स्वास्थ्य

समयमा उपचार नपाउदा अर्काको सहारामा गोपालशरण देवको जीवन

२०७४ कार्तिक ८ बुधबार, रामपुर, पाल्पा ।  नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ ।  ... बाँकी अंश»

कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित

२०७४ कार्तिक ८ बुधबार, बेनी । म्याग्दीको बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् । ... बाँकी अंश»

'आइ क्याप फोर चितवन' अभियान शुरु

२०७४ कार्तिक ७ मंगलबार, चितवन ।  जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने 'आइ क्याप फोर चितवन' अभियान शुरु गरिएको छ ।  ... बाँकी अंश»

झापामा ८१ जनामा डेंगु, जनस्वास्थ्य भन्छ –साहको मृत्यु डेंगुले भएको होइन  

२०७४ कार्तिक ७ मंगलबार, बनियानी । झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ... बाँकी अंश»

भित्तामा प्रयोग हुने रङ खतरनाक, लेडबाट क्यान्सर, बालबालिका उच्च जोखिममा

२०७४ कार्तिक ६ सोमबार, काठमाडौँ । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । ... बाँकी अंश»

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप, एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

२०७४ कार्तिक ६ सोमबार, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि

२०७४ कार्तिक ५ आइतबार, इनरुवा । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । ... बाँकी अंश»

बर्दिबासमा डेंगु रोगी बढे

२०७४ कार्तिक २ बिहिबार, गौशाला ।  महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ ।  ... बाँकी अंश»

पाँचथरमा ६८ जना कुपोषित बालबालिका

२०७४ कार्तिक २ बिहिबार, पाँचथर ।  पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन् । ... बाँकी अंश»

ढुक्क भएर काम गर्नुस्ः  स्वास्थ्यमन्त्री बोहरा

२०७४ कार्तिक १ बुधबार, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।  ... बाँकी अंश»

आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास पर्छ : स्वास्थ्यमन्त्री

२०७४ असोज ३१ मंगलबार, काठमाडौं ।  स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन्  । ... बाँकी अंश»

लोकप्रिय बन्दै स्वास्थ्य बीमा कार्यक्रम

२०७४ असोज २७ शुक्रबार, बागलुङ । बागलुङ नगरपालिका ४ का विश्वनाथ आचार्य एउटा कार्ड लिएर आफ्नो स्वास्थ्य जाँच गराउन अस्पताल पुगे । उनको हातमा स्वास्थ्य बिमाको कार्ड रहेको थियो । सरकारले ल्याएको सामाजिक स्वास्थ्य विकास कार्यक्रम अन्र्तगतको स्वास्थ्य बिमा कार्यक्रम विमित सदस्य हुन । ... बाँकी अंश»

गर्भपतन सेवा धमाधम निःशुल्क

२०७४ असोज २७ शुक्रबार, नुवाकोट । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । ... बाँकी अंश»

सिकलसेल एनिमियाले लियो तीन जनाको ज्यान 

२०७४ असोज २६ बिहिबार, दाङ । यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । ... बाँकी अंश»

विश्व दृष्टि दिवस नेपालमा पनि, महिलामा अन्धोपनको समस्या बढी 

२०७४ असोज २६ बिहिबार, काठमाडौं । अक्टोवरको दोस्रो बिहिबार विश्वभर ‘विश्व दृष्टि दिवस’ मनाइँदै छ । यो दिवस आँखासंग सम्बन्धित अस्पतालदेखि संघसंस्थाले नेपालमा पनि मनाउँदै छन् । ... बाँकी अंश»

विहिबार विश्व दृष्टि दिवस मनाइदै

२०७४ असोज २५ बुधबार, काठमाडौं । आँखा स्वास्थ्य सबैका लागी ( दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔं भन्ने नाराका साथ यही आश्विन २६ गते का दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदैछ । ... बाँकी अंश»

डा गोविन्द केसीले खोले मुख – ‘न्यायालयमा न्याय हरायो’

२०७४ असोज २५ बुधबार, काठमाडौँ । प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् । ... बाँकी अंश»

चिकित्सकमाथि हातपात, अस्पतालको सेवा प्रभावित

२०७४ असोज २३ सोमबार, भीमदत्तनगर । डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । ... बाँकी अंश»

सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

२०७४ असोज २० शुक्रबार, राजविराज । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । ... बाँकी अंश»

बहुलाहा कुकुरले टोकेर गाईको मृत्यु, दूधखाने दशजना उपचारमा

२०७४ असोज १८ बुधबार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् । ... बाँकी अंश»

नयाँ