स्वास्थ्य

विपी प्रतिष्ठानमा धेरै सुविधा थपिए : अब झण्झट झेल्नु पर्दैन विरामीले 

२०७४ भदौ १७ शनिबार, काठमाडौं । साढे दुई दशक लामो इतिहास बोकेको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय तीब्र गतिमा सुधारको बाटोमा लागिरहेको छ । ... बाँकी अंश»

चितवनमा स्वाइनफ्लु र डेंगुको विगविगी, ३०९ स्वार्इनफ्लू र चार डेंगु संक्रमित फेला

२०७४ भदौ १६ शुक्रबार, रत्ननगर (चितवन)। चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो।  ... बाँकी अंश»

कोशी अञ्चल अस्पतालमा थपियो सेवा, अब क्यान्सर रोग सहजै पत्ता लाग्ने

२०७४ भदौ १५ बिहिबार, विराटनगर । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव क्यान्सरको सहज रुपले चेकजाच गर्न सकिने भएको छ । ... बाँकी अंश»

यस्तो त शत्रुलाई पनि नहोस्ः बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

२०७४ भदौ १५ बिहिबार, जाजरकोट । जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । ... बाँकी अंश»

स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

२०७४ भदौ १५ बिहिबार, रत्ननगर । चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । ... बाँकी अंश»

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

२०७४ भदौ १३ मंगलबार, चितवन । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् । ... बाँकी अंश»

भाइरल ज्वरोले बिरामी तेब्बर, १५ श्ययाको जिल्ला अस्पतालमा दैनिक २२० जनासम्म नयाँ बिरामी, ७० इमरजेन्सीमा

२०७४ भदौ १३ मंगलबार, अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । ... बाँकी अंश»

सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

२०७४ भदौ १३ मंगलबार, सोलुखुम्बु । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । ... बाँकी अंश»

हेल्थ असिस्टेन्ट संघको कार्यबाहक अध्यक्षमा दीर्घबहादुर बोगटी

२०७४ भदौ १२ सोमबार, काठमाडौैं । हेल्थ असिस्टेन्स  लगायत प्यारामेटिक्स कर्मचारीहरुको छाता संगठन हेल्थ असिस्टेन्स संघ नेपालको कार्यबाहक अध्यक्षमा दीर्घबहादुर बोगटी चुनिएका छन् । ... बाँकी अंश»

दुवै मिर्गौला फेल भएका महतोलाई दश लाख सहयोग

२०७४ भदौ १२ सोमबार, रत्ननगर । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । ... बाँकी अंश»

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

२०७४ भदौ ९ शुक्रबार, महेन्द्रनगर(धनुषा)। स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्। जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै भने– “निजी क्लिनिक नचलाई दिनोस्। ... बाँकी अंश»

बाढीपहिरोबाट ७ हजार व्यक्ति कुपोषित,६ सयको स्थिति गम्भीर

२०७४ भदौ ९ शुक्रबार, सप्तरी । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।  ... बाँकी अंश»

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या

२०७४ भदौ ७ बुधबार, बनियानी झापा । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ ।  ... बाँकी अंश»

मेडिकल काउन्सिलविरुद्ध सर्वोच्चमा रिट

२०७४ भदौ ६ मंगलबार, काठमाडौं । बेसिक साईन्सका प्रोफेसरहरुले नेपाल मेडिकल काउन्सिलको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ... बाँकी अंश»

छुई हुँदा जब स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य भएपछि...

२०७४ भदौ ६ मंगलबार, जुम्ला । स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । ... बाँकी अंश»

आँखाको दृष्टि गुमेकाले पढ्न सक्ने

२०७४ भदौ ४ आइतबार, काठमाडौं । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास गरेको  छ ।  ... बाँकी अंश»

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

२०७४ भदौ ४ आइतबार, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । ... बाँकी अंश»

चितवन रोगको खानी बन्दै, डेंगु रोग पनि देखियो 

२०७४ भदौ ४ आइतबार, रत्ननगर । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । ... बाँकी अंश»

बाजुरामा दुई हजार बालबालिका कुपोषित

२०७४ भदौ २ शुक्रबार, बाजुरा । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ ।  ... बाँकी अंश»

कञ्चनपुरमा कालाजारका बिरामी

२०७४ भदौ २ शुक्रबार, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा चौधरीमा कालाजार भएको पुष्टि भएको हो । ... बाँकी अंश»

नयाँ