स्वास्थ्य

‘हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ’ 

२०७४ श्रावण १७ मंगलबार, बर्दिवास । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।” ... बाँकी अंश»

उपत्यकाका सरकारी अस्पतालमा अनुगमन, जनशक्ति र औषधालयमा पर्याप्त औषधिको अभाव 

२०७४ श्रावण १७ मंगलबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोलीले सोमबार उपत्यकाका सरकारी केन्द्रीय अस्पतालको अनुगमन गरेको छ । ... बाँकी अंश»

चिकित्साशिक्षा विधेयकः मन्त्री र संसदीय समितिबीच छलफल हुने

२०७४ श्रावण १७ मंगलबार, काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसी पक्षबीच सोमबार भएको वार्तामा चिकित्सा शिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच थप छलफल गर्ने समझदारी भएको छ । ... बाँकी अंश»

महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक उपकरण

२०७४ श्रावण १६ सोमबार, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ । ... बाँकी अंश»

डा गोविन्द केसीको माग सम्बोधन गर्न सोमबार पुनः वार्ता

२०७४ श्रावण १६ सोमबार, काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्तता प्रदान गर्ने भन्ने सम्बन्धमा गृहकार्य सुरु भएको छ । ... बाँकी अंश»

सिजनल रुघाखोकीले स्थिति भयावहः कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

२०७४ श्रावण १५ आइतबार, वालिङ । स्याङ्जाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । ... बाँकी अंश»

सरकार र अनसनरत डा केसी पक्षबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

२०७४ श्रावण १५ आइतबार, काठमाडौँ । सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ । ... बाँकी अंश»

जनचेतनाको अभावमा विषादीयुक्त तरकारी खान बाध्य  छन् उपभोक्ता

२०७४ श्रावण १४ शनिबार, दाङ । खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा दाङका  उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् ।  ... बाँकी अंश»

सगरमाथा अञ्चल अस्पतालमा करोडोकौँ उपकरण प्रयोगविहीन

२०७४ श्रावण १४ शनिबार, राजविराज । सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ ।  ... बाँकी अंश»

विरामी बचाउन आफ्नै रगत दिन बाध्य छन् बाजुराका चिकित्सक 

२०७४ श्रावण १३ शुक्रबार, बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका २ का २० वर्षीया गीता रोकाया थ्रोम्मो साईटो पेनिया रोगले थलिएर बुधबार जिल्ला अस्पतालमा आईपुगिन् । अस्पताल आइपुगेकी गीतालाई डाक्टर टिकाराम राईले चेकजाँच गरे, उनको शरीरमा रगतको मात्रा एकदम कम देखियो । रगत आवश्यक परेको कुरा आफन्तलाई खबर गरियो र खोज्न आग्रह गरियो ।  ... बाँकी अंश»

स्वाइन फ्लूबाट एक जनाको मृत्यु, सचेत रहन आग्रह, बंगुरबाट टाढै रहौं 

२०७४ श्रावण १३ शुक्रबार, वालिङ । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । ... बाँकी अंश»

स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

२०७४ श्रावण १२ बिहिबार, वालिङ । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो । ... बाँकी अंश»

स्वास्थ्यमा गिरिराजको तेस्रो इन्ट्रि, सुरुमा डा. केसीको माग सम्बोधन

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसीको माग सम्बोधनलाई प्राथमिकता दिने बताएका छन् । स्वास्थ्यमन्त्रीको सपथ पछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पोखरेलले नयाँ स्वास्थ्य नीति समेत बनाउने बताएका छन् । ... बाँकी अंश»

 भाइरल ज्वरोले ग्रस्तै पार्‍यो, बिरामी बढेको बढ्यै

२०७४ श्रावण ११ बुधबार, रामपुर । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । ... बाँकी अंश»

स्क्रब टाइफसले लियो चार जनाको ज्यान

२०७४ श्रावण १० मंगलबार, चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चार जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

सुत्केरीका लागि स्वास्थ्य संस्थामा जानेक्रम बढ्दो

२०७४ श्रावण १० मंगलबार, नवलपरासी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् । ... बाँकी अंश»

सुत्केरीले उपचार नपाएर अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा

२०७४ श्रावण ९ सोमबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुत्केरी बेथामा उपचार नपाउदा महिलाको अकालमा मृत्यु हुनु नहुने बताएका छन् । सुरक्षित मातृत्व सञ्जाल महासङ्घद्वारा आयोजित सुरक्षित मातृत्वसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय बैठकको उद्घाटन गर्दै देउवाले नेपालको संविधानले नै गुणस्तरीय स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै यसले स्वास्थ्यमा आमनागरिकको पहुँचमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे। ... बाँकी अंश»

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल अग्रस्थानमा

२०७४ श्रावण ९ सोमबार, काठमाडौँ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पुर्‍याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्को उपलब्धि हासिल गरेको हो । ... बाँकी अंश»

पोषण कार्यक्रम संघियतासंगै स्थानीय तहमा संचालन हुने

२०७४ श्रावण ९ सोमबार, दैलेख । नेपालका २४ वटा जिल्लामा संचालन भईरहेको वहुक्षेत्रीय पोषण कार्यक्रम संविधानको कार्यान्वयन संगै नयाँ संरचनामा रहेको दैलेखको एघार वटा स्थानीयतहमा संचालन हुने भएको छ । साविकका जम्वुकाध, कट्टि, अवलपराजुल गाविसमा संचालन भएको थियो । ... बाँकी अंश»

इजरायलबाट फर्किए लगतै किन मधेस पसे बिश्वप्रकाश 

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । दोस्रो चरणको चुनाव लगतै गगन थापाका साथ इजरायल पुगेका  नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिश्वप्रकाश शर्मा इजरायलबाट फर्किए लगतै मधेस पसेका छन् ।  ... बाँकी अंश»

नयाँ