाँकी अंश»

तुलसी सेवनले पेटको शिशुमा कस्तो असर ?

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । औषधिको गुण भएको तुलसी स्वस्थको लागि अमृत समान हो । तर गर्भावस्थामा कुनै कुरा सेवन गर्नु भन्दा पहिले सोच्न आवश्यक हुन्छ । गर्भावस्थामा कहिले काहि स्वास्थ्यको लाभदायक मानिने खानेकुराले पनि गर्भस्थ शिशुलाई हानि गरिरहेको हुन्छ । यसै मध्ये एक हो तुलसी। जसले गर्भावस्थामा तुलसी सेवनबाट महिलालाई हुने फाइदा र बेफाइदा बारे चर्चा गरिएको छ । ... बाँकी अंश»

सन्तान चाहनुहुन्छ ? नखानुहोस यी खानेकुरा

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । सन्तानको इच्छा कसलाई हुदैन र । चाहाना भएर पनि कति मानिसहरु निसन्तान भएका छन् । उनिहरुलाई सामान्य जानकारी नहुदा पनि यस्तो समस्या भएको हुनसक्छ । उनिहरुलाई गर्भधारण पछि के खानु हुन्छ के हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो हुनेछ । ... बाँकी अंश»

सन्तान चाहानुहुन्छ ? गर्भधारण पछि नखानुहोस यी खानेकुरा

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन । उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहानुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो । ... बाँकी अंश»

यो चिया पिउनु ग्रीन टि जस्तै बेफाइदा

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । सामन्य रुपमा पुदिनाको चिया पिउनु स्वस्थको लागि राम्रो मानिन्छ । क्याफिन रहित हुनुका साथै पुदिनाको चिया प्रतिरक्षा तन्त्र मजबुद बनाउन सहयोग गर्छ । साथै तनाब र थकान कम गर्न पनि पुदिनाको चिया प्रभावकारि मानिन्छ । ग्रीन टिमा जस्तै पुदिनाको चियामा पनि फाइदा र बेफादा छ। ... बाँकी अंश»

पुदिनाको चिया पिउनुहुन्छ ? यस्ता छन् बेफाइदा

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । सामन्य रुपमा पुदिनाको चिया पिउनु स्वस्थको लागि राम्रो मानिन्छ । क्याफिन रहित हुनुका साथै पुदिनाको चिया प्रतिरक्षा तन्त्र मजबुद बनाउन सहयोग गर्छ । साथै तनाब र थकान कम गर्न पनि पुदिनाको चिया प्रभावकारि मानिन्छ । पुदिनाको चिया पिउनाले फादा त छन् तर यसका बेफादा पनि छन् । ... बाँकी अंश»

फाइदा मात्र छैन पुदिनाको चिया पिउनु

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । सामन्य रुपमा पुदिनाको चिया पिउनु स्वस्थको लागि राम्रो मानिन्छ । क्याफिन रहित हुनुका साथै पुदिनाको चिया प्रतिरक्षा तन्त्र मजबुद बनाउन सहयोग गर्छ । साथै तनाब र थकान कम गर्न पनि पुदिनाको चिया प्रभावकारी मानिन्छ । पुदिनाको चिया पिउनाले फाइदा त छ तर यसका बेफाइदा पनि छ । ... बाँकी अंश»

२० दिनदेखि स्वास्थ्यकर्मी  बेपत्ता

२०७५ मङ्सिर ५ बुधबार, गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । ... बाँकी अंश»

अस्थाई साधन प्रयोग गर्न झन्झट लाग्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । परिवार नियोजन विवाहित जोडिको लागि महत्वपूर्ण कुरा हो । गर्भधारणले वास्तविक खुशी तब प्रदान गर्दछ जब त्यो सहि समयमा प्लानिङ्ग गरिन्छ । यदि महिला चाडैं गर्भवती भए त्यो एक झन्झटको बिषय बन्न जान्छ । साथै पछिल्लो समय महिला - पुरुष परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्न झन्झट मान्ने गरेका छन् । यदि तपाई पनि गर्भवती चाडै नहोस् र अस्थाई साधन प्रयोग गर्नु नपरोस् भन्ने चाहानुहुन्छ भने अपनाउनुहोस् यी घरेलु उपाय । ... बाँकी अंश»

‘जंक फूड’ ले बढायो उमेर नपुगी महिनावारी हुने समस्या

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । केटीहरुको शारीरिक तरुण अवस्था (प्यूवर्टी) जंक फूडको अत्याधिका प्रयोगका कारण औसद उमेर भन्दा पाँच वर्ष अगाडि महिनावारी हुन थालेको एक अध्ययनले देखाएको छ। ... बाँकी अंश»

नेपालमा कति छन् मानसिक रोगीहरु ?

