स्वास्थ्य

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । देशभरका बालबालिकालाई बिहिबार र शुक्रबार भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै छ ।  ... बाँकी अंश»

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

२०७४ कार्तिक १५ बुधबार, जुम्ला  । पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ ।  ... बाँकी अंश»

यसरी आयुर्वेदिक चिकित्सातिर ओइरिए शुक्लाफाँटाका वासिन्दा

२०७४ कार्तिक १३ सोमबार, कञ्चनपुर । आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् । ... बाँकी अंश»

तेस्रो राष्ट्रिय अकुलोप्लाष्टिक  सम्मेलन सम्पन्न

२०७४ कार्तिक १२ आइतबार, काठमाडौं । सुन्दर दृष्टिकालागि सहकार्य विषयमा आधारित तेस्रो राष्ट्रिय अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक शल्यक्रिया) सम्बन्धि सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।  ... बाँकी अंश»

तराई झर्न किन डराउँन थाले पहाडिया

२०७४ कार्तिक १२ आइतबार, मंगलबारे, इलाम ।  पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् ।  ... बाँकी अंश»

महोत्तरीमा डेंगुको त्रास, 'सर्च एण्ड डिष्ट्रोय' अभियान सुरु

२०७४ कार्तिक १२ आइतबार, गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।  ... बाँकी अंश»

चितवनमा रगतको अभाब

२०७४ कार्तिक १२ आइतबार, चितवन । चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ । ... बाँकी अंश»

डेंगु परीक्षणमा सेवाग्राही ठगिए, बढि मूल्य नलिन एशोसियशनको आग्रह

२०७४ कार्तिक १२ आइतबार, तिलोत्तमा । रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । ... बाँकी अंश»

जलवायु परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा 

२०७४ कार्तिक १२ आइतबार, काठमाडौँ । जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको यहाँ शनिबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । ... बाँकी अंश»

बिर्ता आयुर्वेदको एक दिने नि:शुल्क शिविर सम्पन्न

२०७४ कार्तिक ११ शनिबार, झापा । बिर्तामोड नगरपालिका वाड न २ मा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। ... बाँकी अंश»

भवन निर्माणमा ढिलाइले स्वास्थ्य  सेवा प्रभावित

२०७४ कार्तिक १० शुक्रबार, बाबियाचौर, म्याग्दी । म्याग्दीका स्वास्थ्य संस्थाको भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको छ । ... बाँकी अंश»

सजाय भुक्तान गर्दै आएका ४२ जना मानसिक रोगी

२०७४ कार्तिक ९ बिहिबार, पथरी । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । ... बाँकी अंश»

डेंगुले झापामा त्रास फैलायो, डेंगुविरुद्ध नौ दिने अभियान

२०७४ कार्तिक ९ बिहिबार, बनियानी । झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । ... बाँकी अंश»

सरकारले दिएको ६० प्रतिशत भन्दा बढी सहायता रकम मिर्गौला रोगमा खर्च

२०७४ कार्तिक ८ बुधबार, काठमाडौँ । सरकारले प्रदान गर्दै आएको आठ प्रकारका कडा रोगको उपचार सहायता रकमको ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च हुदैँ आएको छ । ... बाँकी अंश»

समयमा उपचार नपाउदा अर्काको सहारामा गोपालशरण देवको जीवन

२०७४ कार्तिक ८ बुधबार, रामपुर, पाल्पा ।  नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ ।  ... बाँकी अंश»

कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित

२०७४ कार्तिक ८ बुधबार, बेनी । म्याग्दीको बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् । ... बाँकी अंश»

'आइ क्याप फोर चितवन' अभियान शुरु

२०७४ कार्तिक ७ मंगलबार, चितवन ।  जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने 'आइ क्याप फोर चितवन' अभियान शुरु गरिएको छ ।  ... बाँकी अंश»

झापामा ८१ जनामा डेंगु, जनस्वास्थ्य भन्छ –साहको मृत्यु डेंगुले भएको होइन  

२०७४ कार्तिक ७ मंगलबार, बनियानी । झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ... बाँकी अंश»

भित्तामा प्रयोग हुने रङ खतरनाक, लेडबाट क्यान्सर, बालबालिका उच्च जोखिममा

२०७४ कार्तिक ६ सोमबार, काठमाडौँ । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । ... बाँकी अंश»

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप, एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

२०७४ कार्तिक ६ सोमबार, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