स्वास्थ्य

पोलीयो र झाडापखला बिरुधका  दुई खोप थपिदै

२०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । पोलियो विरुद्वको ‘एफआइपिभि’ र  झाडापखला विरुधको ‘रोटा भाइरस’लाई सरकारले थप्ने तयारी गरेको छ।  ... बाँकी अंश»

गर्मीका कारण जिल्ला अस्पतालमा विरामीको सङख्या बढ्यो

२०७४ श्रावण ५ बिहिबार, पाल्पा । बर्षायाम संगसंगै बढ्दो गर्मी मौसमका कारण पाल्पा अस्पतालमा भाइरलज्वरो, टाइफाइट र झाडापखालाको उपचार गर्न आउने विरामीको सङख्या अत्यधिक बृद्धि भएको छ । बर्खाको पानीले खानेपानीका मुहान प्रदुषित हुनुका साथै वातावरण समेत प्रदुषण भएकाले ज्वरो र झाडापखालाका विरामीको सख्या बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । ... बाँकी अंश»

अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, दम र टाइफाइडका बिरामी बढे, सफा पानी पिउन आग्रह

२०७४ श्रावण ४ बुधबार, त्रिशूली । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ... बाँकी अंश»

बाँकेका अस्पताल बन्द, बिरामीलाई सास्ती

२०७४ श्रावण ३ मंगलबार, नेपालगन्ज। नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ ।  ... बाँकी अंश»

डा गोविन्द केसी साउन ९ गतेदेखि फेरि अनसन बस्ने, माग पूरा नभएको गुनासो 

२०७४ श्रावण २ सोमबार, काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा गोविन्द केसीले फेरि अनशनको घोषणा गरेका छन् । ... बाँकी अंश»

जिल्ला अस्पताल ५० शैयाको बन्ने भएपछि पाँचथरबासी हर्षित

२०७४ असार ३० शुक्रबार, पाँचथर। पूर्वी पहाडी जिल्ला पाँचथर सदरमुकाम फिदिममा ५० शैयाको अत्याधुनिक सुविधासहितको अस्पताल बन्ने भएपछि जिल्लावासी हर्षित भएका छन् । २५ शैयाको अस्पताल अव ५० शैयाको हुनेभएपछि जिल्लाबार्सी हर्षित भएका हुन् ।   ... बाँकी अंश»

पाँचथर पूर्ण खोपयुक्त जिल्ला

२०७४ असार २८ बुधबार, पाँचथर । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना पुरा भएका सबै बालबालिकालाई खोपको मात्रा पुरा गरेको भन्दै मंगलबार जिल्ला स्थित १ नगर र ७ गाउँपालिकामा रहेका ४ हजार ४ सय ६ जना बाल बालिकालाई ४ सय १३ खोप केन्द्रहरु मार्फत जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने सबै खोपको मात्रा पुरा गरेको भन्दै पूर्णखोप युक्त घोषणा गरिएको जिल्ला स्वास्थय कार्यालय पाँचथरले जनाएको छ । ... बाँकी अंश»

बिना दर्ता संचालित एक दर्जन औषधि पसल बन्द

२०७४ असार २८ बुधबार, राजविराज । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । ... बाँकी अंश»

वसन्तपुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर

२०७४ असार २८ बुधबार, तेह्रथुम । तेह्रथुमको वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मङ्गलबार सुरु भएको छ । ... बाँकी अंश»

दोलखा क्षमावतीका राजकुमारको उपचार सहयोगका लागि पिता कुमारले गरे आग्रह

२०७४ असार २४ शनिबार, काठमाडौं।  ढाडको तल्लो भागको हड्डीमा क्यान्सर भएका छोराको रोगको पहिचान गरि उपचार गराउँदा पैसा सकाएका एक पिताले छोराको जीवन रक्षाका लागि अपिल गरेका छन्। दोलखा भिमेश्वर नगरपालिका वडा नम्वर १ साविकको सुस्पा क्षमावती वडा नम्वर ४ का कुमार सुवेदीले आफ्नो १७  बर्षिय छोरा राजकुमार सुवेदीको जीवनरक्षाका लागि अपिल गरेका हुन्। राजकुमारको अहिले क्यान्सरको उपचार भइरहेको छ। ... बाँकी अंश»

मेडिकल कलेजलाई मेरिटका आधारमा विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन

२०७४ असार २४ शनिबार, काठमाडौँ । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम मेरिटका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

बिरामी बचाउनको लागि आफन्तको सहमतिमा मृगौला झिकेका हौं : मनमोहन अस्पताल 

२०७४ असार २२ बिहिबार, काठमाडौं। प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले ‘पत्थरी जिक्दा मृगौला निकालियो’ भन्ने समाचारपति आपत्ति जनाएको छ । अस्पताल प्रशासनले बिहिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो । अपस्तालका ईमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पथ्थरी उपचारका क्रममा जीवन गम्भीर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारेका हुन् । ... बाँकी अंश»

दलित बस्तीको पखाला नियन्त्रणमा

२०७४ असार २२ बिहिबार, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । ... बाँकी अंश»

‘हाम्रो चाहना लागू पदार्थरहित समाजको सिर्जना’

२०७४ असार १२ सोमबार, काठमाडौं । दुर्व्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाउने क्रममा गृह मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । ... बाँकी अंश»

दूव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै 

२०७४ असार १२ सोमबार, काठमाडौं । हरेक जुन २६ तारिख झैं यसपटक पनि दूव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै छ । ... बाँकी अंश»

हेटौंडामा फार्मेसीको दादागिरी, अनुगमन गरेको विरोधमा दिनभर मेडिकल बन्द

२०७४ असार ८ बिहिबार, हेटौंंडा । हेटौंडाका स्वास्थ्य व्यवसायीहरुले दादागिरी देखाएका छन् । औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरेका हुन्। ... बाँकी अंश»

प्रधानमन्त्री देउवा भन्छन् – विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी 

२०७४ असार ७ बुधबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् । ... बाँकी अंश»

स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल

२०७४ असार ५ सोमबार, गोरखा । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । ... बाँकी अंश»

कैदीको उपचारका लागि  वार्षिक आठ करोड

२०७४ असार ४ आइतबार, काठमाडौ|  ७४ कारागारका १८ हजार कैदीबन्दीको उपचारका लागि  कारागार व्यवस्थापन विभागले  वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।  ... बाँकी अंश»

एलोपेथिक पसलमा आयुर्वेद औषधि, पसलमै शिलबन्दी 

२०७४ असार ३ शनिबार, तुलसीपुर । घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । ... बाँकी अंश»

नयाँ