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । ... बाँकी अंश»

रातको समयमा यी खानेकुरा खाँदा फाइदा

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । बदलिदो जिवनशैली र कामको अनिवार्यताले गर्दा आजभोली धेरै मानिसहरु राती अबेरसम्म जागै बस्ने गरेको पाइन्छ। राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु स्वास्थ्यको लागि नोक्सानदायक हुने गर्दछ। यदी तपाई राती केहि खान चाहानुहुन्छ भने यी पाँच स्वास्थ्यकर तथा तथा मिठो खानेकुरा खान सक्नुहुन्छ । ... बाँकी अंश»

क्यान्सरबाट बच्न सादा खानपिन आवश्यक

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले प्रत्येक वर्ष देशमा करिब पाँच हजार महिलालाई स्तनसम्बन्धी क्यान्सर हुने गरेको बताएको छ । ग्रामीण भेगका महिलामा सो रोग लागेपछि परिवारका आफन्तले लुकाउन चाहने गरेकाले बिरामीको सङ्ख्या सहरी क्षेत्रको तुलनामा धेरै पाइएको जानकारी दिए । ... बाँकी अंश»

१८औं विश्व चर्पी दिवस : अझै १७ जिल्ला खुल्ला दिसामुक्त हुन बाँकी 

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं। आज १८औं विश्व चर्पी दिवस “चर्पी हाम्रो प्राकृतिक आबश्यकता“ भन्ने मुल नाराका साथ मनाइदैछ। नेपालमा २०६७ सालमा नेपालमा ५ घरमध्ये २ घरमा मात्र शौचालय थियो भने अहिले एक सय घरमध्ये ९७ धरमा शौचालय पुगेका छन। यसैगरी ७७ जिल्लामध्ये ६० जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेका छन। अझै १७ जिल्ला खुल्ला दिसामुक्त हुन बाँकी रहेको छ।  ... बाँकी अंश»

शिक्षण अस्पतालको निर्देशकमा तीनजना सिफारिश, कसरी छानिए ती ? 

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ । ... बाँकी अंश»

छाला फुट्ने समस्याबाट पार पाउन यसरी गर्नुहोस् कागतीको प्रयोग

२०७५ मङ्सिर २ आइतबार, एजेन्सी । जाडो मौसममा पैताला फुट्ने समस्या धेरैमा देखिने गर्दछ । पैताला नफुटोस् भन्ने धेरै चाहाना पनि हुन्छ । तर तपाईलाई सायद थाहा छैन होला एक कागतीले फुटेको पैताला ठिक गर्न सक्छ भनेर । त्यसको लागि तपाईले अरु केहि होइन कागतीलाई आफ्नो मोजामा राखेर ठिक गर्न सक्नुहुनेछ । ... बाँकी अंश»

जाडो मौसममा कागतीलाई पैतालामा लगाए काइदै काइदा

२०७५ मङ्सिर २ आइतबार, एजेन्सी । जाडो मौसममा पैताला फुट्ने समस्या धेरैमा देखिने गर्दछ । पैताला नफुटोस् भन्ने धेरै चाहाना पनि हुन्छ । तर तपाईलाई सायद थाहा छैन होला एक कागतीले फुटेको पैताला ठिक गर्न सक्छ भनेर । त्यसको लागि तपाईले अरु केहि होइन कागतीलाई आफ्नो मोजामा राखेर ठिक गर्न सक्नुहुनेछ । ... बाँकी अंश»

बहुउपयोगी हिङको यस्ता छन् फाइदा, यी समस्यामा तत्काल दिन्छ राहत

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । हिङको प्रयोग गरेर कयौं समस्याको समाधान गर्न सकिन्छ । थोरै पैसामा ठूला रोगको समेत निदान गर्नका लागि हिङको प्रयोग बहुउपयोगी मानिन्छ । ... बाँकी अंश»

९९ प्रतिशत मानिसले गर्छन् दैनिक यी गल्ती

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । मानिस हरेक दिन केही न केही गल्ती गर्छ नै । तर ९९ प्रतिशत मानिस त्यस्ता नौ गल्ती दैनिक गर्छन् जसले स्वास्थ्यमा पनि गम्भीर असर गरेको हुन्छ । ... बाँकी अंश»

नयाँ